डा. उपेन्द्र महतो

डा. उपेन्द्र महतो

यो पैसाको शताब्दी हो

सोमबार, १२ असार २०७४

गैरआवासीय नेपाली संघ (एनआरएन) को अभियानमा प्राध्यापक सूर्य सुवेदी, हेमराजजी, सुरेशजीको सक्रिय सहभागिता रह्यो, त्यो कसैले बिर्सन सक्दैन। तपाइँहरुको सक्रियता देशका लागि थियो म भन्दिनँ। तपाइँ जे गरिरहनु भएको छ, म जे गरिरहेको छु, कुनै समुदाय, समाज वा देशका लागि गरिरहेको छु भनेर सोच्नुभयो भने ढोँगी हो। सिधा बुझ्नुहुन्छ भने म आफ्नो लागि गरिरहेको छु। मैले गरिन भने कसले गर्छ ? भन्ने चिन्तनबाट काम गर्दै जाँदा सफलता हात लाग्ने हो।

  • 1 (current)