शुभराज चौधरी

शुभराज चौधरी

मोहीका समस्या उस्तै

सोमबार, ०२ साउन २०७४

दाङको राजपुर गाउँपालिका–३ वेलाका बुद्धिराम चौधरीले २०६० सालमा मोही जग्गा वाँडफाँटका लागि भूमि सुधार कार्यालयमा निवेदन दिएका थिए। २०६५ सम्म निरन्तर तारेख धाइरहे। तर पनि निवेदन छिनोफानो भएन। लगातार तारेख धाइरहँदा हजारौँ रुपियाँ खर्च भयो।

  • 1 (current)