मोहम्मद जाकिर हुसैन

गगनजी र कांग्रेस

बिहिबार, २६ असोज २०७४

एउटा अनलाइन पोर्टलमा एकजना पत्रकारले कांग्रेस नेता गगन थापाको विचार समेटेर एउटा लेख लेख्नुभएको छ । बडो सान्दर्भिक छ, लेख । गगनजीको विचार यसरी उद्धृत गरिएको छ, “नेपालमा करिब ७० प्रतिशत स्थान प्रजातान्त्रिक मूल्यलाई स्वीकार्नेहरूको हो । नेपालका कम्युनिस्टहरूको स्थान भनेको ३० प्रतिशत मात्र हो ।

  • 1 (current)

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।