सुशील भट्टराई

सुशील भट्टराई

बिबी एयरवेजले किन्यो निगमको बोइङ ७५७

बुधबार, ०३ माघ २०७४

सञ्चालनमा नरहेको निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बिबी एयरवेजले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको तीन दशक पुरानो एकथान ठूलो बोइङ जहाज खरिद गरेको छ ।

'हात्ती सफारी रोकिए वन्यजन्तु पर्यटन ध्वस्त’

मङ्गलबार, ०२ माघ २०७४

नवलपरासी नेपालमा ‘वन्यजन्तु पर्यटन’ को स्थापना, विकास र प्रवद्र्धनमा असाध्यै महत्वपूर्ण योगदान दिँदै आएको हात्तीलाई पर्यटक बोक्न निषेध गर्नुपर्ने भन्दै युरोप–अमेरिकाबाट आवाज उठ्न थालेपछि सम्बद्ध व्यवसायीले त्यसको विकल्प मागेका छन् ।

हात्ती सफारी रोकिए वन्यजन्तु पर्यटन ध्वस्त’

मङ्गलबार, ०२ माघ २०७४

नवलपरासी नेपालमा ‘वन्यजन्तु पर्यटन’ को स्थापना, विकास र प्रवद्र्धनमा असाध्यै महत्वपूर्ण योगदान दिँदै आएको हात्तीलाई पर्यटक बोक्न निषेध गर्नुपर्ने भन्दै युरोप–अमेरिकाबाट आवाज उठ्न थालेपछि सम्बद्ध व्यवसायीले त्यसको विकल्प मागेका छन् ।

बुद्धले काठमाडौं–कोलकाता उडान गर्ने

शुक्रबार, २८ पुष २०७४

निजी वायुसेवा कम्पनी बुद्ध एयरले काठमाडौंबाट भारतको कोलकाता उडान गर्ने घोषणा गरेको छ । यसका लागि कम्पनीले तीव्र गतिमा काम अगाडि बढाएको छ ।

एयरबसको इन्जिन फेर्न १ अर्ब खर्चनुपर्ने

बिहिबार, २७ पुष २०७४

नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गर्न युरोपको एयरबस कम्पनीसँग खरिद गरेको एउटा जहाजमा एकथान इन्जिनका लागि १ अर्ब रुपैयाँहाराहारी खर्च गर्नुपर्ने भएको छ । युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग २०७१ माघ २५ गते खरिद गरी ल्याइएको १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजको एकथान जहाजको बायाँ इन्जिनले पूर्णरूपमा काम गर्न छाडेपछि नयाँ वा ‘सेकेन्ड ह्यान्ड’ इन्जिन फेर्न निगमले उक्त परिमाणबराबरको रकम खर्च गर्नुपर्ने भएको हो ।

एयर एसियाले झुक्यायो

मङ्गलबार, २५ पुष २०७४

बारम्बार ताकेता गर्दा पनि ठूलो परिमाणको बक्यौता चुक्ता गर्न अटेर गर्दै आएको मलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा एयर एसिया एक्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई झुक्याएको छ । एयर एसिया एक्सले आइतबार २ करोड रुपैयाँ चुक्ता गर्दै सोमबार १० करोड रुपैयाँ तिर्ने प्रतिबद्धता जनाएको थियो । तर, उसले प्रतिबद्धताविपरीत १ करोड ३० लाख रुपैयाँमात्र चुक्ता गरेको छ । अझै उसले १९ करोड ७० लाख तिर्न बाँकी छ ।

एयर एसियाले तिर्यो २ करोड, अझै २१ करोड बाँकी

सोमबार, २४ पुष २०७४

बारम्बार ताकेता गर्दा पनि ठूलो परिमाणको बक्यौता चुक्ता गर्न अटेर गर्दै आएको मलेसियाको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २ करोड रुपैयाँ बुझाएको छ ।

महानिर्देशकबाट गौतमलाई हटाउन फेरि चलखेल

बुधबार, १९ पुष २०७४

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई सो पदबाट हटाउन फेरि चलखेल थालेका छन्।

चिनियाँ जहाजको भर्याङ भाँच्चिदा...

मङ्गलबार, १८ पुष २०७४

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा चिनियाँ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न तयार थियो । जहाजको ‘ककपिट’ मा दुई पाइलट तम्तयार भएर बसेका थिए । यात्रुहरू भर्याङ उक्लिँदै जहाजभित्र पसिरहेका थिए ।

तीन गन्तव्यका उडान रद्द

बिहिबार, १३ पुष २०७४

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम अन्तर्राष्ट्रिय उडानतर्फ एउटा जहाजमा खुम्चिएको छ । निगमसँग रहेका तीनथानमध्ये हाल एउटामात्र सञ्चालनमा छ । अन्तर्राष्ट्रिय उडान गर्न निगमसँग युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निमिर्त १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजका दुईथान र अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमतायुक्त ‘बि७५७–२००’ सिरिजको एक गरी तीन जहाज छन् ।

अन्तर्राष्ट्रिय वायुसेवाले तिरे ५७ करोड, अझै १ अर्ब ३५ करोड बाँकी

मङ्गलबार, ११ पुष २०७४

नेपालमा उडान गरिरहेका दुईदर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्न बाँकी करिब २ अर्ब रुपैयाँमध्ये ५६ करोड ८७ लाख चुक्ता गरेका छन् ।

‘ट्विनअटर युग’ अन्त्य गर्दै निगम

सोमबार, १० पुष २०७४

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चार दशकभन्दा लामो अवधिदेखि निरन्तर उडिरहेका ‘ट्विनअटर’ जहाज पूर्णरूपमा विस्थापन गर्ने भएको छ ।

कानुनको धज्जी उडाउँदै वायुसेवा निगम

शुक्रबार, ०७ पुष २०७४

नेपाल वायुसेवा निगमका क्याप्टेन रमेशचन्द्र उपाध्यायलाई विदेशबाट जहाज उडाएर काठमाडौं अवतरण गर्नासाथ प्रहरीले पक्राउ ग¥यो । उनको साथबाट केही थान नाडी घडी बरामद भयो । लगत्तै घडी तस्करीको आरोपमा निगमले उनलाई जागीरबाट बर्खास्त गर्यो । यो करिब चार दशकअघिको घटना हो ।

डलर तस्करी आरोपित पाइलट फेरि तालिममा विदेश जाँदै

मङ्गलबार, ०४ पुष २०७४

सरकारले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई तालिमका लागि सिंगापुर पठाउन अनुमति दिएको छ ।

एकैपटक सवा सय पाइलट लिँदै हिमालय

सोमबार, ०३ पुष २०७४

नेपाल–चीन संयुक्त लगानीमा स्थापित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले एकैपटक १ सय ३० जना नयाँ पाइलट भर्ना गर्ने घोषणा गरेको छ ।

वायुसेवा सञ्चालक संघमा आपूर्तिको छापा

मङ्गलबार, २६ मङि्सर २०७४

निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा बढाउने निर्णय गरेको भन्दै आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले वायुसेवा सञ्चालक संघको कार्यालयमा सोमबार छापा मारेको छ ।

हवाई भाडा बढाउने आन्तरिक वायुसेवा कम्पनीको निर्णय

आइतबार, २४ मङि्सर २०७४

निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाउने निर्णय गरेका छन् । बढेको भाडा दर मंगलबार (मंसिर २६ गते) बाट लागू हुने छ। नेपाल आयल निगमले गत शुक्रबार मध्यरातबाट हवाई इन्धन (एयर टर्बाइन फ्युल) मा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरी ८७ रुपैयाँ पुर्‍याएपछि वायुसेवा कम्पनीहरूले पनि सोही अनुपातमा हवाई भाडा बढाउने निर्णय गरेका हुन्।

यसै महिना बक्यौता चुक्ता गर्नू

शुक्रबार, १५ मङि्सर २०७४

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नेपालमा उडान गरिरहेका दुई दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई मंसिर मसान्तभित्र बक्यौता चुक्ता गर्न ताकेता गरेको छ।

विदेशी लगानीको पहिलो पाँचतारे रिसोर्ट सञ्चालनमा

बिहिबार, १४ मङि्सर २०७४

नेपालमा विदेशी लगानी स्थापना भएको पहिलो पाँचतारे स्तरको रिसोर्ट सञ्चालनमा आएको छ । यो रिसोर्ट राजधानी बाहिरकै पहिलो पाँचतारे रिसोर्ट समेत हो।

बिबीलाई जहाज किन्न थप एक साता म्याद

आइतबार, १० मङि्सर २०७४

नेपाल वायुसेवा निगम सञ्चालक समितिले आफ्नो ३० वर्ष पुरानो जहाज सञ्चालनमा नरहेको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बिबी एयरवेजलाई सात दिनभित्र खरिद गर्न दिने निर्णय गरेको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।