रुद्र खड्का

फ्रि टिकेट फ्रि भिसा : पहिलो वर्ष असर, दोस्रो वर्ष ५० प्रतिशत बढे

शुक्रबार, ०६ साउन २०७४

खाडी मुलुक र मलेसिया जाने कामदारका लागि सरकारले दुई वर्षअघि ल्याएकोे निःशुल्क भिसा र टिकटको नीतिले विदेश जाने युवालाई प्रभाव पार्छ भन्ने विवाद झिकिए पनि नतिजा उल्टो देखिएको छ।

खाजापसल हुँदै फोर स्टारसम्म

मङ्गलबार, ०३ साउन २०७४

कुनै पनि पेशा, व्यवसाय गर्न लगानी या वातावरण भएन भन्दै विदेश पलायन हुनु यतिखेर आम नेपालीको प्रवृत्ति नै बन्दै छ । विदेश पलायन हुनेहरूले उता पुगेर गुनासो गर्न थाल्छन्, नेपालमा अवसर नै छैन । तर स्वदेशमा बसेर मेहिनेत गर्ने हो भने धेरै कुरा सम्भव छ भन्ने कुरा यहाँका एक व्यवसयीले उदाहरणका रूपमा नै देखाएका छन् ।

मलेसियामा लाखभन्दा बढी नेपाली गैरकानुनी

सोमबार, ०२ साउन २०७४

रोजगारीका लागि मलेसिया पुगेकामध्ये एक लाखभन्दा बढी नेपाली गैरकानुनी रूपमा बसिरहेको तथ्य फेला परेको छ। नेपाली कामदारको पछिल्लो अवस्था अध्ययन गर्न अघिल्लो साता मलेसिया पुगेको सरकारी टोलीले उक्त तथ्य फेला पारेको हो।

चीनबाट छुट्यो सुरुङ खन्ने उपकरण

मङ्गलबार, २७ असार २०७४

विकास निर्माणको कामलाई तीव्रता दिन नेपालमा पहिलो पटक सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) प्रयोग गरिने भएको छ। जुन २७ मा चीनको सांघाई बन्दरगाहबाट बोर्ड गरिएको उक्त मेसिनजुलाई १५ सम्ममा कोलकाता बन्दरगाह आएर त्यसपछि स्थल मार्ग हुँदै नेपाल आउने छ।

कतारको विकल्प के ?

बुधबार, २१ असार २०७४

नेपाली कामदारका लागि रोजगारीको दोस्रो गन्तव्य बनेको कतारमा देखिएको समस्या समाधान हुनुको साटो दिन प्रतिदिन जटिल बनिरहेको देखिन्छ। ठीक एक महिनाअघि छिमेकी मुलुकले नाकाबन्दी घोषणा गरेको कतार समस्या अन्त्य गर्न कुवेत, टर्कीजस्ता मुलुकले गरिरहेको प्रयासमा अहिलेसम्म समाधानको बिन्दु फेला पर्न सकेको छैन।

कतार समस्याप्रति सरकारी बेवास्ता

सोमबार, १२ असार २०७४

कतिपय अर्थविदले कतारको समस्या तुरुन्त समाधान हुने खालको नभएकाले सरकारले कतारमा कामदार पठाउन बन्द गर्नुपर्ने बताउन थालेका छन्।

संघर्षले खारिएकी तारादेवी

आइतबार, ११ असार २०७४

२०५९ सालमा श्रीमान्सँग सम्बन्ध विच्छेद हुँदा तारादेवीलाई लागेको थियो– ‘अब जिन्दगी चलाउन नसकिने भयो ।’ एकातिर हातमा औपचारिक शिक्षाको प्रमाणपत्र थिएन भने अर्कोतर्फ एक सुको आम्दानी हुने कुनै स्रोत थिएन ।

फास्ट ट्र्याक अब द्रुत गतिमा

शुक्रबार, ०९ असार २०७४

लामो समयसम्म बन्ने, नबन्ने अन्योलमा रहेको राजधानीलाई तराईं–मधेससँग जोड्ने काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक) को निर्माण कार्य अब तीव्र रूपमा हुने भएको छ ।

कतार जाने ४० प्रतिशत घटे

बुधबार, ०७ असार २०७४

दुई साताअघि छिमेकी मुलुकले नाकाबन्दी गरेको कतारमा रोजगारीका लागि जाने नेपालीको संख्या ४० प्रतिशतले घटेको छ।

संघर्षले खारिएकी तारादेवी

मङ्गलबार, ०६ असार २०७४

२०५९ सालमा श्रीमान्सँग सम्बन्ध विच्छेद हुँदा तारादेवीलाई लागेको थियो– ‘अब जिन्दगी चलाउन नसकिने भयो ।’ एकातिर हातमा औपचारिक शिक्षाको प्रमाणपत्र थिएन भने अर्कोतर्फ एक सुको आम्दानी हुने कुनै स्रोत थिएन ।

अझै व्यक्तिगत कारोबारमा वैदेशिक रोजगारी

मङ्गलबार, ०६ असार २०७४

कामदार ठगिएको खण्डमा संस्थागत (मेनपावर) भन्दा व्यक्तिगत आधारमा भिसाको प्रक्रिया मिलाएकालाई कारबाही गर्न गाह्रो।

आवश्यकता बन्दै निजी सवारी साधन

बुधबार, ३१ जेठ २०७४

बैकर राधा शाहलाई यतिखेर आफूले पाएको जिम्मेवारीमा कुनै कमजोरी होला कि भन्नेबारे एकरत्ति चिन्ता छैन ।

नेपाल श्रम संगठनको ‘गभर्निङ बडी’

बुधबार, ३१ जेठ २०७४

सदस्यता प्राप्त गरेको ५० वर्षपछि सरकारी कोटातर्फ नेपाल अन्तर्राष्ट्रिय श्रम संगठनको गभर्निङ बडी (कार्यकारी परिषद् सदस्य) मा चयन भएको छ।

कोरियन अधिकारीको निगरानीमा भाषा परीक्षा

शुक्रबार, २६ जेठ २०७४

कोरियन रोजगार अनुमति प्रणाली अन्तर्गत हुने भाषा परीक्षा सञ्चालन गर्न कोरियन अधिकारीहरू नेपाल आइपुगेका छन्। सन् २०१८ मा कोरिया जान जेठ २७ र २८ गते भाषा परीक्षा हुने तय भएको छ।

कतार संकटपछि रोकिएको श्रम स्वीकृति पुनः सुरु

बिहिबार, २५ जेठ २०७४

रोजगारीका लागि कतार जान रोकिएको श्रम स्वीकृति पुनः सुरु भएको छ। छिमेकी मुलुकले सम्बन्धबिच्छेद गरेपछि कतार एक्लिँदा त्यसको असर नेपालसम्म पर्नसक्ने भन्दै धेरैलाई अन्योल बनाएको थियो।

कतार संकटको असर नेपाली अर्थतन्त्रसम्म, चार लाख नेपाली प्रभावित

मङ्गलबार, २३ जेठ २०७४

खाडीका अन्य मुलुकको तुलनामा नेपाली कामदार बढी सुरक्षित हुने गरेकाले पनि कतार नेपाली युवाको आकर्षणमा परेको म्यानपावर व्यवसायी बताउँछन्।

दुनै सडकले जोडिन अब साढे आठ किलोमिटर बाँकी

सोमबार, २२ जेठ २०७४

कर्णाली अञ्चलको डोल्पा सडकको राष्ट्रिय सञ्जालमा जोडिन अब आठ किलोमिटर मात्र बाँकी रहेको छ। केही दिनअघि नेपाली सेनाले डोल्पाको बालात्रिपुराकोट नगरपालिकाको खदाङसम्म सडक निर्माणको काम सम्पन्न गरेपछि दुनैसम्मको निर्माण कार्य अब साढे आठ किलोमिटरमा छोटिएको हो।

श्रम संगठनको कार्यकारी सदस्य बन्न नेपालको लबिङ

शुक्रबार, १९ जेठ २०७४

विश्वभरिका श्रमिकको पक्षमा काम गर्दै आएको अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यकारी परिषद् सदस्य बन्न नेपालले लबिङ तीव्र पारेको छ ।

मन्त्रिपरिषद्मा रोकियो वैदेशिक रोजगार नियमावली संशोधन

बिहिबार, १८ जेठ २०७४

करिब १५ महिनाको प्रक्रिया पार गरी संशोधनका लागि तयार पारिएको वैदेशिक रोजगार नियमावली अन्तिम समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रोकिएको छ।

वैदेशिक रोजगारीमा जानेको आम्दानी पाँच गुणा बढी

बिहिबार, ११ जेठ २०७४

युवायुवती वैदेशिक रोजगारीमा जाँदा समाजमा थुप्रै विसंगति, विकृति सिर्जना भइरहेको गुनासो बढेको बेला गरिएको एक अध्ययनमा रोजगारीका लागि विदेश जानेको आम्दानी स्वदेशमा भन्दा पाँच गुणा बढी हुने गरेको तथ्य फेला पारेको छ।