15 Kartik, 2071 |
Menu

विचार

(0 votes)

मानव अधिकारका सपना

सामान्य अर्थमा मानवलाई मानव भएकै कारण आवश्यक हुने अधिकारलाई मानव अधिकार भन्ने बुझिन्छ। यी अधिकारको पालना र सम्मान गर्नु कुनै अर्को व्यक्ति, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय समुदायको समेत कर्तव्य हो।
विस्तृतमा पढ्नुस्
(0 votes)

विज्ञानको माग : सहकार्य र प्रतिस्पर्धा

विज्ञान यस्तो बृहत् र क्लिस्ट बन्दैछ कि अब न्युटनको पालामा जस्तो अवलोकनको भरमा स्याउ खसेको हेरेको भरमा वैज्ञानिक हुने सम्भावना छैन। आइन्स्टाइनको पालामा जस्तो हिसाबमात्रै निकालेर पनि वैज्ञानिक भइँदैन।
विस्तृतमा पढ्नुस्
(0 votes)

इबोलाको सन्त्रास

विज्ञानप्रविधिको प्रगतिबाट संसारमा अपार सम्भावनाको ढोका खुलेको छ भने चुनौती पनि उत्तिकै बढेको छ। पश्चिम अफ्रिकाको एउटा छेउमा देखिएको इबोला नामको सरुवा रोग संसारभर फैलने खतरा यसैको उदाहरण हो। हवाई यातायातको सुविधाले संसारलाई साँगुरो बनाएको छ। 
विस्तृतमा पढ्नुस्
(0 votes)

हत्याको औचित्य हुँदैन

शान्ति प्रक्रिया नेपाल र नेपालीको सुखद भविष्यसँग जोडिएको छ। तर पीडित समुदायको न्यायको चाहनालाई दबाउन राज्यले गरेको दुर्व्यवहारका कारण यसको सफलताको कामनाभित्र नैतिक मूल्य मान्यताको कमी देखिन थालेको छ। विगत युद्ध अवधिमा अपराधमा संलग्न पीडकको राजनीतिक सामर्थ्यसामु राज्य निरीह बन्दै…
विस्तृतमा पढ्नुस्
(0 votes)

गान्धी र अहिंसा

सामाजिक दर्शनमा गान्धीको ठूलो योगदान छ। अर्थात् भौतिक सम्पन्नताले स्वतः मानिसलाई अराजकतावादी, सुखी जीवनको स्वर्गमा पुर्याकउँदैन। मानिसले तैपनि अन्यायविरुद्ध संघर्ष गर्नुपर्ने हुन्छ। भित्रैदेखि परिवर्तित मनले काम गर्नुपर्ने हुन्छ।
विस्तृतमा पढ्नुस्
(0 votes)

विवादित दलित सूची

२०५८ चैत ६ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले दिएको गठन आदेशका आधारमा राष्ट्रिय दलित आयोग स्थापना भएको थियो। आयोगको धेरै काममध्ये दलित समूहको पहिचान र एकिन गरी यो समुदायको जातीय सूची प्रकाशन गर्नु पनि एक हो। 
विस्तृतमा पढ्नुस्
(0 votes)

काठमाडौँले भुल्न नहुने सत्य

हरेक वर्षको दशैँमा काठमाडौं सुनसान हुन्छ। यस वर्ष पनि सोही अवस्था दोहोरियो। काठमाडौँका सडकहरु बन्दप्रायः रहे। सडकमा मानिसको चहलपहल बन्द थियो। बजार तथा पसल बन्द थिए। काठमाडौँका भव्य र अग्ला घरमा मानिस नै बस्दैनन् कि भन्नेझैं भएको थियो। 
विस्तृतमा पढ्नुस्
(0 votes)

किन तान्छ अध्यात्मले?

'अध्यात्मबिना विज्ञान लंगडो हुन्छ, विज्ञानबिना अध्यात्म अन्धो हुन्छ,' प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनले करिब सय वर्षअघि नै अध्यात्मलाई जीवनको अभिन्न अंगका रूपमा चित्रण गरेका थिए। 
विस्तृतमा पढ्नुस्
(0 votes)

संविधान बन्न नदिने खेल

लोकतन्त्रमै विश्वास नगर्नेलाई लोकतान्त्रिक प्रक्रिया स्वीकार गर्न कठिन हुनु अस्वभाविक होइन। तर विवाद समाधानको सबैभन्दा उत्तम र स्वीकार्य विधि भने लोकतान्त्रिक अभ्यास नै हो।
विस्तृतमा पढ्नुस्
(0 votes)

विखण्डनको वैचारिक प्रतिरोध

नेपालको तराई भूभागलाई टुक्य्राएर स्वतन्त्र मधेस स्थापना गर्नुपर्ने विचारप्रति केही समय यता केही मधेसी युवाले अत्यधिक चासो देखाएको देखिएको छ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed