Friday 9 Shrawn, 2071 |
Menu

विचार

(0 votes)

भान्सामा विष

काठमाडौं उपत्यकाका अधिकांश भान्सामा तरकारीसँगै विष पाक्ने गरेको छ। कालीमाटी फलफूल तथा तरकारी बजारमा गरिएको तरकारीमा विषाक्त पदार्थको अवशेषको परीक्षणमा केही तरकारीमा ९० प्रतिशतसम्म विषालु पदार्थको अवशेष भेटिएको छ। 
विस्तृतमा पढ्नुस्
(0 votes)

यार्साको द्वन्द्व व्यवस्थापन

हिमाली डोल्पाको पनि विकट द्यो गाविसमा २०७१ साल जेठ २० गते प्रहरी र स्थानीय बासिन्दाबीच यार्सागुम्बा संकलकबाट स्थानीय क्लबद्वारा उठाइएको ‘कर’ का विषयमा भिडन्त भयो।
विस्तृतमा पढ्नुस्
(0 votes)

एमालेको कुम्भमेला

नेकपा (एमाले) मा अब विचारको बहस महत्वपूर्ण रहेन। नत्र वृद्ध भत्ता थाप्ने उमेरका रुग्न दुई नेताका नेतृत्व होडबाजीको छायाँमा विचारको बहस हराउने थिएन। अचम्मै लाग्नेगरी महाधिवेशनअघि नै एमाले केन्द्रीय कमिटीबाट अध्यक्ष झलनाथ खनालको राजनीतिक दस्तावेज पारित गरेर देशव्यापी बहसको कुलो…
विस्तृतमा पढ्नुस्
(0 votes)

माथिल्लो कर्णालीका भ्रम र यथार्थ

दैलेख, सुर्खेत र अछाम जिल्लाका बासिन्दाका अतिरिक्त केही मात्रामा राजधानीका विज्ञबीचसमेत माथिल्लो कर्णाली जलविद्युत् आयोजना छलफलको विषय बन्नपुगेको छ।
विस्तृतमा पढ्नुस्
(0 votes)

अब्बल गुरुका दुर्बल 'पर्फर्मेन्स'

चैतमा सम्पन्न एसएलसी परीक्षामा सहभागी विद्यार्थीमध्ये लगभग ४४ प्रतिशत (४३.९२) पास भए, बाँकी फेल। फेल हुनेमा सरकारी स्कुलका बढी, दुई तिहाईभन्दा पनि धेरै। परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपालि निजीका ९३.२५ र सरकारी स्कुलका २८.१९ प्रतिशतले मात्रै एसएलसी पास गरे। 
विस्तृतमा पढ्नुस्
(0 votes)

ज्येष्ठ नागरिकको सम्मान

विसं २०६८ को जनगणनाअनुसार नेपालमा २४ लाख ६९ हजार ६० वर्ष माथिका ज्येष्ठ नागरिक छन्। जनसंख्या वृद्धिदर २.१ प्रतिशत छ तर ज्येष्ठ नागरिकको संख्या भने वार्षिक ३.४ प्रतिशतकाले वृद्धि भइरहेको छ। यसैले २०७८ सालमा ३ लाख २८ हजार ७७२ थपिएर…
विस्तृतमा पढ्नुस्
(0 votes)

सेवाको कालोबजारी

बाहिरी जिल्लाबाट उपचारका लागि एम्बुलेन्समा काठमाडौं आउने बिरामी एम्बुलेन्स चालकले भनेकै अस्पतालमा उपचार गराउन बाध्य हुँदारहेछन्।
विस्तृतमा पढ्नुस्
(1 Vote)

बेमनासिब प्रतिबन्ध

व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता निरपेक्ष अधिकार होइन। तर राज्यले पनि स्वीकृत मापदण्डभित्र रहेरमात्र यसका सीमा तोक्न सक्छ। अधिकारको अभ्यास तथा सीमाको निर्धारण दुवैको सन्तुलनका लागि अन्तर्राष्ट्रिय मानवअधिकार कानुन र प्रचलनद्वारा सिद्धान्त एवं मर्यादा स्थापित गरिएका छन्।
विस्तृतमा पढ्नुस्
(0 votes)

सभासदलाई पाँच करोड

विधायिका–संसद्मा भइरहेको पूर्वबजेट छलफल बुधबारबाट सकिएको छ। छलफलका क्रममा सांसदहरुले प्रत्येक निर्वाचन क्षेत्रमा तिनको निर्णयबाट खर्च गर्न पाउने रु. १० लाखलाई बढाएर रु. ५ करोड बनाउनुपर्ने मागराखेका छन्, २९१ जनाले त हस्ताक्षर नै गरे दबाबपत्रमा।
विस्तृतमा पढ्नुस्
(1 Vote)

किन हार्‍यो एमाले?

‘टुरिस्ट उमेदवार' खासगरी गएको निर्वाचनमा निकै विवादको विषय बन्यो। आफ्नो जन्मघर वा कर्मघरबाट जित्ने हैसियत नभएकाहरु पार्टी सङ्गठन दरिलो भएको ठाउँमा आश्रय लिन थालेपछि यस प्रवृत्तिले व्यापक आलोचना खेप्नुपर्‍यो।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed