Friday 16 Shrawn, 2071 |
Menu

विचार

(0 votes)

एमाले महाधिवेशन र नेतृत्व हस्तान्तरण

नेपाली कम्युनिष्ट आन्दोलनको संस्थागत विकासको अभिभारामा नेकपा एमालेको लामो यात्राले विभिन्न उतारचढावका पाठ पढाएको छ। अनेक अभ्यासको ठीक/बेठीक सिकाउँदै आदर्शको राजनीति, खासगरी नेता मदन भण्डारीको पथमा हिँड्ने जुन जाँगर दिएको छ त्यसको गुणका अघि दोषको कुनै मूल्य हुँदैन।
विस्तृतमा पढ्नुस्
(0 votes)

गिरिजाबाबुको सम्झनामा

राष्ट्रले फेरि एकपल्ट गिरिजाप्रसाद कोइरालालाई सम्झेको छ। संविधान सभाको दोस्रो निर्वाचनको परिणाम घोषणा हुनासाथ राष्ट्रमा उहाँजस्तो साहसी व्यक्तित्वको अभाव अनुभव गरेको थियो।
विस्तृतमा पढ्नुस्
(0 votes)

लोकतान्त्रिक गणतन्त्रका जनक

नेपालमा लोकतान्त्रिक गणतन्त्रका जन्मदाता कर्मवादी र दरो विचार राख्न सक्ने राजनेता गिरिजाबाबुको ९० औं जन्मजयन्ती मनाउँदै छौं यतिखेर। कुनै पनि दिवस, जयन्ती वा स्मृति तिथि केवल औपचारिक कर्मकाण्ड, एकोहोरो स्तवन, स्वर्गीय पुरुषको देवत्वकरण वा दानवीकरण गरेर शब्दजालमा एकछिन भावावशेषसाथ मडारिने…
विस्तृतमा पढ्नुस्
(0 votes)

क्रिकेटको सफलता

चार महिनाअघि राष्ट्रिय क्रिकेट टोलीले बंगलादेशमा ट्वान्टी–२० विश्वकप खेलेर पूरा देशलाई हर्ष मनाउने मौका दिएको थियो। दुई दिनअघि त्यही टोलीको प्रदर्शनका कारण नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट विश्व क्रिकेटको कान्छो स्वरूपमा अन्तर्राष्ट्रिय मान्यता पायो। 
विस्तृतमा पढ्नुस्
(0 votes)

प्रथम संसद्को अन्त्य

नेपाली कांग्रेसलगायतका राजनीतिक दलले २०१४ सालमा सत्याग्रह गरेर संविधान सभाको निर्वाचन गराउन दिबाब दिए। राजा महेन्द्र संविधान सभाको नभई संसद्को चुनाव गराउन माने। त्यसपछि २०१५ सालमा संसद्को चुनाव भयो। प्रतिनिधि सभाको १०९ सदस्य स्थानमा नेपाली कांग्रेसले ७४, गोरखा परिषद्ले १९…
विस्तृतमा पढ्नुस्
(0 votes)

सामन्तवादी पहिचानको विमर्श

एउटै सामाजिक यथार्थभित्र व्यवहारमा यथास्थिति र विचारमा प्रगतिशील दुई भिन्न आदर्शको द्वन्द्वबाट रूपान्तरणको सिद्वान्त सम्भव छैन। बाहुन बाहुनको रूपमा र नेवार नेवारको रूपमा रहिरहन खोज्नु र उस्तै रहन नसक्नुबीचको द्वन्द्वले रूपान्तरणलाई असहज बनाएको छ। 
विस्तृतमा पढ्नुस्
(0 votes)

शासकीय स्वरूपको बहस

पहिलो संविधान सभामा बहस चलेझैँ वर्तमान संविधान सभामा पनि शासकीय स्वरूपका सन्दर्भमा बहस चलेको छ। एमाओवादी राष्ट्रपतीय प्रणालीको अडानमा छ भने एमाले प्रत्यक्ष प्रधानमन्त्रीय, कांग्रेस संसदीय प्रणालीमा अडिग छ। मधेसवादीहरुको खासै अडान र संलग्नता देखिन्न। 
विस्तृतमा पढ्नुस्
(0 votes)

पेन्सनले सिध्याएको सिर्जनशीलता

गएको साता सामान्य भए पनि गम्भीर लाग्ने एकैखालका दुई समाचार आए। पहिलो, चुरे संरक्षण समितिका अध्यक्ष रामेश्वर खनालले पदमा रहेसम्म पेन्सन नलिने घोषणा। अनि अर्को, प्रहरी महानिरीक्षकबाट अवकाश प्राप्त र हाल सभासद् भएका रवीन्द्रप्रताप शाहको पनि सभासद् पदमा रहेसम्म पेन्सन…
विस्तृतमा पढ्नुस्
(0 votes)

एमाले महाधिवेशनका अपेक्षा

नेकपा एमालेको अधिवेशन नजिकिँदैछ। केही समय पहिलेसम्म राजनीतिक विचार र दृष्टिकोणबारे छलफल केन्द्रित थियो । क्रियाशील दुई समूहमध्ये एकले नयाँ विचारको व्याख्या र विकास गर्योक र अर्कोले त्यसलाई घुमाउरो हिसाबले नै भए पनि अन्ततः स्वीकार गर्न पुग्यो। 
विस्तृतमा पढ्नुस्
(0 votes)

अनिवार्यको तगारो

पाठ्यक्रममा अनिवार्य गरिएका विषयमै बहुसंख्यक विद्यार्थी असफल हुनुले समग्र शिक्षा प्रणालीमै खोट रहेको पुष्टि हुन्छ। विद्यालयको अन्तिम परीक्षा (एसएलसी)मा अनिवार्य विषय अंग्रेजी, विज्ञान र गणितमा अनुत्तीर्ण हुनेको संख्या केही वर्षदेखि बर्सेनि बढ्दै गएको छ। गत वर्ष गणितमा ४३, विज्ञानमा ४०…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed