19 Ashad, 2072 |
Menu

विचार

(0 votes)

राष्ट्रिय सरकारको औचित्य

भूकम्पले गरेको विनाशका कारण मुलुकको प्राथमिकता फेरिएको छ। जनधनको क्षतिको कारण अब नवनिर्माण, पुनर्निर्माणमा लाग्नुपर्ने भएको छ। संविधान निर्माणको अपूरो काम पूरा गर्नुपर्ने कार्यभार पनि छँदैछ। यस अवस्थामा राष्ट्रिय सरकार बन्नुपर्ने बहस छेडिएको छ। केही वरिष्ठ राजनीतिशास्त्री, राजनीतिकर्मी, नेता, विद्वत्वर्ग…
विस्तृतमा पढ्नुस्
(0 votes)

राजनीतिक संकटमाथि दैवी संकट

संसारमा हाम्रा पितापुर्खा निडर, साहसी, कर्मठ, मेहनती, इमानदार वीर भनेर चिनिन्थे। सगरमाथाको पहिचानले चिनिएको देश, बुद्ध, जन्माएको देश, पौराणिक महत्वले भरिपूर्ण मन्दिरै मन्दिरको सहरले चिनिएको राजधानी, हिमाल, पहाड, तराईको भूगोलले परिचित मुलुक, हरियो वन नेपालको धन भन्ने उक्ति जोडिएको मुलुक,…
विस्तृतमा पढ्नुस्
(0 votes)

भूमिमा महिला अधिकार

‘हे बुबा तिमी जहिले पनि भन्ने गर्थ्यौं, तिमी र तिम्रो दाजु एउटै हो तर आज तिमीले मलाई धोका दियौ, विश्वासघात गर्यौ । मेरो डोली उठ्यो, सधैँका लागि छाडेर जाँदैछु। दाइजोरूपी गहनाले मेरो घाँटीमा घाउमात्र बनाउनेछ। हामीलाई दाइजो होइन, जमिन देऊ,…
विस्तृतमा पढ्नुस्
(0 votes)

महाभूकम्पपछिको राष्ट्रिय एकता

यही २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्द बनाएर गएको महाभूकम्पले नेपालको मध्य, पूर्वी र पश्चिमी पहाडी क्षेत्रलाई क्षतविक्षत बनाइदिएको छ । नेपालले वि.सं.१९९० सालपछि भोगेको यही ठूलो र महाविनाशकारी भूकम्प हो । गोरखा, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा,…
विस्तृतमा पढ्नुस्
(0 votes)

बस्तीका विवशता

वैशाखमा गएको विनाशकारी भूकम्प र त्यसपछिका निरन्तर अनुकम्पहरूबाट हतप्रभ सर्वसाधारण जीवनरक्षाकै निम्ति थातथलो छाडेर हिँड्ने प्रवृत्ति बढ्दो देखिएको छ। पहाडका खोंच र भिरमा समेत हाम्रा सुन्दर बस्तीहरू थिए। यसपालिको भुइँचालोले त्यस्ता ठाउँमा बस्नु जोखिमयुक्त रहेछ भन्ने अनुभूति गराएको छ। भूकम्प…
विस्तृतमा पढ्नुस्
(2 votes)

बेस आइसोलेसन र रेट्रोफिट

अंग्रेजी शब्द ‘बेस आइसोलेसन'को शाब्दिक अर्थ जमिनमुनि र माथिको संरचना हो। जमिनमुनिको संरचनालाई जमिनमाथिको संरचनासँग छुट्टाउने विधिलाई नै बेस आइसोलेसन अर्थात् जग छुट्टाउने प्रविधि भनिन्छ। जमिनमुनि र माथिको संरचनालाई छुट्टाउने भन्नाले जमिनमा आएको भूकम्पीय तरंगहरू जमिनमाथिको संरचनामा नसरोस् भन्ने हो।…
विस्तृतमा पढ्नुस्
(0 votes)

भूकम्प र उचाइ ‘फोबिया'

गोरखा बारपाक केन्द्रबिन्दु बनाएर आएको भूकम्पको महिना दिन बित्दा पनि जनमानस ढुक्क मनसँग बस्न सकेको छैन। वैशाख १२ गतेको भूकम्प, त्यसको भोलिपल्ट सिन्धुपाल्चोक र सोही महिना २९ गते दोलखा केन्द्रबिन्दु बनाएर गएका शक्तिशाली भूकम्पले धनजनको ठूलो क्षति गर्योन। सयौँ पराकम्पनले…
विस्तृतमा पढ्नुस्
(0 votes)

आईसीटी : समन्वयको अभाव

वैशाख १२, २०७२ को महाभूकम्प र त्यसपछिका पराकम्पनलाई भविष्यमा पनि स्मरण गरिने छ। यो कम्पनले आजको दिनसम्म पनि नेपालीलाई छाडेको छैन। हरेक दिन भूकम्पका धक्का महसुस भइरहेको छ। यो भूकम्पले सारा विश्वको ध्यान नेपालतर्फ केन्द्रित गरायो र मुलुकलाई थुप्रै राहत…
विस्तृतमा पढ्नुस्
(0 votes)

विपत्लाई राजनीतिसँग नजोडौँ

कुनै पनि राष्ट्रलाई प्राकृतिक प्रकोप भूकम्प, बाढी पहिरोले जस्तै आगजनी र कुनै गम्भीर रोगले पनि त्यति नै प्रभाव पार्ने गर्छ। यति हुँदाहुँदै पनि बाढीले बगाएर घरवारबिहीन भएका, आगोले डढाएर ध्वस्त बनाएको भन्दा भुकम्पले पुर्‍याएको क्षति केही सम्हालिन सकिनेखालको हुन्छ।
विस्तृतमा पढ्नुस्
(0 votes)

क्षति न्यूनीकरणमा ध्यान

नेपाल भूकम्प जोखिम क्षेत्रमा पर्छ भन्ने कुरा सम्बद्ध वैज्ञानिकहरूले धेरै अघिदेखि भन्दै आएका हुन्। नेपालका केही क्षेत्रमा ठूला भूकम्प जानको लागि यथेष्ट ऊर्जा जम्मा भइसकेको अवस्थामा उक्त क्षेत्रमा विनाशकारी भूकम्प कुनै पनि बेला आउनसक्छ भनेर वैज्ञानिकहरूले सचेत गराएकै हुन्।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed