Friday 9 Shrawn, 2071 |
Menu

विचार

(0 votes)

एसएलसी नतिजाको सन्देश

२०७० सालको एसएलसी परीक्षाको नतिजा प्रकाशित भएको छ। प्रकाशित नतिजाअनुसार परीक्षामा ४३.९२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। २०६९ सालको परीक्षामा ४१.५७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको तुलनामा २.४५ प्रतिशतले बढी भए पनि यो शिक्षा विभागको लक्ष्यअनुसारको परिणाम होइन भन्ने कुरा सम्बन्धित…
विस्तृतमा पढ्नुस्
(0 votes)

सुची–नेपाल सम्बन्ध

सुचीका पिता आङसाङ सेनाका जनरलका साथै स्वतन्त्रताका नायक पनि थिए। दोस्रो विश्वयुद्धमा बृटिस उपनिवेशमा रहेका मुलुकले बेलायती पक्षलाई समर्थन गर्ने, नगर्ने वा तटस्थ बस्ने भन्ने विषयमा आङ साङले विशेष क्रियाशील भएर भारतीय नेताहरु महात्मा गान्धी, जवाहरलाल नेहरु, जयप्रकाश नारायण, सुवासचन्द्र…
विस्तृतमा पढ्नुस्
(0 votes)

बालश्रमको समस्या

नेपालले बाल अधिकार महासन्धि अनुमोदन गरेको दुई दशकभन्दा बढी भइसकेको छ। यसबीच बालश्रम निषेध र नियमन गर्ने केही ऐन पनि बनेका छन्। जोखिमपूर्ण बालश्रम उन्मूलन गर्ने नाममा ठूलो धनराशि खर्च पनि गरिएको छ। 
विस्तृतमा पढ्नुस्
(0 votes)

सुकी र बर्माको प्रजातन्त्र

बर्मा (म्यान्मार) की नेतृ आङसाङ सुकीको नेपाल भ्रमणको समाचारले यस पंक्तिकारलाई जस्तै धेरैलाई रोमाञ्चित बनाएको हुनुपर्छ। बर्मेली सैनिक शासकको कोपभाजन भएर आङसाङ सुकी पटकपटक घरमै नजरबन्द रहेका बेला नेपाललगायत संसारभरका स्वतन्त्रता प्रेमीले उनको रिहाइका लागि निरन्तर आवाज उठाइरहेका थिए।
विस्तृतमा पढ्नुस्
(0 votes)

प्रतिरोधमा दलित

दलन विरोधी अभियानलाई ऊर्जा दिन विगत दुई हप्ता महत्वपूर्ण थिए। २०६८ जेठ १० मा तत्कालीन व्यवस्थापिका–संसद्ले जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) विधेयक पारित गरेको थियो। राष्ट्रपति रामवरण यादवबाट जेठ १८ गते प्रमाणीकृत भएपछि त्यसले कानुनको मान्यता पायो। २०६३…
विस्तृतमा पढ्नुस्
(0 votes)

फुटबलको लोकप्रिय संस्कृति

आक्रामक शैली, सामूहिक खेल भावना र बुझ्न सहज। यिनै विशेषताले फुटबल खेललाई लोकप्रिय बनाएको छ। रिचार्ड गिउलिआनोटीले 'फुटबोल' पुस्तकमा भनेका छन्,' फुटबलबाट पश्चिमा संस्कृति प्रतिविम्बित हुन्छ जसमा कुनै पनि मूल्यमा जित्नैपर्ने र कीर्तिमान भंग गर्नुपर्ने मनस्थिति रहन्छ।' 
विस्तृतमा पढ्नुस्
(0 votes)

केजरीवाल खोज्दै, पुबुदु लखेट्दै!

भारतको दिल्ली राज्य विधान सभा निर्वाचनमा नाटकीय ढंगबाट अरविन्द केजरीवालको उदयभयो। यथार्थभन्दा निकै फरक तर सस्तो सपनासँग मेल खाने सपना बेच्दै केजरीवाल मुख्यमन्त्रीसम्म हुनपुगे। 
विस्तृतमा पढ्नुस्
(0 votes)

किन हुन सकेन दमकल प्रभावकारी?

जुद्ध वारुण यन्त्र कार्यालयमा काम गरिरहेका हामी दमकलकर्मीलाई सञ्चारकर्मी मित्रहरूले बारम्बार सोध्ने प्रश्न– दमकल कतिवटा छ, जनशक्ति कति छ, पानीको स्रोतको व्यवस्था कस्तो छ?
विस्तृतमा पढ्नुस्
(0 votes)

दोबाटोमा एमाले

राजनीतिमा वामपन्थी झुकाव राख्ने व्यक्ति समानता, सामाजिक न्याय र सच्चरित्रमा विश्वास गर्ने हुन्छन् भन्ने मानिन्छ। तर समाजलाई सही तवरले डोर्‍याउन तथा उल्लेखित मान्यतामा ढाल्न एकदलीय अधिनायकवादले मात्र सक्छ भन्नेमा विश्वस्त हुनु नै विश्वभरका कम्युनिस्टहरूको सबैभन्दा ठूलो भ्रम हो।
विस्तृतमा पढ्नुस्
(0 votes)

नेपालसँग मोदीको अपेक्षा

भारतसँग त नेपालका अपेक्षा धेरै छन् तर छिमेकीलाई विश्वासमा लिएर अघि बढ्ने संकेत देखाएका भारतका नयाँ प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालसँग पहिलो अपेक्षा के हुनसक्ला? स्वतन्त्र भएदेखि नै नेपाललाई आफ्नो ‘सुरक्षा छाता’भित्र राख्ने भारतको पहिलो प्राथमिकता रहँदै आएको छ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed