16 Jestha, 2072 |
Menu

विचार

(0 votes)

नवनिर्माणको मौलिक बाटो

नेपाली इतिहासका प्राध्यापक मुकुन्दराज अर्यालले एउटा प्रसंगमा भुइँचालो, राघवदेव र संखधर साख्वाको समयमा लगेका थिए पंक्तिकारलाई । उनको तर्क थियो –  पक्कै त्यतिखेर कुनै बेला विनाशकारी भुइँचालोले नेपाल मण्डल ध्वस्त भएको हुनुपर्छ । त्यसै भएर त पुनर्निर्माणका लागि जनताले राज्यकोषबाट…
विस्तृतमा पढ्नुस्
(0 votes)

अग्निपरीक्षामा राजनीति

बहत्तर बैशाखको बिनाशकारी महाभूकम्पपछि नेपालको राजनीतिको, समाजको र नागरिकको दैनिकी पुरै उथलपुथल भएको छ । भूकम्पले केवल जमीन र जमीनमाथि बनेका भौतिक संरचनाहरु मात्र हल्लाएन, यसले मानिसको मन, मस्तिष्क र मानसिकतालाई पनि चर्काइदिएको छ । भूकम्पको कारणले जमीन फाँटेको छ…
विस्तृतमा पढ्नुस्
(0 votes)

विपत्तिमा निजी अस्पताल र विद्यालय

विपत्तिले कष्टमात्र दिँदैन व्यक्ति, संस्था र प्रणालीको परीक्षा पनि लिन्छ र आआफ्नो औचित्य र उपयोगिता सिद्ध गर्ने अवसर पनि दिन्छ। महाभूकम्पपछि गरेको कामले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको औचित्य र उपादेयता सिद्ध भएको छ। अर्कातिर, निजामती सेवा र…
विस्तृतमा पढ्नुस्
(0 votes)

ग्रामीण अर्थतन्त्र बिउँताऊ !

महाभूकम्पपछिका लगातारको धक्का थेगेर जनजीवन बिस्तारै जुमुर्राउन थालेको छ । सहरमा सामान्य दिनचर्या सुरु हुने क्रममा छ । गाउँमा पनि अपेक्षाकृत कम क्षति भएका ठाउँमा जनता खेतीपातीको नियमित काममा फर्कन थालिसकेका छन् । घर ढलेकाहरूले कसैको अस्थायी ओतको प्रबन्ध मिलाउन…
विस्तृतमा पढ्नुस्
(0 votes)

सहायता कोषमा योगदान किन ?

ठूलाठूला घटनाले समाजको संरचनामा गहिरो असर त पार्छन् नै, त्यस्ता घटना हुनुपूर्व कायम मान्यताहरुको ओज र तिनीहरुको व्यावहारिकता अनि सान्दर्भिकताको परीक्षण पनि हुन्छ यस्ता घटनापछिको त्रासदीका समयमा । यस्तो अवस्थामा वर्तमान सामाजिक संरचनाले त्यस समाजका सदस्यमा सिर्जना गरेको मनोविज्ञान, मनोदसा…
विस्तृतमा पढ्नुस्
(0 votes)

सानातिना चुनौती

भूकम्पले धेरै समस्या सतहमा ल्याएको छ र हाम्रो राज्य तथा समाजका विभिन्न कमजोरी उजागर पनि गरेको छ । विपत्तिको व्यवस्थापनका क्रममा शासक प्रशासक हरूमा केहीमात्रै भए पनि मानवीय संवेदनशीलता पलाउने हो भने त्यस्ता दीर्घकालीन समस्या समाधान गर्ने अवसर पनि आएको…
विस्तृतमा पढ्नुस्
(0 votes)

भूकम्पपछिको बालमनोविज्ञान

नेपालमा केही दिनअगाडि गएको भूकम्प अकल्पनीय एवं त्रासदीपूर्ण बनेको छ । जोकोही भूकम्पबाट नराम्रोसँग आत्तिएका छन् । फेरि आउने हो कि भन्ने डर अझै पनि मनमा लुकेको पाइन्छ । जमिन अथवा घर हल्लिएझैं, खुट्टा काँपिरहेको र पटकपटक हल्लेको भान धेरैलाई…
विस्तृतमा पढ्नुस्
(0 votes)

महाभूकम्पमा सहयोगी हात

उपत्यकाभित्रकै अर्को उपत्यकाझैँ लाग्ने सुन्दर प्रकृतिको भक्तपुरको दक्षिण पूर्वी गुन्डु गाउँ झट्ट हेर्दा अहिले युद्धले क्षतिग्रस्त अफगानिस्तान, इराकका कुनै गाउँ वा दोस्रो विश्वयुद्धपछिको भग्नावशेष युरोपेली क्षेत्रजस्तो देखिन्छ । महाभूकम्पले ध्वस्त पारेपछि युद्धमा पराजित देशका बासिन्दामा जस्तै यहाँका बासिन्दाका आँखामा गहिरो…
विस्तृतमा पढ्नुस्
(0 votes)

आचार्य श्री महाश्रमण

आचार्य महाश्रमणको जन्म १३ मइ १९६२ मा सरदार सहर राजस्थानमा भएको हो । मइ ५, १९७२ अर्थात् १० वर्षको उमेरमा सरदार सहर राजस्थानमा जैन तेरापन्थको दीक्षा लिनुभएको हो। १६ फरवरी १९८६ मा उदयपुरमा अन्तरंग सहयोगी पद प्राप्त गर्नुभएको हो।
विस्तृतमा पढ्नुस्
(0 votes)

सहायता वितरणमा प्राथमिकता निर्धारण

टोखा बजारको बाहिरी भेगमा टाँगिएको एउटा ठूलो पालमा एक जना भर्खरकी सुत्केरी नवजात शिशुसँगै भेटिइन् । वैशाख २१ गते थापाथलीस्थित प्रसूति गृहमा सुत्केरी भएकी ती महिलालाई अस्पतालले २२ गते नै घर पठाइदियो।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed