Friday 22 Falgun, 2071 |
Menu

विचार

(0 votes)

सन् २०१४ ले देखाएको सम्भावना

सन् २०१४ मा चीन अमेरिकालाई दोस्रो नम्बरमा पार्दै विश्वको ठूलो अर्थतन्त्र बन्न सफल भयो। यससँगै २०१० को आधा दशक पूरा हुँदा विश्व शक्तिसन्तुलनमा आएको फेरबदलको स्पष्ट चित्र देखापर्यो०। एक्काइसौँ शताब्दी 'एसियाली शताब्दी' भन्ने भनाईले सार्थक रूप लिँदैछ। चार हजार वर्ष…
विस्तृतमा पढ्नुस्
(0 votes)

नस्लवाद होइन पहिचान

नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोशअनुसार नस्लवादको अर्थ हो वंश, सन्तति वा जाति। यही वंश, सन्तति वा जातिमा केन्द्रित हुने, यसैलाई श्रेष्ठताको पर्याय ठान्ने प्रवृत्ति हो नस्लवाद। जातिवाद र अंग्रेजीमा भनिने 'कास्टिज्म' पनि यही हो। संघीयतामा पहिचानको विपक्षी वा पहिचानको…
विस्तृतमा पढ्नुस्
(0 votes)

नेपाल प्रहरीमा प्रविधि

गत साउन महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा पूर्वनिर्धारित कार्यक्रमविपरित उनी नयाँवानेश्वर चोकमा आफ्नो बुलेट प्रुफ गाडीबाट अचानक उत्रिएर सडकछेउ उभिएका नागरिक भेट्न हिँड्दा नेपाल प्रहरीको सञ्चार प्रणालीमा खैलाबैला मच्चियो। रियल टाइम भिज्युअल दृष्यको अभावमा र भारतीय फ्रिक्वेन्सी…
विस्तृतमा पढ्नुस्
(0 votes)

सभाध्यक्षको दायित्व

संविधान सभाबाटै संविधान निर्माण गर्ने हो भने लोकतान्त्रिक प्रक्रिया अपनाउन हिचकिचाउनै हुँदैन। सम्भवतः संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले पनि अब यो यथार्थ बुझिसकेका छन्। संविधान सभाको बैठकमा उनले ‘संविधान, नियम र स्थापित अभ्यासअनुसार प्रक्रिया अघि बढ्ने’ घोषणा गर्नुको तात्पर्य यही…
विस्तृतमा पढ्नुस्
(0 votes)

भ्रष्टाचार नियन्त्रणको रणनीति

भ्रष्टाचार र कुशासन पर्याय मानिन्छन्। सुशासनको भाषण दिएर नथाक्ने हाम्रा नेता, सभासम्मेलनमा यस विषयमा विद्वता छाँट्ने प्रशासक, यसकै नाममा डलरको फसल उठाउने गैरसरकारी संस्था र जनताको क्रन्दनलाई वाणी दिने ठेकेदार मानिने नागरिक समाज सबैलाई यस वर्षको ट्रान्स्परेन्सी इन्टरनेसनलको प्रतिवेदनले गतिलो…
विस्तृतमा पढ्नुस्
(0 votes)

तेलको मूल्य राजनीति

यो वर्ष सन् २०१४ को जुनदेखि डिसेम्बर महिनाका बीचमा पेट्रोलियम पदार्थको मूल्य धेरै घटेको छ। विश्व तेल बजारमा तेलको मूल्य प्रतिब्यारेल ११५ अमेरिकी डलरबाट घटेर ६१ डलरको हाराहारीमा आइसकेको छ भने यसभन्दा पनि तल झर्ने संकेत देखापरेको छ। यो क्रम…
विस्तृतमा पढ्नुस्
(0 votes)

मेलमिलाप दिवसको सान्दर्भिकता

सन्दर्भ राष्ट्रिय मेलमिलाप दिवसको हो। ३८ वर्षअघि बीपी कोइराला मेलमिलापको नाराका साथ भारत निर्वासनबाट स्वदेश फर्किएका थिए। उनी सँगै नेपाली काँग्रेसका थुप्रै नेता–कार्यकर्ता पनि नेपाल फर्केका थिए।
विस्तृतमा पढ्नुस्
(0 votes)

पोषण पुनर्स्थापना पाठशाला

शीतलहरका कारण बच्चा बिरामी पर्ने, बृद्धहरू मर्ने समाचार हरेक वर्ष आउँछ। यस्ता समाचार आएपछि म मनमनै प्रश्न गर्छु– जाडोका कारणमात्रै बच्चा बिरामी भएका हुन्?
विस्तृतमा पढ्नुस्
(0 votes)

पातलियो दलित नेतृत्व

दोस्रो संविधानसभाको निर्वाचन भएको एक वर्ष बितेको छ। दलहरूले संविधान जारी गर्छु भनेर सार्वजनिक गरेको मिति ८ माघ पनि नजिकिएको छ।
विस्तृतमा पढ्नुस्
(0 votes)

ग्यासको कालोबजार

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटबढ हुनेबित्तिकै नेपालमा कृत्रिम अभाव उत्पन्न गरिन्छ। राज्यको स्वामित्वमा रहेको नेपाल आयल निगमको एकाधिकार भएको तेलको कारोबार कहिले निगमकै कर्मचारीहरूका कारण त कहिले ढुवानी र विक्रीमा संलग्न व्यवसायीको बदनियतको मार उपभोक्ताले सहनुपर्छ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed