Monday 30 Ashad, 2071 |
Menu

विचार

(0 votes)

किन दिने पाँच करोड?

केही वर्षदेखि चालू खर्चको मात्रा बढ्दै गएको छ। विगत ३ वर्षको पुँजीगत खर्चको औसत अनुपात २२ प्रतिशतमात्रै देखिन्छ। बढ्दो चालू खर्चका कारण पुँजी निर्माण हुनसकेको छैन।
विस्तृतमा पढ्नुस्
(0 votes)

न्यायपालिका प्रयोगशाला!

न्यायपालिकालाई प्रयोगशाला बनाउन हुँदैन भन्ने चर्चा फेरि हुन थालेको छ। राजनीतिक वृत्तबाट यस विषयको उठान भएको भए त्यसको औचित्य बेग्लै हुने थियो। तर, न्यायाधीशबाट उठान भएकोले राजनीतिक दलहरूमा यसको कुनै प्रभाव देखिँदैन। 
विस्तृतमा पढ्नुस्
(0 votes)

गुट–चक्रमा एमाले महाधिवेशन

नेकपा (एमाले) को बुटवल (आठौं) महाधिवेशन उद्घाटनसत्रमा तत्कालीन महासचिव एवं अध्यक्षका उम्मेदवार झलनाथ खनालले भनेका थिए– 'महाधिवेशन समापनसँगै सबै आन्तरिक विवाद तिनाउमा बगाएर फर्कन्छौं।' एमालेको नवौं महाधिवेशन वाग्मतीको काखमा यही साता सम्पन्न हुँदैछ। महाधिवेशमा भाग लिन देशभरका प्रतिनिधि काठमाडौंमा जम्मा…
विस्तृतमा पढ्नुस्
(0 votes)

एमालेको चार पुस्ता

अहिले नेकपा (एमाले) को नवौं महाधिवेशनसँगै युवा नेतृत्व पनि जबर्जस्त बहसको विषय बनेको छ। मुलुककै चासो र प्रतिक्षाका साथ हेरिएको एमालेको महाधिवेशनमा युवा नेतृत्वको विषयले स्थान पाउनु सकारात्मक पक्ष हो। एमालेको प्रतिस्पर्धी पार्टीका रुपमा नेपाली कांग्रेसमा गिरिजाप्रसाद कोइरालाको निधन हुनुअघिसम्म…
विस्तृतमा पढ्नुस्
(0 votes)

सम्झनामा गिरिजाप्रसाद कोइराला

प्रगतिगमनविरुद्धको आन्दोलन जारी थियो। आन्दोलनकै क्रममा नेपाल विद्यार्थी संघको राष्ट्रिय भेला काठमाडौंमा आयोजना गरिएको थियो। राजा ज्ञानेन्द्रले देशका सम्पूर्ण निर्वाचित अङ्गलाई समाप्त पारेका थिए। स्थानीय सरकारको समयावधि सकिएको थियो। प्रतिनिधि सभा विघटन गरिएको थियो। 
विस्तृतमा पढ्नुस्
(0 votes)

चमेलियाको लागत

कुनै बेला सबैभन्दा सस्तो भनेर प्रचार गरिएकोसुदूर पश्चिमको दार्चुलामा निर्माणाधीन चमेलिया जलविद्युत् आयोजनाको अनुमानित लागतमा अढाइ गुना वृद्धि हुनेभएको छ भने आयोजना सम्पन्न हुने मिति अनिश्चित हुनपुगेको छ। यसरी आयोजनाको लागत र अवधि बढ्नुको मूल कारण नियन्त्रणबाहिरको प्राकृतिक प्रकोप भने…
विस्तृतमा पढ्नुस्
(0 votes)

राष्ट्रवादभित्र अन्तर्विरोध

भनिन्छ, राष्ट्रको आधार परिकल्पना हो। भूगोल, जनसंख्या र ऐतिहासिकताका निश्चित परिभाषाका आधारमा राष्ट्रका सीमा कोरिएका हुन्छन्। यी परिभाषामा समयक्रममा फेरबदल भइरहन्छ। राष्ट्र विशेषका पनि परिभाषा र उद्देश्यमा परिवर्तन आउन सक्छन्। तर, परिभाषामा तरलता हुँदाहुँदै पनि राष्ट्रको सीमाले व्यक्तिको जीवनमा गहिरो…
विस्तृतमा पढ्नुस्
(0 votes)

सभासद्हरूलाई सुझाव

प्रख्यात रुसी साहित्यकार एवं चिन्तक लियो टोल्सटयले एक प्रसंगमा भनेका थिए– हरेक मानिस संसार परिवतन गर्नेबारे सोच्छ तर ऊ आफूलाई परिवर्तन गनेबारेमा कहिल्यै सोच्दैन। उक्त भनाइ ठ्याक्कै लागु हुन्छ नेपाली सभासद्का सन्दर्भमा।
विस्तृतमा पढ्नुस्
(0 votes)

एमाले महाधिवेशन र नेतृत्व हस्तान्तरण

नेपाली कम्युनिष्ट आन्दोलनको संस्थागत विकासको अभिभारामा नेकपा एमालेको लामो यात्राले विभिन्न उतारचढावका पाठ पढाएको छ। अनेक अभ्यासको ठीक/बेठीक सिकाउँदै आदर्शको राजनीति, खासगरी नेता मदन भण्डारीको पथमा हिँड्ने जुन जाँगर दिएको छ त्यसको गुणका अघि दोषको कुनै मूल्य हुँदैन।
विस्तृतमा पढ्नुस्
(0 votes)

गिरिजाबाबुको सम्झनामा

राष्ट्रले फेरि एकपल्ट गिरिजाप्रसाद कोइरालालाई सम्झेको छ। संविधान सभाको दोस्रो निर्वाचनको परिणाम घोषणा हुनासाथ राष्ट्रमा उहाँजस्तो साहसी व्यक्तित्वको अभाव अनुभव गरेको थियो।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed