Friday 27 Ashad, 2071 |
Menu

विचार

(0 votes)

चिकित्सा सेवामा राज्यको दायित्व

नेपाल मूलतः गरिबहरूको देश हो। गरिबी र अशिक्षाका कारण अझै जनसंख्याको ठूलो हिस्सालाई त रोग लाग्दा उपचार हुनसक्छ भन्ने चेतनासम्म पनि छैन । त्यसमाथि सरकारी अस्पतालमा स्तरीय स्वास्थ सेवाको अभाव, पहुँच र प्रभाव नभएका कारणले जसोतसो पैसा जुटाएर निम्न र…
विस्तृतमा पढ्नुस्
(0 votes)

सांसदहरूको औचित्यहीन माग

निर्वाचन क्षेत्रको विकासप्रति सांसदहरूले सराहनीय चासो देखाएका छन्। जनताले आफूले चुनेको सांसद्ले स्थानीय महत्वका आयोजनामा रकम उपलब्ध गराइदिने अपेक्षा गरेका हुन्छन्।
विस्तृतमा पढ्नुस्
(0 votes)

परिकल्पनाको खेती

मुलुकमा अहिले अमनचैन छ। सामाजिक सद्भाव पुनर्स्थापित भएको छ। प्रधानमन्त्री स्वास्थ्योपचारका लागि अमेरिकामा छन्। कार्यवाहक कार्यकारी प्रमुखलाई दलीय एवं गुटगत राजनीतिको चटारोले छोपेको छ। मनसुनै ढिला सुरु भएकाले बाढीपहिरोको प्रकोप व्यापक भएको छैन। औसतमा चार लास र चालीस घाइते मुलुकमा…
विस्तृतमा पढ्नुस्
(0 votes)

भान्सामा विष

काठमाडौं उपत्यकाका अधिकांश भान्सामा तरकारीसँगै विष पाक्ने गरेको छ। कालीमाटी फलफूल तथा तरकारी बजारमा गरिएको तरकारीमा विषाक्त पदार्थको अवशेषको परीक्षणमा केही तरकारीमा ९० प्रतिशतसम्म विषालु पदार्थको अवशेष भेटिएको छ। 
विस्तृतमा पढ्नुस्
(0 votes)

यार्साको द्वन्द्व व्यवस्थापन

हिमाली डोल्पाको पनि विकट द्यो गाविसमा २०७१ साल जेठ २० गते प्रहरी र स्थानीय बासिन्दाबीच यार्सागुम्बा संकलकबाट स्थानीय क्लबद्वारा उठाइएको ‘कर’ का विषयमा भिडन्त भयो।
विस्तृतमा पढ्नुस्
(0 votes)

एमालेको कुम्भमेला

नेकपा (एमाले) मा अब विचारको बहस महत्वपूर्ण रहेन। नत्र वृद्ध भत्ता थाप्ने उमेरका रुग्न दुई नेताका नेतृत्व होडबाजीको छायाँमा विचारको बहस हराउने थिएन। अचम्मै लाग्नेगरी महाधिवेशनअघि नै एमाले केन्द्रीय कमिटीबाट अध्यक्ष झलनाथ खनालको राजनीतिक दस्तावेज पारित गरेर देशव्यापी बहसको कुलो…
विस्तृतमा पढ्नुस्
(0 votes)

माथिल्लो कर्णालीका भ्रम र यथार्थ

दैलेख, सुर्खेत र अछाम जिल्लाका बासिन्दाका अतिरिक्त केही मात्रामा राजधानीका विज्ञबीचसमेत माथिल्लो कर्णाली जलविद्युत् आयोजना छलफलको विषय बन्नपुगेको छ।
विस्तृतमा पढ्नुस्
(0 votes)

अब्बल गुरुका दुर्बल 'पर्फर्मेन्स'

चैतमा सम्पन्न एसएलसी परीक्षामा सहभागी विद्यार्थीमध्ये लगभग ४४ प्रतिशत (४३.९२) पास भए, बाँकी फेल। फेल हुनेमा सरकारी स्कुलका बढी, दुई तिहाईभन्दा पनि धेरै। परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपालि निजीका ९३.२५ र सरकारी स्कुलका २८.१९ प्रतिशतले मात्रै एसएलसी पास गरे। 
विस्तृतमा पढ्नुस्
(0 votes)

ज्येष्ठ नागरिकको सम्मान

विसं २०६८ को जनगणनाअनुसार नेपालमा २४ लाख ६९ हजार ६० वर्ष माथिका ज्येष्ठ नागरिक छन्। जनसंख्या वृद्धिदर २.१ प्रतिशत छ तर ज्येष्ठ नागरिकको संख्या भने वार्षिक ३.४ प्रतिशतकाले वृद्धि भइरहेको छ। यसैले २०७८ सालमा ३ लाख २८ हजार ७७२ थपिएर…
विस्तृतमा पढ्नुस्
(0 votes)

सेवाको कालोबजारी

बाहिरी जिल्लाबाट उपचारका लागि एम्बुलेन्समा काठमाडौं आउने बिरामी एम्बुलेन्स चालकले भनेकै अस्पतालमा उपचार गराउन बाध्य हुँदारहेछन्।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed