Nagarik News - Nagarik News - राजनीति http://www.nagariknews.com Fri, 25 Jul 2014 00:36:39 +0545 en-gb प्राधिकरणमा तत्काल कार्यकारी प्रमुख नियुक्त गर्न अख्तियारको निर्देशन http://www.nagariknews.com/politics/constitutional-body/story/21794.html http://www.nagariknews.com/politics/constitutional-body/story/21794.html काठमाडौ—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण लामो समयदेखि निमित्तको भरमा सञ्चालन भइरहेको भन्दै तत्काल कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ।]]> no-spam@nagariknews.com (नागरिक) संवैधानिक निकाय Thu, 24 Jul 2014 15:55:52 +0545 तल्लो सदनको नाम 'प्रतिनिधिसभा' राख्ने सहमति http://www.nagariknews.com/politics/parliament/story/21793.html http://www.nagariknews.com/politics/parliament/story/21793.html काठमाडौं—संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले 'तल्लो सदनको नाम प्रतिनिधिसभा राख्ने' र '१८ वर्ष उमेर पुगेकालाई मतदानको अधिकार हुने' तत्कालीन संविधानसभाको संवैधानिक समितिले गरेको सहमतिलाई अनुमोदन गरेको छ ।

]]>
no-spam@nagariknews.com (नागरिक) सदन Thu, 24 Jul 2014 15:39:16 +0545
माधव नेपाल - चिनियाँ राजदूत भेट http://www.nagariknews.com/politics/international/story/21788.html http://www.nagariknews.com/politics/international/story/21788.html काठमाडौं – (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत वू चुन्ताईले नेकपा भेटवार्ता गरेका छन् ।]]> no-spam@nagariknews.com (मणि दाहाल) परराष्ट्र Thu, 24 Jul 2014 13:04:28 +0545 भारतसँगको विद्युत व्यापार सम्झौताबारे सांसदको चासो http://www.nagariknews.com/politics/parliament/story/21787.html http://www.nagariknews.com/politics/parliament/story/21787.html काठमाडौं - भारतीय विदेश मन्त्री सुषमा स्वराजको नेपाल भ्रमणको पूर्व सन्ध्यामा व्यवस्थापिका संसदका सदस्यहरुले नेपालले भारतसँग गर्न लागेको विद्युत व्यापारको सम्झौताको जानकारी माग गरेका छन्।]]> no-spam@nagariknews.com (बलराम पाण्डे) सदन Thu, 24 Jul 2014 12:41:06 +0545 इजरेली हमलाको नेपाली कवि, लेखक, कलाकारद्वारा निन्दा http://www.nagariknews.com/politics/international/story/21786.html http://www.nagariknews.com/politics/international/story/21786.html काठमाडौं - इजरेलले प्यालेस्टेनी गाँजा क्षेत्रमा आक्रमण गरेको भन्दै नेपालका लेखक, कवि र कलाकारहरुले विरोध कार्यक्रम आयोजना गरेका छन्। अनामनगरमा बिहीबार बिहान भेला भएर उनीहरुले इजरेली कदमको आलोचना गरेका हुन्।]]> no-spam@nagariknews.com (प्रशान्त लामिछाने) परराष्ट्र Thu, 24 Jul 2014 12:18:43 +0545 यस्तो छ पाँचवर्षे मानवअधिकार रणनीति http://www.nagariknews.com/politics/story/21757.html http://www.nagariknews.com/politics/story/21757.html
काठमाडौं- सरकारले सशस्त्र द्वन्द्वसँग सम्बन्धित घटनाको सत्य–तथ्य पत्ता लगाउन, दोषीलाई कारबाही तथा पीडितलाई परिपूरणको व्यवस्था गर्न पञ्चवर्षीय मानवअधिकार रणनीति तयार गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको मानवअधिकार इकाइले आर्थिक वर्ष २०७१ देखि २०७६ सम्मका लागि मानवअधिकार रणनीति तयार पारेको हो।
]]>
no-spam@nagariknews.com (दुर्गा दुलाल) राजनीति Thu, 24 Jul 2014 08:27:00 +0545
‘चुनाव धाँधली' मा सम्बन्धितलाई बोलाउने तयारी http://www.nagariknews.com/politics/story/21751.html http://www.nagariknews.com/politics/story/21751.html
काठमाडौं- संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधली छानबिन गर्न बनेको विशेष समितिले प्राप्त उजुरी अध्ययन गर्दै सम्बन्धित व्यक्तिलाई छलफलका लागि बोलाउने गृहकार्य थालेको छ।

‘चुनाव धाँधली' मा सम्बन्धितलाई बोलाउने तयारी

काठमाडौं- संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधली छानबिन गर्न बनेको विशेष समितिले प्राप्त उजुरी अध्ययन गर्दै सम्बन्धित व्यक्तिलाई छलफलका लागि बोलाउने गृहकार्य थालेको छ।

विशेष समितिका सचिव जीवराज बुढाथोकीले समितिमा परेका उजुरीको अध्ययन भइरहेको जानकारी दिए। कसलाई बोलाउने भन्ने विषयमा अर्को बैठकले निर्णय गर्नेछ,' उनले भने।

व्यवस्थापिका संसदले संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधली छानबिनका लागि संविधानसभा निर्वाचन अध्ययन अनुसन्धान तथा सुझाव संसदीय विशेष समिति' बनाएको थियो। प्रमुख दलका नेताहरू सहभागी रहेको समितिको सोमबारको बैठकमा समितिमा परेका उजुरी अध्ययन गरिएको थियो।

समितिमा एकीकृत नेकपा माओवादी, राप्रपाका नेता प्रकाशचन्द्र लोहनी, संघीय समाजवादी पार्टीका कर्णबहादुर थापा, संघीय गणतान्त्रिक समाजवादी पार्टी नेपालका अमरबहादुर लामालगायत १० जनाको उजुरी परेको छ।

एमाओवादीले पार्टीको आन्तरिक समितिले तयार पारेको प्रतिवेदन नै पेस गरेको छ। उसले दिएको निवेदनमा नीतिगत, संस्थागत र प्रक्रियागत रूपमा निर्वाचनमा धाँधली भएको दाबी गरिएको छ।

मतदान समाप्त भएपछि मतदान केन्द्रबाट मतपेटिका ढुवानी गर्ने, भण्डारण गर्ने, भण्डारणस्थलबाट पुनः मतदान केन्द्रसम्म पुर्‍याउने विषयमा गरिएको निर्णयमा गम्भीर असहमति रहेको, उम्मेदवार वा दलका प्रतिनिधिलाई मतपेटिका ढुवानी र भण्डारणस्थालमा उपस्थित एवं प्रवेश निषेध गरिएको, मतपेटिकाको प्रयोग, कालो बाहेक अन्य रङको मसी प्रयोग गरी नीतिगत धाँधली गरिएको एमाओवादीको उजुरीमा उल्लेख छ।

त्यस्तै, मतदान केन्द्रबाट भण्डारणस्थलसम्म ढुवानी र भण्डारण गर्दा राजनीतिक दलका उम्मेदवार वा प्रतिनिधिको उपस्थितिलाई बञ्चित गरिएको, ढुवानी र भण्डारण कार्य तेस्रो घेराको सुरक्षा निकायको जिम्मा दिएर संस्थागत धाँधली गरेको एमाओवादी दाबी छ।

त्यसैगरी, लोहनीले दिएको उजुरीमा निर्वाचन गराउन खटिएका केशव तिमल्सिनाले धाँधली गरेको स्वयंको कुराकानीको रेकर्ड, प्रमुख निर्वाचन आयुक्तलाई न्यायका लागि गरिएको अपिल इन्कार गरेकाले एमाओवादी र राप्रपाले बहिष्कार गरेको, मतपेटिका सेनाले ओसारेको र दलका एजेन्टलाई साथमा नराखेकोलगायतका विषय उजुरीमा उल्लेख छ।

 

 

]]>
no-spam@nagariknews.com (नागरिक) राजनीति Thu, 24 Jul 2014 07:41:53 +0545
एमालेमा किन हारे मधेसी नेता? http://www.nagariknews.com/politics/story/21749.html http://www.nagariknews.com/politics/story/21749.html एमालेमा किन हारे मधेसी नेता?
काठमाडौं– 'एक मधेस प्रदेश' मुद्दा उठिरहेका बेला नेकपा एमालेको नवौं महाधिवेशनमा भने मधेसी नेताहरू कार्यकर्ताको रोजाइमा पर्न सकेनन्। पार्टी पदाधिकारीका लागि तीन मधेसी नेता चुनावी प्रतिस्पर्धामा उत्रिए पनि कोहीले पनि ठाउँ सुरक्षित गर्न सकेनन्। केन्द्रीय सदस्यमा निर्वाचित हुनेको संख्या पनि सन्तोषजनक छैन।
]]>
no-spam@nagariknews.com (मणि दाहाल) राजनीति Thu, 24 Jul 2014 07:32:21 +0545
चुरे जोगाउन ‘समुदायमैत्री नीति’ http://www.nagariknews.com/politics/story/21748.html http://www.nagariknews.com/politics/story/21748.html
काठमाडौं– चुरे क्षेत्रको संरक्षणबिना तराई–मधेसकै भविष्य नरहने भन्दै तराईका विभिन्न जिल्लाबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासदहरूले स्थानीय समुदायमैत्री नीति बनाएर मात्र संरक्षण कार्य अघि बढाउन सरकारलाई सुझाव दिएका छन्।
]]>
no-spam@nagariknews.com (नागरिक) राजनीति Thu, 24 Jul 2014 07:25:10 +0545
अदालत अवहेलना विधेयक संशोधन गरिने http://www.nagariknews.com/politics/story/21747.html http://www.nagariknews.com/politics/story/21747.html
काठमाडौं– सरकारले व्यवस्थापिका संसदमा पेस गरेको अदालत अवहेलना विधयेक त्यहीँ छलफल र संशोधन गरेर मात्र पारित गर्ने तयारी अघि बढाएको छ। पेस भइसकेको विधेयक फिर्ता लिनुभन्दा आएका सुझावमा संसदमै छलफल गरेर संशोधन गर्न सकिनेबारे कानुन मन्त्रालय र संसद सचिवालयका उच्चअधिकारीबीच छलफल भएको हो।
]]>
no-spam@nagariknews.com (नागरिक) राजनीति Thu, 24 Jul 2014 07:23:00 +0545