Sunday 13 Bhadra, 2072 |
Menu

राजनीति

एमालेलाई सहयोग गरेको भन्दै डिएलएका तीन सदस्य निलम्बित

काडमाडौ- नेपाल वार एशोसियसनका वर्तमान तीन पदाधिकारीहरुलाई साधारण सदस्य समेत नरहने गरी नेपाली कांग्रेस निकट कानुन व्यवसायीको संस्थाले निलम्वन गर्ने निर्णय गरेको छ। डेमोक्रेटिक लयर्स एशोसियसन(डिएलए)ले वारको प्रतिनिधीको रुपमा न्याय परिषदमा सहभागी हुने सदस्य सिफारिसमा आफ्नो संगठनको नीति विपरित एमाले…
Read more...

अखण्ड सुदुरपश्चिमको माग सहित आमहडताल, बन्दले जनजीवन प्रभावित

धनगढी— संघिय राज्य बनाउँदा सुदुरपश्चिम अखण्ड हुनुपर्ने माग राख्दै आह्वान गरिएको आमहडतालले शुक्रबार यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। कैलाली पूर्ण रुपमा बन्द रहेको छ। अखण्ड सुदुरपश्चिमको माग सहित शुक्रबार प्रदर्शन गरिएको थियो ।
Read more...

कांग्रेसका २८ सभासदको चेतावनी : तराईका जिल्ला पहाडमा नगाभ

काठमाडाैं-  नेपाली कांग्रेसका २८ सभासदहरुले पहाड बराबर प्रदेश तराईमा पनि हुनुपर्ने माग गरेका छन्। तराइबाट संविधान सभामा प्रतिनिधित्व गर्ने उनीहरुले ६ प्रदेश बनाउँदा तराईमा तीन प्रदेश अनिवार्य हुनुपर्ने माग गरेका हुन्।
Read more...

अलाइना नयाँ अमेरिकी राजदूत

काठमाडौं—अमेरिकाको माथिल्लो सदन सिनेटले नेपालका लागि अमेरिकी राजदूतमा अलाइना बी तेप्लिजालाई अनुमोदन गरेको छ। सिनेटको बुधबारको बैठकले उनको नाम अनुमदोन गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको हो।
Read more...

संविधान सभा बैठक शनिवारलाई सर्‍यो

काठमाडौं— शुक्रबार ५ बजेका लागि बोलाइएको संविधान सभा बैठक शनिबारलाई सारिएको छ। संविधान सभा सचिवालयले सूचना टाँसगरी बैठक शनिबार ३ बजेका लागि सारेको जनाएको हो।
Read more...

'गोपनियताको कानुनले सूचनाको हक संकुचित'

काठमाडौं– सरकारी कानुन र नियमहरुमा उल्लेखित गोपनियताको व्यवस्थाले सूचनाको हक संकुचित भइरहेकोसरोकारवालाहरुले निष्कर्ष निकालेका छन्।
Read more...

गच्छदार फर्किए, विशेष समिति बैठक सर्‍यो

काठमाडौं— प्रमुख दलहरुबीच प्रदेश सीमाङ्कनसम्बन्धी विवाद सुल्झाउन दिउसो १ बजेका लागि बोलाइएको संवैधानकि राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक ४ बजेलाई सारिएको छ। सो बैठकले संघीय नेपालबारे अन्तिम निर्णय गर्ने अपेक्षा गरिएको छ।
Read more...

क्षेत्री कामु प्रधानसेनापति सिफारिस

काठमाडाैं– सरकारले नेपाली सेनाका बलाधिकृत रथी राजेन्द्र क्षेत्रीलाई कायम मुकायम प्रधानसेनापतिमा सिफारिस गर्ने निर्णय गरेको छ।
Read more...

सभासदलाई पार्टी ह्विप लाग्दैन : अमरेश कुमार (भिडियो)

काठमाडौं- बेलबखत विवाद र चर्चामा आइरहने नेपाली कांग्रेसका सभासद अमरेश कुमार सिंहले संविधान निर्माण प्रक्रियामा सभासदलाई पार्टी ह्विप नलाग्ने बताएका छन्। संविधान निर्माणमा पार्टी निर्णय नै अन्तिम नहुने भन्दै उनले चित्त नबुझेको विषयमा जनतामा जाने बताए।
Read more...

शिक्षा मन्त्रालयमा उपसचिवको भीड

काठमाडौं- बेलैमा कर्मचारीको व्यवस्थापन हुन नसक्दा शिक्षा मन्त्रालयमा उपसचिवहरूको भीड लागेको छ। दुई वर्षअघि १ सय ३९ उपसचिव रहेको शिक्षामा हाल ४ सय ८४ जना उपसचिव छन्।
Read more...

अधिग्रहण समस्या सुल्झाउन नयाँ नीति

काठमाडौं- पूर्वाधार निर्माणमा जग्गा अधिग्रहण मुख्य समस्या भएको ठहर गर्दै सरकारले ८० प्रतिशतसम्म जग्गा स्वामित्वमा नआएसम्म आयोजना सुरु नगर्ने नीति ल्याउन लागेको छ। अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको सहकार्यमा बन्न लागेको 'सार्वजनिक–निजी साझेदारी नीति (पिपिपी) ले कुनै पनि आयोजनाको…
Read more...

जिल्ला न्यायाधीशमा ६० अधिकृत सिफारिस

काठमाडौं- न्याय परिषदले रिक्त जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि न्याय, कानुन र सरकारी वकिल समूहका ६० अधिकृतलाई सिफारिस गरेको छ।न्यायाधीशको सरुवा, नियुक्ति र कारबाही गर्ने अधिकार पाएको परिषदले दुई वर्षपछि न्यायाधीश सिफारिस गरेको हो।
Read more...

संक्रमणकालीन कार्ययोजना ल्याउन निर्देशन

काठमाडौं- नवनियुक्त मुख्य सचिव सोमलाल सुवेदीले पुनर्निर्माण र संघीयताको संक्रमणकालीन चरणका लागि कर्मचारी परिचालन कार्ययोजना ल्याउन सचिवहरूलाई निर्देशन दिएका छन्।
Read more...

क्षेत्री कामु सेनापति सम्हाल्दै

काठमाडौं- बलाधिकृत रथी राजेन्द्र क्षेत्रीले आउने साताबाट कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने भएका छन्। प्रधानसेनापति गौरवशमशेर जबराले सेवाबाट अवकाश पाउनु एक महिनाअघि साउन २६ गतेबाट बिदामा बस्ने भएपछि रथी क्षेत्रीले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने भएका हुन्। केही सातापछि महारथीमा पदोन्नति भएपछि…
Read more...
Subscribe to this RSS feed