Thursday 11 Mangshir, 2071 |
Menu

राजनीति

कांग्रेस नेता ओझाको निधन

काठमाडौं- नेपाली कांग्रेसका नेता सिद्धराज ओझाको निधन भएको छ। लामो समयदेखि मिर्गौला र मुटु रोगबाट पीडित ओझाको बिहीबार साँझ शिक्षण अस्पतालमा निधन भएको हो। स्वास्थ्यमा थप समस्या देखिएपछि ७० वर्षीय ओझालाई बिहीबार अस्पताल पुर्याएइएको थियो। उनको उपचारकै क्रममा बेलुका ७…
Read more...

गुप्ताको मुद्दा पुनरावलोकन हुने

काठमाडौं— अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका पूर्व सञ्चारमन्त्री जयप्रकाश गुप्ताको मुद्दा पुनरावलोकन हुने भएको छ।
Read more...

केही गरेर देखाउन प्रधानमन्त्री भएको हुँ : कोइराला

न्यूयोर्क—प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा लगानीको वातावरण बनेको बताएका छन्। प्रधानमन्त्री कोइरालाले सो कुरा नेपालमा केही समय अगाडि नेपालका विभिन्न भागमा आएको पहिरो र बाढी पीडितहरुका लागी प्रधानमन्त्री राहत कोषमा सहयोग हस्तान्तरण गर्न आएका अमेरिका निवासी नेपालीहरुसँगको भेटमा बताएका हुन्।
Read more...

पृथ्वीनारायण शाहको अभियान ठिक : दाहाल

काठमाडौं— एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पृथ्वीनारायण शाहको मुलुक एकीकरण प्रयास ठिक भएको बताएका छन् । पहिलो पटक दाहालले शाहको एकीकरण अभियान सही र बस्तुपरक भएको भन्दै सार्वजनिक रुपमा अभिब्यक्ति दिएका हुन् ।
Read more...

'पार्टी ड्रग्स' बनाउन रुघाको औषधि तस्करी

काठमाडौं- 'पार्टी ड्रग्स' भनेर चिनिने मेथाफेडामाइन (आइस ड्रग्स) बनाउन नेपालमा उत्पादित रुघाको औषधि तस्करी भइरहेको पाइएको छ। लागुऔषधिका कारोबारीले चिसो लागेका बिरामीलाई दिइने औषधिमा हुने स्युडोफ्रिडिन निकाल्न नेपालमा उत्पादन हुने टि्रडिनलगायतको तस्करी गरिरहेको नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरोको अनुसन्धानमा खुलेको…
Read more...

छुटेका डिआइजी बढुवा गर्न परमादेश

काठमाडौं- सर्वोच्च अदालतले नेपाल प्रहरीका चार डिआइजीलाई एआइजीमा बढुवा गर्न परमादेश जारी गरेको छ। न्यायाधीशद्वय दीपकराज जोशी र ओमप्रकाश मिश्रको इजलासले बुधबार यादव अधिकारी, विश्वराजसिंह शाही, परशुराम खत्री र सुशीलवरसिंह थापालाई बढुवामा समेट्नुपर्ने देखिएको भन्दै परमादेश जारी गरेको हो।
Read more...

ओबामालाई नेपाल आउन निम्तो

काठमाडौं- संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री सुशील कोइरालाले अमेरिकाका राष्ट्रपति बाराक ओबामासँग भेट गरेका छन्। 
Read more...

लोकमानविरुद्धको मुद्दा खारेज

काठमाडौं- सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिविरुद्ध दायर मुद्दा खारेज गरेको छ। न्यायाधीशद्वय गोपाल पराजुली र ओमप्रकाश मिश्रको संयुक्त इजलासले बुधबार प्रमाण नपुगेको भन्दै मुद्दा खारेज हुने फैसला गरेको हो।
Read more...

उच्चस्तरीय समिति बन्न सक्दैन : पौडेल

काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले एकीकृत माओवादीको मागअनुसार छुट्टै उच्चस्तरीय राजनीतिक समिति बन्न नसक्ने बताएका छन्। नागरिक समूहले बुधबार राजधानीमा आयोजना गरेको संविधान निर्माणसम्बन्धी बहसमा पौडेलले एमाओवादीकै मागअनुसार संविधानसभामा राजनीतिक समिति गठन गरेर एमाओवादीलाई नेतृत्व दिइएको बताए। 
Read more...

सभासदहरू दसैंमा घर नजानुस् : नेम्वाङ

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति र मस्यौदा समितिमा रहने सभासदलाई दसैं बिदामा पनि घर नगई संविधान निर्माणमा लाग्न सुझाव दिएका छन्।
Read more...

राप्रपा नेपाल असन्तुष्ट समूहको दशैँ चियापान

काठमाडौं– राप्रपा नेपालको असन्तुष्ट समूहले दशै तथा तिहारको अवसरमा बुधबार राजधानीमा शुभकामना आदान तथा चियापान कार्यक्रम गरेको छ।
Read more...

सिके राउतको निवेदन सर्वोच्चद्धारा खारेज

काठमाडौं- 'मधेसलाई नेपालबाट अलग गर्ने' भन्दै अभियान चलाएको आरोपमा पक्राउ परेका सिके राउतको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतले खारेज हुने फैसला गरेको छ।
Read more...

उपराष्ट्रपति झा तिब्बतको मेलामा भाग लिन प्रस्थान

काठमाडौ— उपराष्ट्रपति परमानन्द झा चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा भोलिदेखि असोज ११ गतेसम्म आयोजना हुने प्रथम चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक मेलामा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन्।तिब्बतको संस्कृति मन्त्रालय र राष्ट्रिय पर्यटन केन्द्रले संयुक्त रूपमा आयोजना गरेको उक्त…
Read more...

प्रधानमन्त्री कोइराला र राष्ट्रपति ओबामाबीच भेटवार्ता

न्युयोर्क—प्रधानमन्त्री सुशील कोइराला र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच भेटवार्ता भएको छ।संयुक्त राष्ट्रसङ्घको ६९औं महासभामा भाग लिन आएका सरकार प्रमुख एवम् राष्ट्र प्रमुखको सम्मानमा राष्ट्रपति ओबामा र श्रीमती ओबामाले हिजो साँझ आयोजना गरेको स्वागत समारोहमा उहाँहरूबीच भेटवार्ता भएको हो।
Read more...
Subscribe to this RSS feed