Friday 9 Shrawn, 2071 |
Menu

राजनीति

एमाले महाधिवेशन एक महिनापछि सार्ने तयारी

काठमाडौं– नेकपा एमालेको जेठ २४ गते सुरु हुने भनिएको महाधिवेशन एक महिनापछि सर्ने भएको छ। एमाले अध्यक्ष खनालले महाधिवेशन सार्ने प्रस्ताव सोमबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा लैजाने भएका छन्।
विस्तृतमा पढ्नुस्

एमाओवादी बन्दसत्र अझै सुरु भएन

विराटनगर-एकीकृत नेकपा माओवादीको जारी राष्ट्रिय सम्मेलनको बन्दसत्र एक  बजेबाट सुरु हुने भनिएपनि प्रतिनिधी छनौटको विवादले अझै सुरु हुन सकेको छैन।
विस्तृतमा पढ्नुस्

झालाई हटाउन युद्दकालिन एमाओवादी कार्यकर्ताको धर्ना

विराटनगर-नेकपा एमाले पोलिटब्यूरो परित्याग गरी आएका रामचन्द्र झालाई मधेश ब्यूरो इन्चार्ज लगायतका पदीय जिम्मेवारीबाट हटाउन माग गर्दै एकीकृत नेकपा माओवादीका युद्धकालीन नेता तथा कार्यकर्ताले धर्नामा बसकेका छन्।
विस्तृतमा पढ्नुस्

एमाओवादीमा फेरि वैचारिक विभाजन

विराटनगर-एकीकृत नेकपा माओवादीभित्र समाजवादी क्रान्तिका लागि तत्कालै तयारी गर्ने कि राष्ट्रिय पुँजी विकासमा थप जोड दिने भन्नेमा वैचारिक विभाजन गहिरिएको छ। विराटनगरमा बिहीबार सुरु राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहालले पुँजीवादी जनवादी क्रान्तिको आधारभूत कार्यभार पूरा भएको भन्दै पार्टी समाजवादी क्रान्तिको…
विस्तृतमा पढ्नुस्

ग्रिनकार्ड कि जागिर ?

काठमाडौं— सरकारले निजामती कर्मचारीलाई विदेशी नागरिकता,पिआर,ग्रिनकार्ड र जागिरमध्ये एउटा रोज्ने अवसर दिने भएको छ। सरकारले निजामती सेवा ऐनको चौथो संशोधनमार्फत विदेशी नागरिकता, पिआर, डिभी, ग्रिनकार्ड लिइसकेका बहालवाला कर्मचारीलाई रोज्ने मौका दिन लागेको हो।
विस्तृतमा पढ्नुस्

महाविधेशन सर्ने संकेतले आरोप–प्रत्यारोप

काठमाडौं– कार्यतालिका मिचिएर नेकपा एमालेको नवौं महाधिवेशन सर्ने संकेत देखिन थालेपछि अध्यक्षका प्रत्यासीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओली पक्षबीच आरोप–प्रत्यारोप सुरु भएको छ ।
विस्तृतमा पढ्नुस्

एमाओवादीमा गुटगत विवाद, पाँच जिल्लामा समानन्तर समिति

काठमाडौं— एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराई पक्षबीचको नेतृत्व विवादले पाँच जिल्लामा समानन्तर समिति गठन भएका छन्।
विस्तृतमा पढ्नुस्

तरण दल महाधिवेशन टुंगो लागेन

काठमाडौं— नेपाल तरुण दलले नेपाली कांग्रेससँग समन्वय गरेर चौथो महाधिवेशनको मिति तोक्ने निर्णय गरेको छ। महाधिवेशनको मितिबारे छलफल गर्न बुधबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा तरुण दलका केही नेता उपस्थित नभएपछि पार्टीसँग समन्वय गरेर महाधिवेशनको मिति टुंगो लगाउने निर्णय गरिएको हो।
विस्तृतमा पढ्नुस्

विकास माग्दै राजधानी

म्याग्दी– नेपाली कांग्रेस म्याग्दीको एक टोली जिल्लाको विकास योजनालाई प्राथमिकता दिन माग राख्दै राजधानी पुगेको छ। जिल्ला सभापति रेशमबहादुर बानियाँको नेतृत्वमा रहेको १५ सदस्यीय टोली यहाँबाट राजधानी गएको हो।
विस्तृतमा पढ्नुस्

‘राप्रपा नेपाल नै नयाँ शक्ति'

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी महाधिवेशनबाट राप्रपा नेपाल नै नयाँ शक्तिका रूपमा अघि बढ्ने बताएका छन्। १२५ औं अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्रले काठमाडौंमा गरेको कार्यक्रममा थापाले जेठमा हुने महाधिवेशनमा शक्ति प्रदर्शनसमेत गर्ने…
विस्तृतमा पढ्नुस्

ओलीको अस्वस्थताले महाधिवेशन सर्न सक्छ : नेता पाण्डे

इटहरी– नेकपा एमालेका पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डेले पार्टी नयाँ नेतृत्वका लागि गतिशील र सक्रिय नेता आवश्यक भएको भन्दै केपी शर्मा ओलीको स्वास्थ्यस्थितिले साथ नदिने बताएका छन्। नेता माधव नेपाल पक्षका उनले ओलीको स्वास्थ्य अवस्थाले गर्दा नवौ महाधिवेसन नै सर्न समेत…
विस्तृतमा पढ्नुस्

एमाओवादी बन्दसत्र भोलिबाट मात्र

विराटनगर– एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलन आजबाट विराटनगरमा सुरु भएको छ। सहिद रंगशालामा भएको उद्घाटन सत्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणका लागि बृहत संयुक्त मोर्चा आवश्यक भएको उल्लेख गरे।
विस्तृतमा पढ्नुस्

बैंकिङ कसुरमा एनबी ग्रुपलाई सफाइ

काठमाडौं-पुनरावेदन अदालत पाटनले बैंकिङ कसुर र ठगीसम्बन्धी मुद्दामा एनबी ग्रुपलाई सफाइ दिएको छ। हरिसिद्धि इँटा तथा टायल कारखानाको स्वामित्वमा रहेका दुई कम्पनीलाई अनियमित हिसाबले ऋण प्रवाह गरेको आरोप लागेको एनबी ग्रुपलाई न्यायाधीशद्वय थीरबहादुर कार्की र रत्नबहादुर बागचन्दको इजलासले सफाइ दिएको…
विस्तृतमा पढ्नुस्

मस्यौदामा विज्ञको सल्लाह लिइने

काठमाडौं– संविधानसभा मस्यौदा समितिले संविधानको मस्यौदाका विषयमा सम्बन्धित विज्ञसँग सल्लाह गर्ने भएको छ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed