'नयाँ संविधानले मुसलमानको हित निश्चित गर्नुपर्ने'

smaller text tool iconmedium text tool iconlarger text tool icon
विराटनगर, फागुन १६- श्रम तथा यातायात व्यवस्था मन्त्री आफ्ताव आलमले नयाँ संविधानले अल्पसङ्ख्यक मुसलमानको हकअधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।  सुनसरीको छतावेलीस्थित तवलीगुल इस्लाम छतावेली मदरसाको निरीक्षणका क्रममा उनले मुसलमानको हकहितका लागि आफ्नो दल प्रतिबद्ध रहेको बताए।

उनले मुसलमान समुदायको अधिकारका लागि आफू सधैं क्रियाशील रहने दृढता पनि व्यक्त गरे।
- रासस
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

राजनीति