उजिर मगर, काठमाडौं, साउन १५ (नागरिक)- मधेशवादी दलले माग गरेको एक मधेश एक प्रदेशको नीति मान्य नहुने अडान माओवादीले राखेको छ। सिहंदरबारस्थित मधेशी जनाधिकार फोरमको संसदीय दलको कार्यालयमा भएको बैठकमा उसले मधेशवादी दलले राखेको एक मधेश एक प्रदेशको नीति स्वीकार्य नहुने स्पष्ट पारेको हो।
माओवादी र मधेशवादी दलबिच मधेशवादी दलले राखेको प्रस्तावमाथि छलफल गर्न डाकिएको बैठक भर्खरै सकिएको छ।

माओवादी र मधेसी मोर्चाका शीर्ष नेताहरु बैठक बस्दै। तस्बिरः उजिर मगर

माओवादी र मधेसी मोर्चाका शीर्ष नेताहरु बैठक बस्दै। तस्बिरः उजिर मगर
प्रतिक्रियाहरू (2)



Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



