Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
May 17th

गुप्ताको मुद्दामा फोरम गणतान्त्रिक पुनरावलोकनमा जाने

E-mail Print
(0 votes, average 0 out of 5)
काठमाडौं, फागुन १३ (नागरिक) मधेसी जनअधिकार फोरम गणतान्त्रिकले अध्यक्ष जेपी गुप्ताको मुद्दामा सर्वोच्चको फुलवेञ्चमा पुनरावलोकन गर्ने भएको छ। शनिबार पार्टी मुख्यालय बुद्धनगरमा बसेको केन्द्रीय समिति बैठकले फौसला 'त्रुटिपूर्ण' भएको ठहर गर्दै पुनरावलोकनमा जाने निर्णय गरेको हो।

'हाम्रा अध्यक्षका जस्तै मुद्दामा कतिको सर्वोच्चले झगडीयानै नझिकाई सफाई दिएको छ' सहमहासचिव अकवाल अहमद साहले बैठकको निर्णय सुनाउँदै भने, 'फैसला भएको भोलीपल्टै पत्रिकामा आएको न्यायधिसको भनाईले न्यायधिस नियोजितरुपमै जेल हाल्न लागेको पुष्टि गरेकाले बैठकले पुनरावलोकनमा जाने निर्णय गरेको हो।'

प्रतिक्रियाहरू (2)Add Comment
0
sital(philippines)
February 25, 2012
219.90.94.90
भोट: +0
...

hey फोरम गणतान्त्रिक kripaya yesto galti nagareko vaye ramro hunthyo.. ki timi harule pani gupta sanga paisa leyeka chau??

0
rabin
February 25, 2012
115.187.16.2
भोट: +0
...

I am against those party who support bribe politician and request all the people to go against those party and people .

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

राजनीति