काठमाडौं, माघ ६ (नागरिक)- माओवादी अध्यक्ष पुष्पकमल दाहालले रक्षा मन्त्रीको भनाइका आधारमा नेपाली सेनाले घमण्ड गर्न नहुने बताएका छन्। रक्षा मन्त्रीले भनेजस्तै दुई चार वटा बन्दोबस्तीका सामान भारतले दियो भन्दैमा नेपाली सेनाले माओवादी सेना समायोजनविरुद्ध धारणा बनाउन नहुने पनि उल्लेख गरे।
पत्रकार शक्ति लम्साललाई सम्मान गर्न आयोजित कार्यक्रममा उनले भने- रक्षा मन्त्रीले भने जस्तै माओवादी सेना नेपाली सेनामा समायोजन भएन भने त्यसको उत्तर नेपाली जनताले दिनेछन्।
नेपाली सेनामा माओवादी सेना समायोजन गर्नुहुन्न भन्ने भारतीय सेनापति कपुर अहिले काठमाडौंमै रहेका र रक्षा मन्त्रीले पनि यसै भन्नुमा संयोग पनि परेको उनको भनाइ थियो।
नेपाली सेनामा माओवादी सेना समायोजन गर्नुहुन्न भन्ने भारतीय सेनापति कपुर अहिले काठमाडौंमै रहेका र रक्षा मन्त्रीले पनि यसै भन्नुमा संयोग पनि परेको उनको भनाइ थियो।
प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook