खेलाडी हितमा हुँदैनन् पदाधिकारी

August 24 2016 08:08 am बुधबार, ०८ भदौ २०७३

खेलाडी हितमा हुँदैनन् पदाधिकारी
काठमाडौं-रियो दी जेनेरियोका मैदानमा कुनै प्रभाव जमाउन नसकेको नेपाली टोली ब्राजिलबाट घर फर्किंदा पदाधिकारीहरू सबैभन्दा आलोचित भइरहेका छन्।

थ्री स्टारको बलियो सम्भावना

August 24 2016 08:06 am बुधबार, ०८ भदौ २०७३

काठमाडौं– नेपाली राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टार क्लबको एएफसी कप छनोट प्रतियोगिताको अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनेको छ।

‘सात महिनामा सम्पदा पुनर्निर्माण गर्छौं’

August 24 2016 08:02 am बुधबार, ०८ भदौ २०७३

काठमाडौं-पुरातत्व विभागले आगामी सात महिनाभित्र भूकम्पमा ध्वस्त सम्पदा पुनर्निर्माण गर्ने दाबी गरेको छ। विभागले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नै सम्पदा पुनर्निर्माणमा बाधक भएको आरोप समेत लगाएको छ।

जनचेतनापछि जरिवानाको तयारी

August 24 2016 07:59 am बुधबार, ०८ भदौ २०७३

काठमाडौं-महानगरीय ट्राफिक प्रहरी महाशाखाले सुरु गरेको यात्रु सुरक्षा अभियानअन्तर्गत जनचेतनामूलक कार्यक्रमपछि अब यातायात नियम मिच्ने सवारीचालक र यात्रुलाई जरिवाना गर्ने अभियान चलाउने भएको छ।

बेलैमा उपचार गरे निको हुन्छ स्क्रब टाइफस

August 24 2016 07:54 am बुधबार, ०८ भदौ २०७३

काठमाडौं-विभिन्न जिल्लामा स्क्रब टाइफसले मृत्यु हुनेको संख्या बढिरहँदा चिकित्सकले संक्रमितलाई तत्काल उपचारमा गइहाल्न सुझाएका छन्। बेलैमा उपचार गरे निको हुने भए पनि ढिलाइ गरे ज्यानै जान सक्ने उनीहरूको भनाइ छ।

‘निजी शब्दकोश बिकाउन सरकारी बिगारियो’

August 24 2016 07:50 am बुधबार, ०८ भदौ २०७३

काठमाडौं-निजी स्तरबाट प्रकाशित नेपाली शब्दकोश बिकाउन सरकारले प्रकाशन गर्दै आएको बृहत् नेपाली शब्दकोश बिगारिएको आरोप विज्ञले लगाएका छन्।

क्यामरा प्रयोगले सुधार्दै ट्राफिक अनुशासन

August 24 2016 07:43 am बुधबार, ०८ भदौ २०७३

क्यामरा प्रयोगले सुधार्दै ट्राफिक अनुशासन

काठमाडौं-त्रिपुरेश्वर चोकमा थापाथलीबाट एउटा ल्यान्डक्रुजर गाडी हुइँकिएर आयो। सहजै देखिन्थ्यो जाममा गाडीले आफ्नो लेन छोडेर अगाडि आएको।

सर्वोच्चलाई कार्कीको लिखित जवाफ

August 24 2016 07:38 am बुधबार, ०८ भदौ २०७३

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफूले अदालतको अपहेलना हुने कुनै पनि कार्य नगरेको जिकिर गर्दै सम्बन्धित निवेदन खारेजीको माग राखेका छन्।

कांग्रेसले आज सबै मन्त्री पठाउने

August 24 2016 07:36 am बुधबार, ०८ भदौ २०७३

काठमाडौं- नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारका साथै पार्टीमा समेत सम्मानजनक सहभागिता गराउन सभापति शेरबहादुर देउवासँग माग गरेका छन्।

‘पुनःसंरचनामा जनसंख्या र भूगोल’

August 24 2016 07:27 am बुधबार, ०८ भदौ २०७३

काठमाडौं– नेपाली कांग्रेसका सांसदले जनसंख्या र भूगोल आधार बनाएर स्थानीय निकाय पुनःसंरचना गर्न पार्टी नेतृत्वलाई सुझाएका छन्।

कांग्रेसमा फेरि महाधिवेशन चटारो

August 24 2016 07:25 am बुधबार, ०८ भदौ २०७३

काठमाडौं-नेपाली कांग्रेसका दुई संगठन नेपाल तरुण दल र नेपाल महिला संघको नयाँ नेतृत्वका लागि सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाल विद्यार्थी संघको महाधिवेशनलगत्तै दुवै पक्ष अन्य दुई संगठनको महाधिवेशनमा केन्द्रित भएका हुन्।

सय मेगावाटसम्म अब सजिलो

August 24 2016 07:16 am बुधबार, ०८ भदौ २०७३

काठमाडौं-सरकारले जलविद्युत आयोजना अध्ययन, उत्पादन र प्रसारण तथा वितरण लाइनको अनुमति दिने प्रक्रिया छोट्याएर सहज बनाउने निर्णय गरेको छ।

संवैधानिक इजलासमा मुद्दा अलपत्र

August 24 2016 07:12 am बुधबार, ०८ भदौ २०७३

काठमाडौं-न्यायपरिषद्मा आफूनिकटका कानुन व्यवसायीलाई पार्ने दलीय होडबाजीले संवैधानिक विवादको निरूपण माग गर्दै अदालत पुगेका मुद्दाको सुनुवाइ अघि बढ्न सकेको छैन।

‘भदौ ३० बाट’ दाहालको भारत भ्रमण

August 24 2016 07:09 am बुधबार, ०८ भदौ २०७३

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल भदौ ३० मा भारतको चारदिने औपचारिक भ्रमणमा निस्कने अनौपचारिक तय भएको छ।

अष्ट्रेलिया र क्यानडा सरकारको लोगो दुरुपयोग गरी नेपाली ठगी

August 23 2016 21:22 pm मङ्गलबार, ०७ भदौ २०७३

द वर्ल्ड एण्ड मेमोरियल एजुकेशनल कन्सल्टेन्सीको वेब साइट झट्ट हेर्दा लाग्छ यसले अष्ट्रेलिया र क्यानडा सरकारको अनुमतिमा नेपाली युवालाई विदेश पठाउन सहयोग गर्छ।

प्रधानमन्त्री भदौ ३० देखि असोज २ सम्म भारत भ्रमणमा जाने

August 23 2016 20:35 pm मङ्गलबार, ०७ भदौ २०७३

प्रधानमन्त्री भदौ ३० देखि असोज २ सम्म भारत भ्रमणमा जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी भदौ ३० देखि असोज २ गतेसम्म भारत भ्रमणमा जाने भएका छन्। चारदिने भ्रमणका क्रममा भारतले कुनै ठूलो परियोजनामा सहयोग गर्ने विषयमा सम्झौतासमेत हुने बताइएको छ।

अमेरिकामा वाइवाई उद्योग खोल्ने विनाेद चौधरीकाे सपना

August 23 2016 20:18 pm मङ्गलबार, ०७ भदौ २०७३

अमेरिकामा वाइवाई उद्योग खोल्ने विनाेद चौधरीकाे सपना

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले अमेरिकामा वाइवाई चाउचाउ उद्योग स्थापना गर्ने तथा सिलिकन भ्यालीमा भेञ्चर क्यापिटलमार्फत पहिलो नेपाली उद्योग स्थापना गर्ने आफ्नो लक्ष्य रहेको बताएको छ ।

प्रहरी हबल्दारसहित २ कोे विष सेवनले मृत्यु, १ गम्भीर

August 23 2016 19:46 pm मङ्गलबार, ०७ भदौ २०७३

प्रहरी हवल्दारसहित ३ जनाले एकैदिन विष सेवन गरेका छन्। विष सेवनबाट २ को मृत्यु भएको छ भने १ को अवस्था गम्भीर छ। विष सेवनबाट सदरमुकाम गाईघाटस्थित सशस्त्र प्रहरी बल त्रियुगा गुल्मका प्रहरी हवल्दार ३४ वर्षीय सुरेश हमालको मंगलबार बिहान मृत्यु भएको छ भने अर्का त्रियुगा नगरपालिका १० देउरीका गोपालबहादुर भुजेलको पनि विष सेवनबाट मृत्यु भएको छ।

कम गुणस्तरको सामान बिक्री गर्नेले उन्मुक्ति पाउँदै

August 23 2016 19:24 pm मङ्गलबार, ०७ भदौ २०७३

एक वर्षअघि घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा खटिएको अनुगमन टोलीले इटहरीको न्यु कोशी फुड्स प्रोडक्सन, बिमल भुजिया, मोर्डन पाउरोटीलगायतमा कम गुणस्तर भेटेपछि सुध्रन सचेत गर्यो।

राष्ट्रपतिद्वारा लम्साल र खनाललाई राजदूत नियुक्त

August 23 2016 19:20 pm मङ्गलबार, ०७ भदौ २०७३

मन्त्रिपरिषद्ले सिफारिस गरेका दुई सहसचिवलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्त गरेकी छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।