Nagarik News - Nagarik News - समाज http://nagariknews.com Fri, 19 Sep 2014 05:06:48 +0545 en-gb लासबिनै दुई किशोरीको अन्तिम संस्कार http://nagariknews.com/society/nation/story/24982.html http://nagariknews.com/society/nation/story/24982.html रौतहट—दुई दिनअघि मंगलवार खोलामा नुहाउन गएकी दुई किशोरीको लास नभेटिए पनि अन्तिम संस्कार गरिएको छ। एकैदिन खोलामा डुबेर बेपत्ता भएका किशोरीहरुको एकैदिन अन्तिम संस्कार गरिएको हो।


]]>
no-spam@nagariknews.com (मदन ठाकुर) देश Thu, 18 Sep 2014 19:46:36 +0545
सहपाठीको मृत्युपछि विद्यार्थीद्वारा कटारी बन्द http://nagariknews.com/society/nation/story/24978.html http://nagariknews.com/society/nation/story/24978.html उदयपुर— अघिल्लो राति मोटरसाईकलको ठक्करले एक किशोरको मृत्यु भएको विरोधमा जिल्लाको पश्चिमी बजार कटारी आज बिहानदेखि बन्द भएको छ। ठक्कर दिने मोटरसाईकल चालकलाई प्रहरीले पक्राउ नगरेको भन्दै मृतक कटारी नगरपालिका ७ का सञ्जिव श्रेष्ठका सहपाठी सगरमाथा अंग्रेजी वोडिङ स्कुलका विद्यार्थीले बजार बन्द गराएका हुन्।]]> no-spam@nagariknews.com (महेश्वर चामलिङ राई) देश Thu, 18 Sep 2014 15:56:22 +0545 राजमार्गका यात्रुलाई खुवाउने बासी दालभात र तरकारी बाख्राका खोरमा http://nagariknews.com/society/story/24977.html http://nagariknews.com/society/story/24977.html चितवन— पूर्वपश्चिम हुँदै राजधानी जोड्ने पृथ्वीराजमार्गका होटलहरुमा पटक पटक गरेको सरकारी अनुगमन असफल भएको छ। राजमार्ग स्थित होटल तथा पसलहरुले बासी खाना र म्याद गुज्रिएका सामान बेच्न नछाडेपछि अनुगमन असफल भएको हो।]]> no-spam@nagariknews.com (चाँदनी हमाल) समाज Thu, 18 Sep 2014 15:44:28 +0545 झाडापखालाबाट रौतहटमा एकको मृत्यु http://nagariknews.com/society/nation/story/24976.html http://nagariknews.com/society/nation/story/24976.html रौतहट जिल्ला अस्पताल गौरमा झाडापखालले प्रभावित बिरामी। तस्बिर : मदन ठाकुर
रौतहट-रौतहटमा झाडापखालाको प्रकोप देखिएको छ। झाडापखालाले एक बालिकाको मृत्यु भएको छ भने दर्जन भन्दाबढी बिरामी जिल्ला अस्पताल गौरमा भर्ना भएका छन्।
]]>
no-spam@nagariknews.com (मदन ठाकुर) देश Thu, 18 Sep 2014 15:11:44 +0545
५७ बोतल कोरेक्ससहित युवा पक्राउ http://nagariknews.com/society/crime/story/24965.html http://nagariknews.com/society/crime/story/24965.html लहान- पूर्व–पश्चिम राजमार्गको लहान–३ बाट प्रहरीले लागुऔषध कोरेक्ससहित एकजना युवालाई पक्राउ गरेको छ। पक्राउ पर्ने कमलपुर–५ का २८ वर्षीय रविन्द्र यादव भएको इलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर सन्तोष निरौलाले बताए।

]]>
no-spam@nagariknews.com (मिथिलेश यादव) अपराध Thu, 18 Sep 2014 09:51:49 +0545
विपदले जुरायो मित्रता http://nagariknews.com/society/nation/story/24964.html http://nagariknews.com/society/nation/story/24964.html विपदले जुरायो मित्रता
गिरीघाट (सुर्खेत)- सिस्नेरीका चेतन र डोप्काका सुनिलबीच यसअघि कहिल्यै भेटघाट थिएन। साउन अन्तिम साता भेरी नदीको बाढीले यी दुवैको घर र स्कुल बगाएपछि अनौठो संयोग जुर्योस। दुवै बालक परिवारसँगै विस्थापित भएर गिरीघाट जंगल पुगे। असजिलो र अत्यासलाग्दो यही दैनिकीबीच उनीहरूको चिनापर्चीमात्र भएन, छोटो समयमा मित्रताको साइनो पनि कसिलो बन्यो।
]]>
no-spam@nagariknews.com (कलेन्द्र सेजुवाल) देश Thu, 18 Sep 2014 09:43:01 +0545
दसैं सुरक्षा : कार्यालयपिच्छेका योजना http://nagariknews.com/society/nation/story/24942.html http://nagariknews.com/society/nation/story/24942.html काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम कार्कीले दसैं केन्द्रित सुरक्षा रणनीति सार्वजनिक गरेका छन्। दसैंमा रित्तो हुने काठमाडौंमा सुरक्षाका लागि उनले बुधबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको सुरक्षा रणनीति चोरी नियन्त्रणमा केन्द्रित छ।

]]>
no-spam@nagariknews.com (नागरिक संवाददाता) देश Thu, 18 Sep 2014 08:08:26 +0545
विश्वविद्यालय अनुदान अयोग अख्तियारको घेरामा http://nagariknews.com/society/nation/story/24941.html http://nagariknews.com/society/nation/story/24941.html काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विश्वविद्यालयहरुमा आर्थिक चलखेल भइरहेको विषयमा छानबिन गर्ने क्रममा विश्वविद्यालय अनुदान आयोगलाई समेत अनुसन्धानको घेरामा राखेको छ। अख्तियारले शुक्रबार अनुदान आयोगलाई आर्थिक शाखाका सबै कागजपत्र झिकाउन लिखित निर्देशन दिएअनुसार अनुदान आयोगले अख्तियारलाई आइतबार सबै कागजपत्र बुझाएको छ।

]]>
no-spam@nagariknews.com (रुवी रौनियार) देश Thu, 18 Sep 2014 08:06:39 +0545
दृष्टिविहीन छात्रा दृष्टिविहीन शिक्षकबाट बलात्कृत http://nagariknews.com/society/nation/story/24927.html http://nagariknews.com/society/nation/story/24927.html

पोखरा— दृष्टिविहीनले सबैभन्दा नजिक सम्झने दृष्टिविही नै हो। त्यसैले त पर्वतकी दृष्टिविहीन एक किशोरी गाउँबाट एसएलसी पास गरेर पोखरा पढ्न आउँदा आफूहरुजस्तै साथीहरुको खोजीमा थिइन् र जनप्रकाश उच्चमावि लेखनाथ नगरपालिकाको भण्डारढिकस्थित एकीकृत दृष्टिविहीन छात्रावासको शरण परिन्।

]]>
no-spam@nagariknews.com (केशवशरण लामिछाने) देश Wed, 17 Sep 2014 19:01:26 +0545
प्राज्ञिक क्षेत्रमा राजनीतिक भागबन्डा गर्नु हुन्न : कुलपति श्रेष्ठ http://nagariknews.com/society/story/24924.html http://nagariknews.com/society/story/24924.html
काठमाडौं– नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति भक्तराज श्रेष्ठ (सरुभक्त)ले प्रज्ञा प्रतिष्ठान विशुद्ध प्राज्ञिक क्षेत्र भएकाले राजनीतिक भागबन्डा गर्न नहुने बताएका छन्। कुलपति सरुभक्तले बुधबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी प्राज्ञिक क्षेत्र स्वतन्त्र, निष्पक्ष र इमान्दारितापूर्वक काम गर्नुपर्ने स्थान भएको बताए।
]]>
no-spam@nagariknews.com (नागरिक) समाज Wed, 17 Sep 2014 17:53:51 +0545