Wednesday 22 Baishak, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

हङकङ पठाइदिने भन्दै १३ लाख ठगी आरोपमा महिला पक्राउ

काठमाडाैं– हङकङ पठाइदिने भन्दै दुई व्यक्तिबाट १३ लाख ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। कपिलवस्तुको चन्द्रौटा–८ घर भई हाल काठमाडौं म्हैपी बस्ने ३६ वर्षकी लक्ष्मीदेवी विक ठगी उक्त ठगी आरोपमा पक्राउ परेकी हुन्।  
Read more...

महिला हिंसाको कारण नै छाउपडी प्रथा

वैशाख–जिल्लामा व्याप्त रहेको महिला हिंसा र लैंगिक विभेदको प्रमुख कारण छाउपडी प्रथा रहेको सरोकारवालाले बताएका छन्।
Read more...

डिभी चिठ्ठाको नतिजा अाज राति अाउँदै

काठमाडौं-अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१७ को नतिजा मंगलबार राति सार्वजनिक हुँदैछ। सन् २०१५ को अक्टोबर १ देखि नोभेम्बर ३ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक तथा शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी चिठ्ठाकाे नतिजा सार्वजनिक हुन लागेकाे हो।
Read more...

नदीले बगाएकी महिलाको मृत्यु

धनकुटा–तमोर नदीमा बगेकी एक महिलाको सशस्त्र प्रहरी बेस क्याम मुलघाटले जिवितै उद्दार गरी उपचार गर्न लैजाने क्रममा मृत्यु भएको छ।
Read more...

बीचबाटोमै बेचिन्छन् यात्रु

गोरखा–ना६ख १५९८ नम्बरको बसका ३४ जना र ना५ख १०४९ का २५ जना यात्रु आइतबार आरुघाटबाट टिकट काटेर गोरखा सरमुकाम हिँडे । सदरमुकामसम्म आउँदा यात्रु आरुघाटबाट चढेको बसमै आउन पाएनन्।
Read more...

चन्द निकट विद्यार्थी संगठनकाे अाह्वानमा शैक्षिक संस्था बन्द

काठमाडौँ-यहाँका सामुदायिक तथा निजी शैक्षिक संस्था आज बन्द गरिएका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)ले आफ्ना विद्यार्थी नेता तथा कार्यकर्ता पक्राउको विरोध गर्दै सम्पूर्ण शैक्षिक संस्था बन्दको आह्वान गरेको हो।
Read more...

प्रतिबन्धित औषधिका कारण गिद्ध संकटमा

कपिलवस्तु–सरकारले गिद्ध संरक्षणका लागि डाइक्लेफेमिन नामक औषधि बेचबिखन र प्रयोगमा प्रतिबन्ध लगाएको छ। लोप हुन लागेको गिद्ध बचाउन भेटनरीमा काम गर्ने प्राविधिकको पाराभेट संघले पनि कपिलवस्तुलाई डाइक्लेफेमिन मुक्त जिल्लाका रुपमा घोषणा गरिसकेको छ।
Read more...

नौ फिट सर्प हेर्नको भीड

महोत्तरी- सर्लाहीको गौरीशङ्कर गाविसस्थित बाँके चोकमा विगत केही दिनदेखि बस्दै आएको करिब ९ फिट लम्बाइ भएको जङ्गली सर्पलाई हेर्नका लागि दिनहुँ हजारौँ दर्शकको भीड लाग्ने गरेको छ।
Read more...

झाडापखालाले तुप्चे गाउँका सयाैं बिरामी

नुवाकोट– नुवाकोटको तुप्चे १ कर्मेटारमा एक सातादेखि फैलिएका झाडापखालाले सयौं स्थानीय बिरामी परेका छन्। झाडापखाला नियन्त्रणमा नआएपछि मंगलबार राजधानीबाट चिकित्सकको टोली तुप्चे पुगेको स्थानीय रामप्रसाद रिजालले बताए।
Read more...

मोरङमा बस दुर्घटनामा २० घाइते

सुन्दरदुलारी (मोरङ)-पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरदुलारीमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
Read more...

डढेलोले अहिलेसम्म ५ को मृत्यु

पोखरा–वनजंगलमा लागेको डढेलोले अहिलेसम्म पश्चिमाञ्चलका विभिन्न जिल्लामा पाँचजनाको ज्यान गएको छ । तीमध्ये गुल्मीमा चार जना र अर्घाखाँचीमा एक जनाको ज्यान गएको वन कार्यालयले जानकारी दिएका छन्। जिल्ला वन कार्यालय गुल्मीका अनुसार डढेलोमा परेर मलागिरीका कमल खड्का, इश्मादोहोलीका लोकबहादुर गुरुङ…
Read more...

२९ गते को परीक्षाको प्रश्नपत्र आउट

जाजरकोट–उच्च माध्यमिक शिक्षा परिषद परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले सोमबार सुरु गरेको कक्षा १२ को परीक्षा अन्तर्गत जाजरकोटको एक परीक्षा केन्द्रमा वैशाख २९ गते हुने परीक्षाको प्रश्नपत्र खोलेर विद्यार्थीलाई बाँडिएको छ।
Read more...

एमाले नेता ओलीको सडक दुर्घटनामा निधन

नेपालगन्ज–सडक दुर्घटनामा परी एमाले नेता भेदलाल ओलीको निधन भएको छ। बाँके, खासकुश्मा–२ कुसुम निवासी उनी पूर्वपश्चिम राजमार्गको कचनापुर–१ अगैयामा सोमबार बेलुका करिव ८ बजे मोटरसाइकल दुर्घटनामा परेका हुन्।
Read more...

पाठ्यपुस्तकभरि भ्रामक चित्र

काठमाडौं- कालिमाटीकी उर्मिला गहतराजका छोरा सरकारी स्कुलमा कक्षा ३ मा पढ्छन्। उनले पढ्दै आएका पाठ्यपुस्तकमा राष्ट्रिय झन्डा कालो रंगमा छापिएको छ। राष्ट्रिय फूल लालीगुराँसको चित्र पनि कालै छ।
Read more...
Subscribe to this RSS feed