Thursday 21 Falgun, 2071 |
Menu

समाज

कर्णाली थुनिएको होइन: प्रहरी

जुम्ला- हुम्लाको लिमी गाविस भएर बग्ने निङ खोला र मानवसरोवरवाट आउने कर्णाली नदी झण्डै बरावर छन। मानवसरोवरवाट बग्ने कर्णाली नदीमा पानीको बहाव वढेको छ। तर निङ खोलामा आउने नदीवाट झण्डै १० प्रतिशत मात्रै पानी बगेको छ जसका कारण कर्णालीमा पानीको…
Read more...

कर्णाली नदी थुनिएपछि बाजुरा,अछाम र कैलाली जोखिममा

धनगढी–हुम्लाको याङचुमा गएको पहिरोले कर्णाली नदी थुनिएर पछि तल्लो तटीय क्षेत्रमा पर्ने जिल्लामा सतर्कता अपनाइएको छ। जसले गर्दा सुदुरपश्चिमका बाजुरा,अछाम,कैलालीका जिल्लाका कर्णाली नदी छेउका वस्ती जोखिममा परेका छन।
Read more...

नेपाल–इटाली अनुसन्धान सम्मेलन सम्पन्न

काठमाडौं–अनुसन्धान सम्बन्धि विश्वविद्यालय स्तरीय दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। नेपालको त्रिभुवन विश्वविद्यालय र इटालीको पोदोभा विश्वविद्यालयले काठमाडौंमा आयोजना गरेको 'नेपाल–इटाली संयुक्त अनुसन्धानविगत, वर्तमान र भविष्य ''विषयको सम्मेलन सम्पन्न गरेका हुन्।
Read more...

तीन वर्ष पछि हत्याका अभियुक्त पक्राउ

महोत्तरी- धारिलो हतियार प्रहार गरेर तीन वर्ष अघि एक महिलाको हत्या गरी फरार भएका इटर्हवाकटि ७ का वर्षीय फुलबाबु ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ। २०६८ असोज २२ गते राती साढे एघार वजेको समयमा जोगिन्द्र ठाकुरको श्रीमती ५० वर्षीया जिवछी देवीलाई…
Read more...

नागरिक दैनिकको १ लाखौं ग्राहकलाई पुरस्कार

काठमाडौं– नागरिक दैनिकले प्रकाशनको छैटौं वर्षमा ६ अंकको ग्राहक संख्या हाँसिल गरेको छ। १ लाखौं ग्राहकलाई पत्रिकाको प्रकाशन कम्पनी नेपाल रिपब्लिक मिडियाले मंगलबार पुरस्कृत गरेको छ। मिडियाको सुन्धारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा १ लाखौं ग्राहक धुम्बाराही निवासी राजेशकुमार श्रेष्ठलाई पुरस्कार…
Read more...

घर भत्किँदा एकै परिवकारका तीनको मृत्यु

कालीकोट- तीन दिनदेखिको अविरल वर्षाले कालिकोटको थिर्पु गाविसमा सोमबार राति घर भत्किँदा एकै घरका तीन परिवारको मृत्यु भएको छ। मृत्यु हुनेमा थिर्पु-५ बेर्सैनकोटका ३५ वर्षीय दलबहादुर रोकाया उनकी ३४ वर्षीया श्रीमती मिमसरा रोकाया र ७ वर्षीया छोरी सबिता रोकायाको मृत्यु भएको…
Read more...

पहिरोले कर्णाली थुनियो, तल्लो क्षेत्रका बासिन्दा जोखिममा

कालिकोट– अविरल वर्षा एवं हिमपातपछि हुम्लाको याङ्चुमा गएको पहिरोका कारण कर्णाली नदी थुनिएको छ। माथिल्लो स्तरमै नदी थुनिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन्।
Read more...

२७ वर्षीयामाथि सामूहिक बलात्कार

जनकपुर- धनुषामा एक महिला सामूहिक बलात्कारको सिकार भएकी छन्। क्षीरेश्वरनाथ नगरपालिका, नयाँटोलकी २७ वर्षीया महिलामाथि गत शनिबार राति घरमै बलात्कार भएको हो। घाइते महिलाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
Read more...

१६ लाख लिएर नक्कली कर्मचारी बेपत्ता

वीरगंज- सामान्य प्रशासन मन्त्रालयको फर्जी सरुवापत्र पेस गरी चार महिनादेखि जिल्ला विकास समिति कार्यालय बारामा काम गरिरहेका एक नक्कली कर्मचारी करिब १६ लाख रुपैयाँ लिएर फरार भएका छन्। भक्तपुर मगरगाउँ घर र धर्म रुवामगर नाम बताउने व्यक्ति मंसिर ८ मा…
Read more...

विकटमा पुग्दैन आयोडिनयुक्त नुन

चितवन- चितवनको पहाडी र विकट क्षेत्रका जनतामा अझै आयोडिनयुक्त नुन पुग्न सकेको छैन। चेतनाको अभावका कारण उनीहरू अझै पनि ढिकेनुनको भरमा रहेको साल्ट टे्रडिङ कर्पोरेसन, चितवनले जनाएको छ। सहरी क्षेत्रमा आयोडिनयुक्त नुनको प्रयोग बढिरहे पनि विकट पहाडी क्षेत्रमा पहुँच पुर्याोउन…
Read more...

उच्च भेगमा लगातार हिमपात

सोलुखुम्बु- बाक्लो हिमपातले खुम्बु क्षेत्रको जनजीवन प्रभावित बनेको छ। २४ घन्टादेखि लगातार परिरहेको झरीसँगै नाम्चेमाथिको बस्तीमा ६ फिट हाराहारी हिउँ जमेको छ। हिमपातका कारण खुम्बु क्षेत्र घुम्न आउने पर्यटकलाई कठिनाइ भएको छ। '६ फिट हाराहारी हिउँ जमेको छ, कोही पनि…
Read more...

तेजाब आक्रमण : 'अपराधीको निकै नजिक' प्रहरी

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले एक साताअघि राजधानीको वसन्तपुरस्थित ट्युसन सेन्टरमा तीन छात्रामाथि भएको तेजाब हमलामा प्रहरी '९५ प्रतिशत अपराधीको नजिक पुगेको' दाबी गरेका छन्। उक्त घटनामा 'चिनिएका' व्यक्तिले नै तेजाब छ्यापेको उनले बताए।
Read more...

सुराकीलाई ट्राफिकले रिचार्ज कार्ड दिने

काठमाडौं- • 'सार्कपछि धेरै ठाँउमा डिभाइडर हटाइयो। विशेष गरी पुतलीसडक र थापाथलीमा जहाँ पायो त्यहीँबाट सवारी साधन दायाँबायाँ मोड्ने गरेको पाइन्छ। त्यसले गर्दा हामी नियम पालना गरेर हिँड्नेहरुलाई समस्या हुने गरेको छ। त्यस्तो जथाभाबी सवारी मोड्नेलाई कारबाही गर्नुपर्योि ट्राफिकले?' -रामकुमारी…
Read more...

नब्बे वर्षपछि ऐच्छिक महादान

ललितपुर- एकातिर नेपाली सेनाको पहरा, अर्कातिर भक्तजनको लाम। ब्यारेकभित्र सेना, छेवैको चौरमा बुद्धका मूर्ति। पूजा गर्न आएका सर्वसाधारणलाई लाइन मिलाएर बुद्धमूर्तिसम्म पुर्याकइरहेका नेपाली सेनाका जवान।
Read more...
Subscribe to this RSS feed