Sunday 16 Jestha, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

चालकलाई गोली हानी वीरगन्जका उद्योगी केडियाको अपहरण

कलैया(बारा)– वीरगञ्ज खाद्य उद्योगका सञ्चालक सुरेश केडिया अपहरणमा परेका छन्। बिहीबार साँझ अाफ्नै गाडीमा यात्रा गरिएका उनी बाराको महागडिमाई नगरपालिका, बडियापुरबाट अपहरणमा परेका हुन्। भारतीय नम्बर प्लेटकाे स्कार्पियाेमा अाएका अपरिचत व्यक्तिकाे समुहले साँझ करिब सात बजे उनलार्इ अपहरण गरी लगेकाे…
Read more...

यातायात व्यावसायीसँगको वार्ता लम्बियो, भोली चक्काजाम नहुने

काठमाडौं–सडक नियमविपरित सवारी चलाउनेलाई गरिने जरिवाना विृद्धिको विरोधमा चक्काजाम गरेका यातायात व्यावसायी र सरकारबीचको आजको वार्ता भोली पुनः बस्नेगरी स्थगित भएको छ ।
Read more...

रामेछापमा सुमो दुर्घटना ६ को मृत्यु, ६ घाइते

रामेछाप-पुरानो रामेछाप सदरमुकामबाट हिमगंगाका लागि छुटेको ना १ ज ४१६१ नम्बरको विपि यातायातको सुमो दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। ६ जना घाइते भएका छन्।
Read more...

आरक्ष क्षेत्रबाट घरपालुवा चौपाया तत्काल लान निर्देशन

इटहरी–कोसी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रका अर्ना, जंगली हात्ती र चित्तलको आहारा संकटमा पर्नबाट जोगाउनका लागि छाडा छाडिएका घरपालुवा चौपाया हटाउने अभियान पुनः थालिएको छ।
Read more...

मनपरी शुल्क लिने विद्यालयलार्इ कारवाही गर्न ३ दिने अल्टिमेटम

काठमाडौं– मनपरी शुल्क असुली गर्ने निजी विद्यालयलाई कारवाहीको माग गर्दै १४ विद्यार्थी संगठनले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्।
Read more...

सवारी दुघर्टना एकको मृत्यु

धनकुटा–कोसी राजमार्ग अन्र्तगत धनकुटामा भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन्।
Read more...

सुरक्षाकर्मी राखेर साझा बस सञ्चालन

काठमाडौं— यातायात व्यवसायीको चक्का जाममा बिहीबार आधा दिनसम्म बन्द रहेका साझाका बस दिउसोदेखि सञ्चालनमा आएका छन्। सरकारले सुरक्षा उपलब्ध गराएपछि लगनखेल—नारायणगोपाल चोक रुटमा ८ वटा बस सञ्चालनमा आएका हुन्।
Read more...

आन्दोलनकारीको नियन्त्रणमा एम्बुलेन्स

नेपालगन्ज–यात्रु ओसारेको भन्दै आन्दोलनरत यातायात व्यवसायीले बाँकेको कोहलपुरबाट एउटा एम्बुलेन्स नियन्त्रणमा लिएका छन्।
Read more...

मनिषाको मृत्यु रहस्यमय, पोष्टमार्टम रोकियो

काठमाडौं–नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरकी बहिनी १७ बर्षीया मनिषा घर्ती मगरको मृत्यु रहस्यमय भन्दै पोष्टमार्टमका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ। पोष्टमार्टमका लागि भन्दै जिल्ला अस्पताल परासीमा पुर्यइएको शवको पोष्टमार्टम हुन सकेको छैन।
Read more...

व्यवसायीको चक्काजाममा साझाका बस चलेनन्

काठमाडौं—ट्राफिक नियम र चार वर्षअगाडि आफैँले गरेको प्रतिबद्धताविपरित यातायात व्यवसायीले आह्वान गरेको बिहीबारको चक्काजाममा सरकारी स्वामित्व समेत रहेको साझा यातायातका बस सञ्चालन भएका छैनन्।
Read more...

बेल्जियम गएका विमल शुक्रबार बिहान काठमाडौं आइपुग्ने

काठमाडौं- राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तिमगर शुक्रबार बिहान नेपाल फर्किने भएका छन्। उपचारका लागि बेल्जियम गएका उनी बहिनीको शंकास्पद मृत्युको खबर पाएपछि नेपाल फर्किने भएका हुन्।
Read more...

नेपाल प्रहरीद्वारा सर्वसाधारणका लागि बस संचालन

काठमाडौं-विभिन्न यातायात मजदुर संघ,संगठन तथा व्यवसायीले गरेको चक्काजामलाई मध्य नजर गर्दै नेपाल प्रहरीले बिहीबार सर्वसाधारणलाई सुविधा दिने उद्देश्यले उपत्यकाका विभिन्न स्थानमा दुई वटा बस संचालन गरेको छ।
Read more...

कतै छुटे, कतै थपिए

गोरखा- लाभग्राही सूचीमा नाम छुटेपछि भूकम्पपीडितले धमाधम उजुरी गर्न थालेका छन्। यो सूचीमा नपरेससम्म सरकारले घर बनाउन अनुदान दिने दुई लाख रुपैयाँ पाउन सकिँदैन। सरकारले विद्युतीय माध्यमबाट पीडितको लगत संकलन गरेको थियो। सोही लगतका आधारमा अहिले लाभग्राही सूची गाविस–गाविसमा टाँस्ने…
Read more...

घर भत्कँदा एक जनाको मृत्यु

बैतडी–बर्षापछि खहरे खोलामा आएको बाढीले घर भत्कँदा बैतडीमा एक जनाको मृत्यु भएको छ। कुलाँउ–४ डुङ्रीका करनसिंह साउदकी ३५ वर्षीया श्रीमती कलावतीको मृत्यु भएको प्रहरीले जनाएको छ।
Read more...
Subscribe to this RSS feed