Wednesday 5 Kartik, 2071 |
Menu

समाज

नख्खु जेल कैदीको नियन्त्रणमा

काठमाडौं-ललितपुरस्थित नख्खु कारागारका कैदीबन्दीले ३० घन्टादेखि जेलको एउटा ब्लक आफ्नो नियन्त्रणमा राखेका छन्। जेलको आन्तरिक तथा बाह्य प्रशासनले भेदभाव गरेको भन्दै उनीहरूले सोमबार दिउँसो ३ बजे जेलको ‘सी' ब्लक ताल्चा लगाएर कब्जामा लिएका हुन्।
Read more...

मुस्ताङ हिमपात : थप नौ जनाको शव भेटियो, ६९ जनाको उद्धार

बाग्लुङ– हिमपातमा परी मुस्ताङमा हराइरहेका पर्यटकमध्ये थप ९ जनाको मृत्यु भएको पुष्टि भएको छ। बिहीबार बिहान पाँच र दिउँसो चार जनाको शव फेला परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले बताए। ‘पाँच शव सेनाको हेलिकप्टरबाट मुक्तिनाथ ल्याइसकेका छौं,' उनले भने,…
Read more...

हिमपातमा परेर मनाङमा पाँचजना पर्यटकको मृत्यु

पोखरा-हिमपातमा परेर मनाङमा पनि पाँचजना विदेशीको ज्यान गएको छ। मृत्यु हुनेमा चारजना क्यानेडियन र एकजना भारतीय पर्यटक छन्। मृतकहरुको परिचय खुलेको छैन।
Read more...

हिउँले ढाकिएको मनाङ (फोटो फिचर)

हिमालपारिको जिल्ला मनाङको माथिल्लो मनाङ क्षेत्रमा परेको हिउँ। मनाङमा एकफिटसम्म बाक्लो हिउँ परेको थियो। हिउ परेपछि अवरुद्ध संचारसेवा बुधबार दिउँसो मात्र सुचारु भएको छ। हिउँले ढाकिएको माथिल्लो मनाङका केहि तस्बिरहरु हेर्नुहोस्:
Read more...

धौलागिरी बेसक्याम्पमा दुई विदेशी सहित ५ बेपत्ता

म्याग्दी- म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरी बेसक्याम्पमा हिमपहिरोमा परी दुई स्लोभाकिएन नागरिक र तीन नेपाली बेपत्ता भएका छन्। म्याग्दीको सदरमुकाम बेनी, मार्फा हुदै धौलागिरी हिमालको आरोहणका लागि धौलागिरी बेसक्याम पुगेका स्लोभाकीयाका मिस्टर जान माटिक र भलाडिभिर स्भान्सर, ओलखढुंगा मौलिङ–६ का…
Read more...

चार जिशिअ सहित ८ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली 'झोले' विद्यालय सञ्चालन गरेर रकम हिनामिना गरेको आरोप लगाउँदै चार जिल्ला शिक्षा अधिकारी (जिशिअ) सहित ८ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ।
Read more...

प्रशासनले नक्खु कारागार खुलाउन सकेन

काठमाडौं-तीन दिन अगाडिबाट नक्खु कारागारको 'सि' ब्लकमा लागेको ताल्चा खुलाउन जेल प्रशासन असफल भएको छ। जेलको आन्तरिक तथा बाह्य प्रशासनले भेदभाव गरेको भन्दै सो ब्लकका कैदीबन्दीले सोमबार दिउँसो बाट जेलको 'सी' ब्लकमा प्रवेश गर्ने सबै ढोकामा ताल्चा लगाएर आफ्नो कब्जामा…
Read more...

मनाङमा हिमपहिरो, तीन बेपत्ता

पोखरा-हिमालपारीको जिल्ला मनाङको नार गाउँमा हिमपहिरोमा परेर ३ जना स्थानीयबासि बेपत्ता भएका छन्। चौरी हेर्न गएका उनीहरु माथिबाट झरेको हिमपहिरोमा परेर बेपत्ता भएको मनाङ प्रहरीले जनाएको छ।
Read more...

चालकको लापर्वाही नै दुर्घटनाको कारण: छानविन समिति

धनगढी- डोटीको छतिवन बस दुर्घटनाको मुख्य कारण चालककै लापर्वाही भएको दुर्घटना छानविन समितिका संयोजकले बताएका छन्।
Read more...

उपल्लो मुस्ताङमा तीन इन्च हिउँ पर्‍यो, जोमसोम—पोखरा उडान अवरुद्ध

बागलुङ- अाँधी ‘हुडहुड’का कारण मुलुकका विभिन्न भएको वर्षासँगै हिमाली जिल्ला मुस्ताङमा हिमपात भएको छ।
Read more...

झगडा मिलाउन खोज्दा ज्यान गयो

लहान-गाउँको झगडा मिलाउने क्रममा दुईपक्षबीच पुन: झगडा हुँदा वस्तीपुर-९ का ६५ वर्षीय जुरी पासवानको मृत्यु भएको छ।सोही ठाउँका विन्देश्वर पासवानसँग सोमबार भएको रामविलास पासवानको झगडा मिलाउन बसेका बेला मंगलबार बिहान रामविलासपक्षीय सिताराम पासवानको कुटाइबाट उनको मृत्यु भएको हो।
Read more...

कार्यालयकै गेष्ट हाउसमा प्रहरीद्धारा आत्माहत्या

इटहरी-जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत एक प्रहरी जवानले आत्मा हत्या गरेका छन्।
Read more...

दारेचोकमा ट्रक र कार ठोकिँदा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो , १ गम्भिर (अपडेट)

चितवन- आज बिहान ट्रक र कार ठोक्किँदा चितवनको दारेचोक-९  फिस्लिंगमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ।तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको चितवनका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले जानकरी दिए।
Read more...
Subscribe to this RSS feed