मोटरसाइकलबाट खसेर महिलाको मृत्यु

smaller text tool iconmedium text tool iconlarger text tool icon
चितवन, माघ २५ (नागरिक)- पूर्वी चितवनको रत्ननगर-२ शान्तिचोकमा मोटरसाइकलबाट खसेर आज दिउसो एक महिलाको मृत्यु भएको छ।
दिउसो १ बजेतिर टाँडीबाट पूर्वतर्फ जाँदै गरेको ना १ प ४७९६ नम्बरको मोटरसाइकलबाट खसेर स्थानीय उमा पाठकको ज्यान गएको हो। श्रीमान् श्रीमती सवार सो मोटरसाइकलबाट खसेर गम्भीर  घाइते भएकी पाठकको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको चितवन प्रहरीले  जनाएको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

समाज