मनोज अधिकारी/सन्तोष पोखरेल, पोखरा, फागुन २६- तनहुको काहु शिवपुरमा बुधबार अपरान्ह नम्बर नखुलेको जीप दुर्घटनाग्रस्त हुँदा १० जनाको मृत्युभएको छ। अन्य १३ जना घाइते भएका छन्। ८ जनाको घटनास्थलमै र २ जनाको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सदरमुकाम दमौलीतर्फ आउँदै गरेको जीप काहुँ शिवपुरको सेटाङमा भिरबाट करिब एक सय ५० मिटर तल खसेको थियो। घाइतेहरुको दमौली अस्पतालमा उपचार भइरहेको छ। गम्भीर अवस्थाका केही घाइतेलाई थप उपचारका लागि पोखरा ल्याइएको छ।

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook