टेकनारायण भट्टराई, पाल्पा, चैत ६- सिद्धार्थ राजमार्गको पाल्पा–स्याङ्जा सडक खण्डमा दुई बस एकापसमा ठोक्किँदा २८ यात्रु घाइते भएका छन्। तानसेनदेखि स्याङ्जा मिर्मी जाँदै गरेको लु १ ख २९५६ नं. को बस र पोखरबाट बुटवलतर्फ जाँदै गरेको ना ४ ख ६५८ नं. को बस शुक्रबार दिउसो सवा १ बजे ठोक्किएको थियो।
घाइते २८ जनालाई उपचारका लागि तानसेन मिसन अस्पताल लगिएको छ। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको अस्पतालले बतायो।
घाइते २८ जनालाई उपचारका लागि तानसेन मिसन अस्पताल लगिएको छ। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको अस्पतालले बतायो।
प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook