Nagarik News - Nagarik News - खेल http://www.nagariknews.com Wed, 17 Sep 2014 20:55:35 +0545 en-gb नेपालगन्ज र बैतडीको जित http://www.nagariknews.com/sports/cricket/story/24932.html http://www.nagariknews.com/sports/cricket/story/24932.html धनगढीसँगको खेलमा ब्याटिङ गर्दै बैतडीका खेलाडी।
काठमाडौं– नेपालगन्जले वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेटमा बुधबार वीरगन्जलाई २४ रनले पराजित गरेको छ। टोलीको यो लगातार दोस्रो जित हो।
]]>
no-spam@nagariknews.com (नागरिक) क्रिकेट Wed, 17 Sep 2014 19:57:59 +0545
नेपाल कुवेतसँग ५ गोलले पराजित http://www.nagariknews.com/sports/football/story/24917.html http://www.nagariknews.com/sports/football/story/24917.html

इन्चोन (दक्षिण कोरिया)— १७ औं इन्चोन एशियाडमा नेपालको यु–२३ फुटबल टोली कुवेतसँग ५–० गोलले पराजित भएको छ। खेलको १९, ६६, ७७, ८३ र ८७ मिनेटमा कुवेतले गोल गर्दा नेपाललाई पछि परेको हो।

 

]]>
no-spam@nagariknews.com (नागरिक) फुटबल Wed, 17 Sep 2014 14:45:03 +0545
रियाल मड्रिडको च्याम्पियन्स लिगमा विजयी सुरुआत http://www.nagariknews.com/sports/football/story/24915.html http://www.nagariknews.com/sports/football/story/24915.html रियाल मड्रिडको च्याम्पियन्स लिगमा विजयी सुरुआत
पेरिस– साविक विजेता रियाल मड्रिडले च्याम्पियन्स लिगमा विजयी सुरुआत गर्ने क्रममा मंगलबार राती स्विस प्रतिद्वन्द्वी एफसी बसेलमाथि ५–१ को रवाफ जमाएको छ।


]]>
no-spam@nagariknews.com (एजेन्सी) फुटबल Wed, 17 Sep 2014 11:25:41 +0545
‘एसियाडबाट खाली फर्कदैनौं’ http://www.nagariknews.com/sports/story/24898.html http://www.nagariknews.com/sports/story/24898.html ‘एसियाडबाट खाली फर्कदैनौं’
काठमाडौं– युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले नेपाली टोली इन्चोन एसियाडबाट खाली हात नफर्कने दाबी गरेका छन्। नेपाल ओलम्पिक कमिटी (एनओसी) द्वारा मंगलबार राखिएको कार्यक्रममा क्रिकेटको महिला/पुरुष, सफ्ट टेनिस र कराते खेलाडीको बिदाइ गर्दै पौडेलले भने, ‘पदक ल्याउनेमा धेरैले शंका गरिरहेका छन्। तर नेपाल अहिलेसम्म एसियाडबाट खाली हात फर्केको छैन।'
]]>
no-spam@nagariknews.com (नागरिक) खेल Wed, 17 Sep 2014 07:44:18 +0545
नेपाल आज कुवेतसँग खेल्ने http://www.nagariknews.com/sports/football/story/24897.html http://www.nagariknews.com/sports/football/story/24897.html काठमाडौं– नेपालको यु–२३ फुटबल टोलीले १७औं इन्चोन एसियाडमा बुधबार कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। नेपालले पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी इराकलाई नतिजा सुम्पिएपछि हारबाट इन्चोन यात्रा सुरु गरेको थियो। नेपाल इराकसँग ४–० ले पराजित भएको हो। कुवेतले पनि जापानसँग ४–१ ले नतिजा गुमाएको थियो। त्यसैले दुवैलाई बुधबार जित आवश्यक छ।]]> no-spam@nagariknews.com (नागरिक) फुटबल Wed, 17 Sep 2014 07:43:33 +0545 आर्मी र एपीएफ विजयी http://www.nagariknews.com/sports/football/story/24896.html http://www.nagariknews.com/sports/football/story/24896.html आर्मी र एपीएफ विजयी
चितवन-त्रिभुवन आर्मी र एपिएफ क्लबले मंगलबार राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।
]]>
no-spam@nagariknews.com (रमेशकुमार पौडेल) फुटबल Wed, 17 Sep 2014 07:41:19 +0545
युवा खेलाडी लिग खेल्न पाउने http://www.nagariknews.com/sports/football/story/24894.html http://www.nagariknews.com/sports/football/story/24894.html काठमाडौं– एएफसी यु–१६ च्याम्पियनसिप खेलेर फर्केको नेपाली युवा टोलीका खेलाडीले कात्तिकका लागि तय भएको राष्ट्रिय लिग खेल्न पाउने भएका छन्।]]> no-spam@nagariknews.com (नागरिक) फुटबल Wed, 17 Sep 2014 07:39:39 +0545 जिदान प्रशिक्षक हुन इच्छुक http://www.nagariknews.com/sports/football/story/24893.html http://www.nagariknews.com/sports/football/story/24893.html मार्से– रियाल मड्रिडको वैकल्पिक टोलीमा प्रशिक्षकमा कार्यरत फ्रान्सका पूर्वकप्तान जिनेदिन जिदानले आफू फ्रान्सकै प्रशिक्षक हुन इच्छुक रहेको बताएका छन्।]]> no-spam@nagariknews.com (एएफपी) फुटबल Wed, 17 Sep 2014 07:34:49 +0545 दुवै सुदूरपश्चिमेली टोली पराजित http://www.nagariknews.com/sports/story/24880.html http://www.nagariknews.com/sports/story/24880.html दुवै सुदूरपश्चिमेली टोली पराजित
काठमाडौं– वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन मंगलबार सुदूरपश्चिमका दुवै टोलीले पराजय बेहोरेका छन्। धनगढी विराटनगरसँग ६४ रन र बैतडी नेपालगन्जसँग २३ रनले पराजित भए।


]]>
no-spam@nagariknews.com (नागरिक) खेल Tue, 16 Sep 2014 20:25:13 +0545
अफ्रिदी बने ट्वान्टी–२० टोलीको कप्तान http://www.nagariknews.com/sports/cricket/story/24864.html http://www.nagariknews.com/sports/cricket/story/24864.html अफ्रिदी बने  ट्वान्टी–२० टोलीको कप्तान
इस्लामावाद– आक्रमक ब्याटिङका कारण 'बुम बुम अफ्रिदी' नामले ख्याती कमाएका शहिद अफ्रिदी पाकिस्तानको ट्वान्टी–२० टिमको कप्तान बन्ने भएका छन्। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को मंगलबारको बैठकले उनलाई कप्तान बनाउने निर्णय गरेको हो।
]]>
no-spam@nagariknews.com (एजेन्सी) क्रिकेट Tue, 16 Sep 2014 14:19:22 +0545