Friday 6 Bhadra, 2071 |
Menu

खेल

फुटबलको नयाँ सिजन सुरु गर्दै एन्फा

फुटबलको नयाँ सिजन सुरु गर्दै एन्फा

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहमत क्लबको साथ लिएर फुटबलको नयाँ सिजन अघि बढाउने तयारी सुरु गरेको छ। अन्यौलबीच एन्फाले यसै महिना आयोजना गर्ने भनिएको नकआउटसहित अन्य फुटबल प्रतियोगिताको...

'फुच्चे' को करामत

'फुच्चे' को करामत

काठमाडौं- 'यो फुच्चेले नेपाली क्रिकेट टोलीको नाक राख्छ।'नेपाली यु–१६ क्रिकेट टोलीका सहायक प्रशिक्षक राजु बस्न्यातले केही समयअघि १३ वर्षीय 'स्पिनर' अनिल खरेलको खेल कौशलबारे प्रतिक्रिया दिँदै भनेका थिए।

एसिसी युु–१६ मा नेपालको जितको ह्‍याट्रिक

एसिसी युु–१६ मा नेपालको जितको ह्‍याट्रिक

नेपालले एसिसी यु–१६ प्रिमियर क्रिकेटमा जितको ह्याट्रिक गरेको छ। मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले आइतबार ओमानलाई १ सय २ रनले पराजित गर्‍यो। जितेन्द्रसिंह ठकुरीले प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शनलाई जारी राख्दा नेपालले...

  1. फुटबल
  2. क्रिकेट
युनाइटेडको थपिएको चुनौती

युनाइटेडको थपिएको चुनौती

लन्डन– म्यानचेस्टर युनाइटेडको गत सिजन निराशाजनक बन्यो। प्रिमियर लिग सातौं स्थानमा टुंग्याएपछि टोलीले यस सिजन युरोपका कुनै प्रतियोगितामा खेल्न पाउने छैन।

पारसलाई युवा प्रोत्साहन पुरस्कार

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई समी युवा प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ। समी साहित्य प्रतिष्ठानले विश्वकप खेलेको नेपाली टोलीका कप्तान पारसलाई सम्मान गर्ने निर्णय गरेको हो। प्रतिष्ठानका सचिव श्रीओम श्रेष्ठका अनुसार यो पुरस्कार असोज ५ मा प्रदान गरिनेछ।

पहिलो दिन सञ्जिवको अग्रता

काठमाडौं– सञ्जिव सिकेले सूर्य नेपाल गल्फ टुर छनोट प्रतियोगिताको पहिलो दिन ६७ पारको रोयल नेपाल गल्फ क्लबमा ५ ओभर ७२ स्कोर गर्दै अग्रता लिएका छन्।
विस्तृतमा पढ्नुस्

दिपेश एकलतर्फ सबैमा पराजित

काठमाडौं– नेपाल ब्याडमिन्टन खेलाडी दिपेश धामीले दोस्रो युथ ओलम्पिकमा मेन्स सिंगलतर्फका प्रारम्भिक चरणका तीनै खेलमा पराजय भोगेका छन्।
विस्तृतमा पढ्नुस्

स्वारेजको नटोक्ने प्रतिबद्धता

मड्रिड-बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेजले भविष्यमा कुनै खेलाडीलाई नटोक्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आफ्नो व्यवहारका विषयमा विशेषज्ञहरूसँग कुरा गरेको उल्लेख गर्दै स्वारेजले यस्तो प्रतिबद्धता जनाएका हुन्। ब्राजिल विश्वकपदौरान इटालियन रक्षक जर्जियो चिलियानीलाई टोकेपछि उनीमाथि चार महिनाको प्रतिबन्ध लागेको थियो।
विस्तृतमा पढ्नुस्

मलेसियासँग निर्णायक प्रतिस्पर्धा

काठमाडौं– नेपालले एसिसी यु–१६ प्रिमियर क्रिकेटमा फेरि मलेसियासँग निर्णायक खेल खेल्नुपर्ने भएको छ। नेपालले सोमबार बहराइनलाई १ सय ८६ रनले पराजित गर्दै लगातार चौथो खेलमा विजय अभियान जारी राखेको छ। मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले ८ अंक जोडेको छ। आयोजक मलेसियासँग ७…
विस्तृतमा पढ्नुस्

जितसँगै जयवर्द्धनेको बिदाइ

कोलम्बो– माहेला जयवर्द्धनेले १७ वर्षको टेस्ट जीवनलाई सोमबार विजयी खेलसँगै टुंग्याएका छन्। श्रीलंकाले पाकिस्तानविरुद्धको दोस्रो तथा अन्तिम टेस्ट १ सय ५ रनले जितेर विश्व क्रिकेटका एक उत्कृष्ट ब्याट्सम्यानको बिदाइ गरेको छ।
विस्तृतमा पढ्नुस्

नकआउट फुटबल भदौ १५ बाट

काठमाडौं-अखिल नेपाल फुटबल संघ (एन्फा) ले असन्तुष्ट चार क्लबको उपस्थितिबिना नयाँ सिजन सुरु गर्ने भएको छ।
विस्तृतमा पढ्नुस्

सिटीको सफल सुरुआत

लन्डन– साविक विजेता म्यानचेस्टर सिटीले प्रिमियर लिगमा विजयी सुरुआत गरेको छ। टोलीले आइतबार न्युक्यासलमाथि २–० को विजय पाएको थियो।
विस्तृतमा पढ्नुस्

च्याम्पियन्स लिगलाई आर्सनल व्यग्र

लन्डन– आर्सनलले कुनै हालतमा बेसिक्टासलाई पराजित गरी च्याम्पियन्स लिगको समूह चरणमा पुग्नुपर्ने व्यवस्थापक आर्सन वेङ्गरले बताए।
विस्तृतमा पढ्नुस्

एसीसी-१६ : नेपालद्वारा बहराइन १ सय ८६ रनअन्तरले पराजित

काठमाडौं– नेपालले एसिसी यु–१६ प्रिमियर क्रिकेटमा लगातार चौथो खेल जित्ने क्रममा सोमबार बहराइनलाई १ सय ८६ रनले पराजित गरेको छ। नेपालले यसअघिका खेलमा थाइल्यान्ड, सिंगापुर र ओमानलाई पराजित गरेको थियो।
विस्तृतमा पढ्नुस्

फुटबलको नयाँ सिजन सुरु गर्दै एन्फा

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहमत क्लबको साथ लिएर फुटबलको नयाँ सिजन अघि बढाउने तयारी सुरु गरेको छ। अन्यौलबीच एन्फाले यसै महिना आयोजना गर्ने भनिएको नकआउटसहित अन्य फुटबल प्रतियोगिताको विषयमा छलफल गर्न 'ए डिभिजन' क्लबको सोमबार बैठक डोकेको छ।
विस्तृतमा पढ्नुस्

इको च्यालेन्जमा आर्मीको बर्चस्व

काठमाडौं– दोस्रो टान द नर्थ फेस अन्तराष्ट्रिय इको च्यालेन्जमा आर्मीको टिमले बर्चश्व राखेका छन्। आर्मीको टिम आइतबार सकिएको इको च्यालेन्जको पहिलो देखी तेस्रो स्थानमा रहे। आर्मीको 'ए' टिमले निर्धारित दुरी २ घण्टा ३७ मिनेट २५ सेकेण्डमा पुरा गरेको थियो। यसैगरि…
विस्तृतमा पढ्नुस्

पर्याप्त समय नदिएको मोयेजको गुनासो

लन्डन– म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक डेभिड मोयेजले क्लबले आफुलाई पर्याप्त समय नदिएको गुनासो गरे। प्रशिक्षक नियुक्त भएको १० महिना पनि बित्न नपाउँदै युनाइटेडले अप्रिलमा मोयेजलाई बर्खास्त गरेको थियो।
विस्तृतमा पढ्नुस्

मोरेनो लिभरपुलमा

लिभरपुल– लिभरपुलले स्पेनका लेफ्ट ब्याक अल्बर्टो मोरेनोलाई सेभियाबाट भित्राउने प्रकृया पुरा गरेको छ। मोरेनोका लागि लिभरपुलले १ करोड २० लाख पाउन्ड सरुवा रकम तिरेको छ। 
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed