Sunday 5 Ashwin, 2071 |
Menu

खेल

एकै दिन ३५ गोल

एकै दिन ३५ गोल

चितवन- नारायणगढ क्याम्पाचौरमा भइरहेको महिला राष्ट्रिय लिग फुटबलमा बिहीबार गोलको वर्षा भएको छ। समूह चरणअन्तर्गतका दुई खेलमा ३५ गोल भएको छ। विपक्षी टिम गोल गर्न असफल भए।

च्याम्पियन्स लिगमा जर्मन टोलीलाई सुखद नतिजा

च्याम्पियन्स लिगमा जर्मन टोलीलाई सुखद नतिजा

पेरिस- जेरोम बोटिङ र क्लास यान हुन्टेलारले बुधबार गोल गरेपछि जर्मन क्लबहरुका लागि यो हप्ता च्याम्पियन्स लिग समूह चरणमा इङलिस विपक्षीविरुद्ध सुखद रहयो। बोटिङले च्याम्पियन्स लिग इतिहासमै पहिलो व्यक्तिगत गोल...

नेपालगन्ज र बैतडीको जित

नेपालगन्ज र बैतडीको जित

काठमाडौं- नेपालगन्जले वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेटमा बुधबार वीरगन्जलाई २४ रनले पराजित गरेको छ। टोलीको यो लगातार दोस्रो जित हो। अघिल्लो दिन नेपालगन्जले बैतडीलाई २३ रनले हराएको थियो। सैनिक स्कुल मैदान...

  1. फुटबल
  2. क्रिकेट
आर्मी समुह विजेता

आर्मी समुह विजेता

चितवन– नारायणगढमा जारी वेस्टर्न युनियन महिला लिग फुटबल प्रतियोगिताको शनिबार त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली एपिएफलाई १–० ले पराजित गरेको छ। जितसँगै आर्मी क्लब समूह ‘ख' को विजेता बनेको छ। एपिएफ समूह उपविजेता बन्यो।

यु–१९ क्रिकेट वर्षाले प्रभावित

काठमाडौं– वर्षाले वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबारको तीनै खेल रद्द पारेको छ। यसले बैतडी र विराटनगरलाई सेमिफाइनल पुर्याोउन ठूलो भूमिका खेल्यो।

रियाल मड्रिडको च्याम्पियन्स लिगमा विजयी सुरुआत

पेरिस– साविक विजेता रियाल मड्रिडले च्याम्पियन्स लिगमा विजयी सुरुआत गर्ने क्रममा मंगलबार राती स्विस प्रतिद्वन्द्वी एफसी बसेलमाथि ५–१ को रवाफ जमाएको छ।
विस्तृतमा पढ्नुस्

‘एसियाडबाट खाली फर्कदैनौं’

काठमाडौं– युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले नेपाली टोली इन्चोन एसियाडबाट खाली हात नफर्कने दाबी गरेका छन्। नेपाल ओलम्पिक कमिटी (एनओसी) द्वारा मंगलबार राखिएको कार्यक्रममा क्रिकेटको महिला/पुरुष, सफ्ट टेनिस र कराते खेलाडीको बिदाइ गर्दै पौडेलले भने, ‘पदक ल्याउनेमा धेरैले शंका गरिरहेका…
विस्तृतमा पढ्नुस्

नेपाल आज कुवेतसँग खेल्ने

काठमाडौं– नेपालको यु–२३ फुटबल टोलीले १७औं इन्चोन एसियाडमा बुधबार कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। नेपालले पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी इराकलाई नतिजा सुम्पिएपछि हारबाट इन्चोन यात्रा सुरु गरेको थियो। नेपाल इराकसँग ४–० ले पराजित भएको हो। कुवेतले पनि जापानसँग ४–१ ले नतिजा गुमाएको…
विस्तृतमा पढ्नुस्

आर्मी र एपीएफ विजयी

चितवन-त्रिभुवन आर्मी र एपिएफ क्लबले मंगलबार राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।
विस्तृतमा पढ्नुस्

युवा खेलाडी लिग खेल्न पाउने

काठमाडौं– एएफसी यु–१६ च्याम्पियनसिप खेलेर फर्केको नेपाली युवा टोलीका खेलाडीले कात्तिकका लागि तय भएको राष्ट्रिय लिग खेल्न पाउने भएका छन्।
विस्तृतमा पढ्नुस्

जिदान प्रशिक्षक हुन इच्छुक

मार्से– रियाल मड्रिडको वैकल्पिक टोलीमा प्रशिक्षकमा कार्यरत फ्रान्सका पूर्वकप्तान जिनेदिन जिदानले आफू फ्रान्सकै प्रशिक्षक हुन इच्छुक रहेको बताएका छन्।
विस्तृतमा पढ्नुस्

दुवै सुदूरपश्चिमेली टोली पराजित

काठमाडौं– वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन मंगलबार सुदूरपश्चिमका दुवै टोलीले पराजय बेहोरेका छन्। धनगढी विराटनगरसँग ६४ रन र बैतडी नेपालगन्जसँग २३ रनले पराजित भए।
विस्तृतमा पढ्नुस्

अफ्रिदी बने ट्वान्टी–२० टोलीको कप्तान

इस्लामावाद– आक्रमक ब्याटिङका कारण 'बुम बुम अफ्रिदी' नामले ख्याती कमाएका शहिद अफ्रिदी पाकिस्तानको ट्वान्टी–२० टिमको कप्तान बन्ने भएका छन्। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को मंगलबारको बैठकले उनलाई कप्तान बनाउने निर्णय गरेको हो।
विस्तृतमा पढ्नुस्

कोरिया क्रिकेटमा नेपाली प्रशिक्षक

काठमाडौं- दक्षिण कोरियामा शनिबारबाट सुरु हुने एसियाली खेलकुदमा नेपालका तेक्वान्दो, कराते, क्रिकेट र गल्फ टोलीका प्रशिक्षक विदेशी छन्। विदेशी प्रशिक्षक नै रहेको नेपाली फुटबल टोलीले कोरियामा इराकसँग पराजय बेहोर्दै एसियाली खेलकुद प्रारम्भ गरिसकेको छ। दीपेन्द्र चौधरीको कथा भने बेग्लै छ।
विस्तृतमा पढ्नुस्

मनाङको लक्ष्य 'उपाधि'

काठमाडौं- एएफसी प्रेसिडेन्ट्स कपको छनोट खेलअघि नवीन न्यौपानेको परिचय भेट्रान फुटबल खेलाडी थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) को कारबाहीमा परेर केही महिना खेल्न नपाउने भएपछि नवीन मनाङ मर्स्याङ्दी क्लबको प्रशिक्षक भएर मंगोलिया गए।
विस्तृतमा पढ्नुस्

केशरीलाई सहयोग

काठमाडौं- इन्चोन एसियाली खेलकुदलाई तयारी गरिरहेकी एथलेटिक्स खेलाडी केशरी चौधरीको परिवारलाई सोमबार सहयोग प्रदान गरिएको छ। 
विस्तृतमा पढ्नुस्

जुडो र सुटिङमा पुरस्कार घोषणा

काठमाडौं- नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले आसन्न इन्चोन एसियाडमा विधा वर्गीकरण गरी आफ्ना खेलाडीका लागि नगद पुरस्कार घोषणा गरेका छन्। संघले खेल हारे पनि निर्धारित पूरै समय टिकेर खेल्ने खेलाडीलाई १० हजार प्रदान गर्नेछ। 
विस्तृतमा पढ्नुस्

लिगलिगे दौड असोज १४ मा

गोरखा- हरेक वर्ष हुँदै आएको गोरखाको ऐतिहासिक लिगलिगे दौड यसपालि असोज १४ मा हुने भएको छ। दौडका विजेतालाईश्रीपेचका साथमा ५० हजार ५ सय ५ रुपैयाँ पुरस्कार दिइने आयोजक लिगलिग कोट विकास अभियानले जनाएको छ।
विस्तृतमा पढ्नुस्

मध्यमाञ्चल र पुलिस विजयी

चितवन- नेपाल पुलिस क्लब र मध्यमाञ्चलको विजयसँगैसोमबार महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता नारायणगढ क्याम्पाचौरमा सुरु भएको छ। निरु थापाको ह्याटि्रकमा पुलिसले मध्यपश्चिमाञ्चललाई एकतर्फीसँग ६–० ले पराजित गरेको छ। पुलिसले दुवै हाफमा २–३ गोल गरेको थियो।१५औं मिनेटमा रुपा लामाले सुरुआती गोल…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed