Monday 16 Bhadra, 2071 |
Menu

खेल

राष्ट्रिय लिगमा आठ टोली पक्का

राष्ट्रिय लिगमा आठ टोली पक्का

काठमाडौं- दुई महिनापछि सुरु हुने राष्ट्रिय लिगका लागि आठ टोलीको टुंगो लागेको छ। दशरथ रंगशालामा मंगलबार सुरु हुने एन्फा कप फुटबलमा भाग लिने 'ए' डिभिजनका ६ तथा झापा र मोरङ...

१६ सयलाई उछिन्दै समीर दोस्रो

१६ सयलाई उछिन्दै समीर दोस्रो

काठमाडौं- युरोपको प्रतिष्ठित अल्ट्रा रेसमा ४७ राष्ट्रका १६ सय प्रतिस्पर्धीलाई उछिन्दै नेपाली सेनाका धावक समिर तामाङ दोस्रो भएका छन्। फ्रान्समा बिहीबार आयोजित टिडिएस १ सय १९ किलोमिटर अल्ट्रा रेस समिरले...

वैदेशिक प्रशिक्षणमा बक्सिङ

वैदेशिक प्रशिक्षणमा बक्सिङ

काठमाडौं- नेपाली बक्सिङ टोली वैदेशिक प्रशिक्षणका लागि शनिबार थाइल्यान्ड जाँदैछ।दक्षिण कोरियाको इन्चोनमा हुने १७औं एसियाली खेलकुदको तयारी गरिरहेको बक्सिङ टोलीले थाइल्यान्डमा १७ दिन प्रशिक्षण गर्नेछ।

  1. फुटबल
  2. क्रिकेट
राष्ट्रिय लिगमा आठ टोली पक्का

राष्ट्रिय लिगमा आठ टोली पक्का

काठमाडौं- दुई महिनापछि सुरु हुने राष्ट्रिय लिगका लागि आठ टोलीको टुंगो लागेको छ। दशरथ रंगशालामा मंगलबार सुरु हुने एन्फा कप फुटबलमा भाग लिने 'ए' डिभिजनका ६ तथा झापा र मोरङ जिल्ला फुटबल संघले राष्ट्रिय लिग खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

जिम्बाब्वेको ऐतिहासिक जित, अस्ट्रेलिया ३ विकेटले पराजित

जिम्बाब्वेको ऐतिहासिक जित, अस्ट्रेलिया ३ विकेटले पराजित

हरारे– जिम्बाब्वेले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा ऐतिहासिक जित हात पारेको छ। घरेलु मैदानमा भइरहेको त्रिदेशीय सिरिजको चौथो म्याचमा उसले अस्ट्रेलियालाई तीन विकेटले पराजित गर्‍यो। अस्ट्रेलियाविरुद्ध जिम्बाब्वेले ३१ वर्षपछि जित पाएको हो।

इलिमिनेटरमा नारिनको मेडन ओभर

गुयाना– ट्वान्टी–२० क्रिकेटमा डट बललाई सुनको अन्डासरह मानिन्छ। ब्याट्सम्यान बढी हाबी हुने भएकाले डट बलले बलरको आत्मविश्वास बढाउँछ। साथै खेलमा रोचकता पनि थप्ने गर्छ।
विस्तृतमा पढ्नुस्

प्रशिक्षक दासानायकेको करार अवधि १ बर्ष थपियो

काठमाडौं-मन्त्रिपरिषदको बैठकले राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुवुदु दासानायकेको करार अवधि एक बर्ष थप्ने निर्णय गरेको छ।
विस्तृतमा पढ्नुस्

द्वन्द्वको पेलाइमा राष्ट्रिय खेलकुद

काठमाडौं- निर्वाचनको बहानामा एक वर्ष सरेको बृहत राष्ट्रिय खेलकुदको सातौं संस्करण राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयको द्वन्द्वका कारण यो वर्ष पनि नहुने भएको छ।
विस्तृतमा पढ्नुस्

गौरिकाको कीर्तिमान

काठमाडौं– गौरिका सिंहले १९औं राष्ट्रिय खुला तथा १२औं ग्यालेक्सी कप अन्तरस्कुल उमेर समूह पौडी च्याम्पियनसिपमा बिहीबार तीन राष्ट्रिय कीर्तिमानसहित ४ स्वर्ण पदक जितेकी छन्। पहिलो दिन सोफिया शाहले पनि १ सय मिटर फ्रिस्टाइलमा आफ्नै कीर्तिमान भंग गरेकी छन्।
विस्तृतमा पढ्नुस्

जर्मन मिडफिल्डर क्रुस मड्रिडमा

मड्रिड– विश्व च्याम्पियन जर्मनीका मिडफिल्डर टोनी क्रुस स्पेनिस ला लिगाको महारथी रियाल मड्रिडमा आबद्ध भएका छन्। जर्मनीले विश्वकप जितेको केही दिन नबित्दै क्रुसले बायर्न म्युनिख छोडेर रियालसँग ६ वर्षे सम्झौता गरेका छन्।
विस्तृतमा पढ्नुस्

जर्मनी २० वर्षपछि शीर्षमा, नेपाल यथावत

जुरिच– विश्वकप विजेता जर्मनी झन्डै २० वर्षयता पहिलोपल्ट फिफा वरियताको शीर्ष स्थानमा उक्लेको छ। विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको वरियतामा जर्मनी अगाडि आएको हो।
विस्तृतमा पढ्नुस्

पाकिस्तानी फुटबल टोली भारत जाने

कराँची– पाकिस्तानी फुटबल टोलीले दुई खेलको शृंखलाका लागि यसै वर्ष भारत भ्रमण गर्ने बिहीबार तय भएको छ। चिरप्रतिद्वन्द्वी दुई मुलुकबीच ९ वर्षपछि मैत्रीपूर्ण खेल हुन लागेको हो।
विस्तृतमा पढ्नुस्

भारतको खराब स्थिति

लन्डन– अजिन्क्या राहानेले सानदार शतक बनाए पनि सिमिङ पिच इङ्ल्यान्डका तीब्र बलरहरूले सदुपयोग गरेपछि भारत लर्डसमा बिहीबार सुरु दोस्रो टेस्टमा खराब स्थितिमा छ। पहिलो दिन भारतले ९ विकेट गुमाई २ सय ९० रन बनाएको छ।
विस्तृतमा पढ्नुस्

श्रीलंकाविरुद्ध डुमिनीको शतक

गेल– जेपी डुमिनीले सानदार शतक बनाउँदै दक्षिण अफ्रिकालाई बिहीबार श्रीलंकाविरुद्धको पहिलो टेस्टमा बलियो स्थितिमा पुर्या एका छन्। धर्मराउदो स्थितिमा ब्याटिङ गर्न आएका देब्रेहाते डुमिनीले दबाबमा संयमतापूर्वक ब्याटिङ गर्दै दक्षिण अफ्रिकालाई ४५५–९ मा इनिङ्स समाप्तिको घोषणा गर्न लगाए। उनले ३३१–७ को…
विस्तृतमा पढ्नुस्

रियल म्याड्रिड विश्वकै सबैभन्दा धनी क्लब

लन्डन—स्पेनिस फुटबल क्लब रियल म्याड्रिड विश्वको सबैभन्दा धनी क्लबको सूचिमा अग्र स्थानमा पुगेको छ। गत मे महिनामा च्याम्पियन लिग जितेको क्लबसँग अहिले ३ अर्ब ४४ करोड अमेरिक डलर बराबरको पूँजी रहेको फोर्ब्स म्यागेजिनले जनाएको छ।
विस्तृतमा पढ्नुस्

स्वारेज बार्सिलोनामा पक्का

बार्सिलोना– स्पेनिस क्लब बार्सिलोनाले उरुग्वेका स्ट्राइकर लुइस स्वारेज अब सतप्रतिशत आफ्नो टोलीको खेलाडी भएको बताएको छ। अघिल्लो सिजन लिभरपुलमा बिताएका स्वारेज गत साता ७ करोड ५० लाख पाउन्डमा बार्सिलोनामा आबद्ध भएका थिए। तर, स्पेनिस लिगको उपविजेता टोलीले उनलाई क्लबका समर्थकसामु…
विस्तृतमा पढ्नुस्

मन्त्री पौडेलविरुद्ध अर्को मुद्दा दायर

काठमाडौं– राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले एसियाली खेलकुदका लागि तयारी समिति गठन गरेको विरोधमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलमाथि अर्को मुद्दा दायर गरेका छन्।
विस्तृतमा पढ्नुस्

एन्डरसनमाथि दुर्व्यवहारको अभियोग

लन्डन– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले इङ्ल्यान्डका तीब्र गतिका बलर जेम्स एन्डरसनलाई भारतीय खेलाडी रवीन्द्र जडेजामाथि दुर्व्यवहार गरेको अभियोग लगाएको छ।
विस्तृतमा पढ्नुस्

लिभरपुलमा सर्बियाका मार्कोभिच

लन्डन– इङ्लिस प्रिमियर लिगको महारथी लिभरपुलले सर्बियाका विङ्गर लाजर मार्कोभिचलाई पोर्चुगाली टोली बेन्पि्ककाबाट भित्र्याएको जनाएको छ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed