Tuesday 14 Ashwin, 2071 |
Menu

खेल

एन्फामा ५८ करोड भ्रष्टाचार ठहर, अध्यक्ष थापालाई कारबाही गर्न निर्देशन

एन्फामा ५८ करोड भ्रष्टाचार ठहर, अध्यक्ष थापालाई कारबाही गर्न निर्देशन

काठमाडौं- सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघ (एन्फा) मा ५८ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको ठहर गर्दै अध्यक्ष गणेश थापालाई भ्रष्टाचार मुद्दामा कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग...

एसियाडमा नेपाली दुर्दशा

एसियाडमा नेपाली दुर्दशा

इन्चोन- इन्चोन एसियाली खेलकुद सुरु भएदेखि नै नेपाली टोलीको दुर्दशा सुरु भइसकेको थियो। लगातार कमजोर प्रदर्शन र तीन खेलाडी यतै भाग्नुले खराब चर्चा पाइरहेको नेपालका लागि शनिबार थप पीडादायी बन्यो।

ड्रयागन एयरको उडान समस्याले नेपालको एसियाली खेलकुद प्रभावित

ड्रयागन एयरको उडान समस्याले नेपालको एसियाली खेलकुद प्रभावित

काठमाडौं- लगातार दुई दिन ड्र्यागन एयरको उडान अवरुद्ध भएपछि १७औं एसियाली खेलकुदमा नेपालको चार खेल अन्योल हुन पुगेको छ। निर्धारित तालिकाअनुसार नेपालको क्रिकेट, एथलेटिक्स, टेबलटेनिस र कुस्ती टोली बुधबार राति...

  1. फुटबल
  2. क्रिकेट

शीर्ष स्थानमा चेल्सी कायम

लन्डन- इङलिस प्रिमियर लिगको लिडर चेल्सीले एस्टन भिल्लालाई ३–० को नतिजामा हराउँदै अंकतालिकामा तीन अंकको अग्रता कायम राखेको शनिबारको दिन म्यानचेस्टर युनाइटेडले वेस्ट ह्याममाथि २–१ को जित हासिल गरे पनि रातो कार्डका कारण कप्तान वायन रुनीलाई गुमाएको छ।

विश्व क्रिकेट लिग डिभिजन ३ : युगान्डासँग पहिलो खेल

काठमाडौं– नेपालले विश्व क्रिकेट लिग डिभिजन ३ मा युगान्डासँग पहिलो खेल खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले मंगलबार अक्टोबर २३ देखि ३० सम्म मलेसियामा हुने प्रतियोगिताको खेलतालिका प्रकाशित गरेको हो।

softworica

भैरहवाको सेमिफाइनल पुग्ने आशा जिवितै

काठमाडौं– बलरहरुले दबदबा जमाएको वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता सन्दीप सुनारले सानदार अर्धशतक बनाउदै भैरहवाको सेमिफाइनल आशालाई कायम राखेका छन्।
विस्तृतमा पढ्नुस्

दीपक महर्जनलाई नगद सहयोग

काठमाडौं- एसियाली खेलकुदका पदकधारी दीपक महर्जनलाई नगद सहयोग प्रदान गरिएको छ। एमेच्योर बक्सिङ खेल्दाका आफ्ना साथी सिद्धार्थविक्रम भण्डारीले पहल गरेर लन्डनबाट महर्जनलाई नगद सहयोग पठाएका हुन्।
विस्तृतमा पढ्नुस्

पौडीबाज शिरिषको राष्ट्रिय कीर्तिमानी

इन्चोन- कीर्तिमानी पौडीबाज शिरिष गुरुङले दक्षिण कोरियामा जारी १७ औं एसियाली खेलकूदमा आफ्नै राष्ट्रिय कीर्तिमान तोडेका छन्।
विस्तृतमा पढ्नुस्

एसियाड फुटबल : जापानले ठोक्यो चार गोल

काठमाडौं– दक्षिण कोरियाको इन्चोनमा भइरहेको १७ औं एसियाली खेलकुदअन्तर्गत फुटबलमा नेपाल जापानसँग ४-० गोल अन्तरले पराजित भएको छ।
विस्तृतमा पढ्नुस्

एसियाड महिला क्रिकेट : थाइल्याण्डसँग नेपाल ६ विकेटले पराजित

काठमाडौं– दक्षिण कोरियाको इन्चोनमा भइरहेको १७ औं एसियाली खेलकुदअन्तर्गत महिला क्रिकेटमा नेपाल थाइल्यान्डसँग ६ विकेटले पराजित भएको छ। १५ दमलवल २ ओभरमा ४ विकेट गुमाउँदै थाइल्यान्डले विजय स्कोर ६५ रन पूरा गरेको हो।
विस्तृतमा पढ्नुस्

टेनिस पुरुष टिम इभेन्टमा नेपाल पराजित

काठमाडौं– दक्षिण कोरियाको इन्चोनमा भइरहेको १७ औं एसियाली खेलकुदको ब्याडमिन्टन पुरुष टिम इभेन्टमा नेपाल भारतसँग पराजित भएको छ। केही बेरअघि सम्पन्न खेलमा नेपाल ३–० ले पराजित भयो ।
विस्तृतमा पढ्नुस्

१७औं एसियाली खेलकुद: झरना पदक नजिक

इन्चोन-उसुकी झरना गुरुङले नेपाललाई इन्चोन एसियाडबाट पदकको आशा दिलाएकी छन्। १७औं एसियाली खेलकुदको उसु सान्सौंमा विजयी सुरुआत गर्दै झरना ५२ केजी तौल समूहको क्वार्टरफाइनल पुगेकी छन्। अर्को खेल जिते झरनाले कांस्य पदक पक्का गर्नेछिन्।
विस्तृतमा पढ्नुस्

आर्मी समुह विजेता

चितवन– नारायणगढमा जारी वेस्टर्न युनियन महिला लिग फुटबल प्रतियोगिताको शनिबार त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली एपिएफलाई १–० ले पराजित गरेको छ। जितसँगै आर्मी क्लब समूह ‘ख' को विजेता बनेको छ। एपिएफ समूह उपविजेता बन्यो।
विस्तृतमा पढ्नुस्

रामहरि नयाँ मिस्टर हिमालय

काठमाडौं-नेपाल व्यायाम मन्दिर, ज्याठा, काठमाडौंका रामहरि खनालले पाँचौं मिस्टर हिमालय राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन्।
विस्तृतमा पढ्नुस्

नोर्बु र लोब्साङ च्याम्पियन

काठमाडौं– कार्ल्सबर्ग गल्फ सिरिजमा क्याप्टेन नोर्बु शेर्पा नेट र लोब्साङ टासी ग्रोसतर्फ च्याम्पियन भएका छन्।
विस्तृतमा पढ्नुस्

भूमि र सरिता म्याराथन विजेता

काठमाडौं– भूमिराज राई र सरिता वासी शनिबार राजधानीमा आयोजित आठौं काठमाडौं म्याराथन च्याम्पियन बनेका छन्। नेपाल पुलिस क्लबका भूमिले २ घन्टा २६ मिनेट २० सेकेन्डमा दूरी पूरा गर्दै उपाधि जितेका थिए।
विस्तृतमा पढ्नुस्

भद्रकाली सामुदायिक च्याम्पियन

धादिङ-भद्रकाली सामुदायिक विकास समाजले त्रिशुली किनारमा जारी पाचौं रेडबुल कप जिल्लास्तरीय फुटबल प्रतियोगिता जितेको छ।
विस्तृतमा पढ्नुस्

यु–१९ क्रिकेट वर्षाले प्रभावित

काठमाडौं– वर्षाले वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबारको तीनै खेल रद्द पारेको छ। यसले बैतडी र विराटनगरलाई सेमिफाइनल पुर्याोउन ठूलो भूमिका खेल्यो।
विस्तृतमा पढ्नुस्

प्रेसिडेन्ट्स कपमा मनाङको विजयी सुरुवात

काठमाडौं– अनिल गुरुङले निर्णायक गोल गरेपछि लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदी क्लबले एएफसी प्रेसिडेन्ट्स कपमा विजयी सुरुवात गरेको छ। कोलम्बोमा जारी प्रेसिडेन्ट कपमा शनिबार मनाङले घरेलु टोली श्रीलंका एयर फोर्स स्पोर्टस क्लबलाई २–१ ले पराजित गर्‍यो।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed