Friday 7 Kartik, 2071 |
Menu

खेल

फुटबल खेल्ने क्रममा १५ वर्षे युवतीको मृत्यु

फुटबल खेल्ने क्रममा १५ वर्षे युवतीको मृत्यु

लन्डन— फुटबल खेलिरहेकी एक १५ वर्षे युवतीको मैदानमै मृत्यु भएको छ। वेलायतकी उत्तरपूर्वी लेनक्यासाइरमा अन्डर–१६ गर्ल्स फुटबल म्याच खेल्ने क्रममा मेलिसा स्मिथले ज्यान गुमाएकी हुन्।

गाइड नहुँदा विक्रम दौडन पाएनन्

गाइड नहुँदा विक्रम दौडन पाएनन्

काठमाडौं, कात्तिक २– दक्षिण कोरियामा भइरहेको पारा एसियाली खेलकुदमा 'गाइड' नभएका कारण एथलेटिक्सका विक्रमबहादुर रानाले प्रतिस्पर्धा गर्न पाएनन्। आफूलाई दौडाउने मान्छे नभएपछि रानाले आइतबार २ सय मिटरमा सहभागि नसकेका हुन्। 

विमला आर्मीमा अनुबन्धित

विमला आर्मीमा अनुबन्धित

काठमाडौं- इन्चोन एसियाडकी पदकधारी विमला तामाङ सोमबार त्रिभुवन आर्मी क्लबसँग अनुबन्धित भएकी छन्। कराते खेलाडी विमलाले दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७औं एसियाली खेलकुदमा एकल काताबाट कांस्य पदक जितेकी थिइन्।

  1. फुटबल
  2. क्रिकेट

गाईघाट च्यालेन्ज जिएफसीलाई

उदयपुर— सदरमुकाम गाईघाटमा सम्पन्न 'गाईघाट च्यालेन्ज कप फुटबल प्रतियोगिता' को उपाधि आयोजक गाईघाट फुटबल क्लब (जिएफसी) ले चुमेको छ। गाईघाटस्थित त्रियुगा उच्च माविको प्राङ्गणमासाताव्यापी प्रतियोगिताको बुधबार सम्पन्न फाईनल खेलमाजागृति क्लव इटहरी सुनसरीलाई २–१ ले पराजित गर्दै जिएफसीले उपाधि हात पारेको हो।

नेपालद्वारा बर्मुडा ८ विकेटले पराजित

काठमाडौँ- आइसिसी विश्व क्रिकेट डिभिजन तीनमा नेपालले बर्मुडालाई ८ विकेटले पराजित गरेको छ। १ सय १ रनकाे चुनौती नेपालले ११.१ अोभरमा २ विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि विनोद भण्डारीले अविजित ४३ रन बनाए भने सुवास खकुरेलले ३० रन जाेडेका थिए।

हुडहुडले नेपाली क्रिकेट प्रभावित

काठमाडौं– भारतको अन्दमान निकोबार समुद्री क्षेत्रबाट भित्रिएको आँधी ‘हुडहुड' का कारण नेपालभरको क्रिकेट प्रभावित हुन पुगेको छ।
Read more...

नेपालको आज पहिलो अभ्यास

काठमाडौं– मलेसियामा ९ दिनपछि हुने विश्व क्रिकेट लिग डिभिजन–३ तयारीका लागि श्रीलंकामा रहेको नेपाली क्रिकेट टोलीले बुधबार पहिलो अभ्यास खेल खेल्दैछ। नेपाली टोली आइतबार कोलम्बो पुगिसकेको छ।
Read more...

नेदरल्यान्ड्समाथि आइसल्यान्डको जित

रेक्जाभिक– स्वान्सीका मिडफिल्डर जाइल्फी सिगर्डसनको दुई गोलमा सोमबार आइसल्यान्डले युरोपियन च्याम्पियनसिप छनोटअन्तर्गत महारथी नेदरल्यान्ड्समाथि २–० को सनसनीपूर्ण विजय पाएको छ।
Read more...

नेइमारले गरे चार गोल

ओमान– लिभरपुलका पूर्व स्ट्राइकर लुइस स्वारेजले विश्वकपमा विपक्षी खेलाडीको काँधमा टोकेवापत प्रतिबन्धमा परेपछि उरुग्वेका लागि पहिलो गोल गर्दा टोलीले ओमानमाथि ३–० को जित दर्ता गराएको छ।
Read more...

विमला आर्मीमा अनुबन्धित

काठमाडौं- इन्चोन एसियाडकी पदकधारी विमला तामाङ सोमबार त्रिभुवन आर्मी क्लबसँग अनुबन्धित भएकी छन्। कराते खेलाडी विमलाले दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७औं एसियाली खेलकुदमा एकल काताबाट कांस्य पदक जितेकी थिइन्।
Read more...

स्पेन ट्र्याकमा, रुनीको गोल

पेरिस- डिएगो कोस्टाले अन्ततः क्लब फुटबलमा प्रदर्शन गर्दै आएको गोल गर्ने उच्च फर्म राष्ट्रिय टोलीमा पनि रुपान्तरण गर्दा आइतबार स्पेनले युरो २०१६ छनोट यात्रा सही ट्रयाकमा फर्काएको छ। कोस्टाले स्पेनिस टोलीका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गर्दा छनोट खेलमा भिसेन्टे डेल…
Read more...

राष्ट्रिय टिम तयारीमा परिवर्तन हुने

काठमाडौं- इन्चोन एसियाली खेलकुदको निराशापछि राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय टिम तयारीको प्राविधिक ढाँचामा परिवर्तन गर्ने भएको छ। पछिल्लो तीन दिन लगातार एसियाडमा नेपालको सहभागिताबारे विभिन्न पक्षसँग समीक्षा बैठक गरेपछि परिषद्ले अब सबै खेलमा राष्ट्रिय च्याम्पियनसिप गरी नयाँ खेलाडी छनोट गर्ने…
Read more...

विमलालाई दुई संस्थाबाट डेढ लाख

काठमाडौं- त्रिभुवन आर्मी क्लब र मदन भण्डारी स्पोर्टस एकेडेमीले १७औं इन्चोन एसियाडकी कांस्य विजेता विमला तामाङ र प्रशिक्षक धु्रवविक्रम मल्ललाई सम्मान गरेको छ। सोमबार उनीहरूलाई त्रिभुवन आर्मी क्लबको तर्फबाट प्रधानसेनापति गौरव शम्शेर राणा र एकेडेमीको तर्फबाट नेकपा एमालेका अध्यक्ष केपी…
Read more...

दिल्ली ब्लुज काठमाडौंमा

काठमाडौं- दिल्ली ब्लुज क्रिकेट एकेडेमीको यु–१९ टोली ग्रेट हिमालय क्रिकेट एकेडेमी काठमाडौंसँग ५ मैत्रीपूर्ण खेलका लागि सोमबार राजधानी आइपुगेको छ। दुई टोलीबीच पुल्चोक क्याम्पस मैदानमा ५० ओभरको मैत्रीपूर्ण खेल हुने ग्रेट हिमालयका संयोजक सुदीप शर्माले बताए। 
Read more...

एकैदिन २२ गोल

काठमाडौं- आयोजक त्रिभुवन आर्मी क्लब र एपिएफले दोस्रो प्रधानसेनापति आमन्त्रण नकआउट महिला फुटबलमा विजयी सुरुआत गरेका छन्। दुवै टोलीले विजय पाउँदा २२ गोल भएको छ।
Read more...

'एन्फामा तत्काल कार्यवाहक बनाऊ'

काठमाडौं- व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले पूर्वनिर्देशन तत्काल पालना गर्दै कार्यवाहकलाई जिम्मेवारी दिन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पुनः निर्देशन दिएको छ।
Read more...

वियाग यु १७ फुटबल : मोरङ बाहिरियो, बाँके र ताप्लेजुङ विजयी

रौतहट– वियाग यु–१७ किशोरीहरूको फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा बाँके र ताप्लेजुङ विजयी भएका छन्। पराजित हुँदै मोरङ प्रतियोगिताबाट बाहिरिएको छ।
Read more...

एन्फामा कार्यबाहक अध्यक्ष नियुक्ति गर्न निर्देशन

काठमाडौं-अखिल नेपाल फुटवल संघका (एन्फा) अध्यक्ष गणेश थापालाई तत्काल निलम्वन गरी कार्यबाहक अध्यक्ष नियुक्त गर्न सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ।
Read more...

'लेखाको निर्णय पुनर्विचार गर'

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) का जिम्मवार पदाधिकारीको २ महिनाका लागि पद स्थगन गर्ने सार्वजनिक लखा समितिको निर्णय पुर्नविचार गर्न राष्ट्रिय फुटबल खेलाडी, प्रशिक्षक र रेफ्रीले सामूहिक आग्रह गरेका छन्।
Read more...
Subscribe to this RSS feed