Monday 18 Falgun, 2071 |
Menu

खेल

कीर्तिमानै कीर्तिमान

कीर्तिमानै कीर्तिमान

क्यानबेरा– क्रिस गेलले विश्वकपमा कीर्तिमानी २ सय १५ रन जोडेपछि मंगलबार वेस्ट इन्डिजले जिम्बावेमाथि ७३ रनको पाएको छ। पहिलो खेलमा आइसिसीको एसोसिएट्स टोली आयरल्यान्डसँग ४ विकेटले स्तब्ध वेस्ट इन्डिजले तत्काल...

क्रिस गेल विद्रोही ब्याट्सम्यान

क्रिस गेल विद्रोही ब्याट्सम्यान

सिड्नी– धेरै कारणले गर्दा उनी एक विद्रोही हुन्, वेस्ट इन्डिजका क्रिकेट अधिकारीसँग उनको टसल त्यत्तिकै छ। तर तमाम विद्रोहीपनाका बाबजुद क्रिस गेल क्रिकेटका सुपरस्टार हुन् भन्नेमा कसैले अस्वीकार गर्न सक्दैन।...

क्रिकेट बिवादको अर्को शृंखला : कोइराला कार्यवाहक अध्यक्ष

क्रिकेट बिवादको अर्को शृंखला : कोइराला कार्यवाहक अध्यक्ष

काठमाडौं– राष्ट्रिय टोलीले मैदानभित्र दिनानुदिन सफलताका नयाँ सिढी चढिरहेका बेला नेपालको क्रिकेट प्रशासन भने बिवादको दलदलमा थप जाकिँदै गएको छ। सरकारबाट निलम्बित नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक अध्यक्ष तारिणीविक्रम...

  1. फुटबल
  2. क्रिकेट
बुढासुब्बा गोल्डकपको अन्तिम चारमा एपिएफ

बुढासुब्बा गोल्डकपको अन्तिम चारमा एपिएफ

धरान-पाहुना टोली सिनाल्चु क्लब सिक्किमलाई हराउँदै सशस्त्र प्रहरीको नेपाल महिन्द्रा एपिएफ १७ औं बुढासुब्बा रेडबुल गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ। धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा सोमबार सिनाल्चुलाई ४–१ ले पराजित गर्दै एपिएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। जितसँगै एपिएफले पथरी गोल्डकपमा सिनाल्चुबाट व्यहोरेको हारको वदला पनि लिएको छ।...

लयमा आउ, नत्र घर फर्क : मिसबाह

लयमा आउ, नत्र घर फर्क : मिसबाह

ब्रिसबेन- विश्वकपमा जिम्बावेलाई आइतबार २० रनले हराएपछि पाकिस्तानी क्रिकेट टोलीका कप्तान मिसबाह उल हकले आफ्ना ब्याट्सम्यानलाई लयमा आउन नसके घर फर्कने विकल्प दिएका छन्। जारी विश्वकपको आफ्नो तेस्रो खेलमा पाकिस्तानले आइतबार पहिलो जित हासिल गरेको थियो।

दबाब हटाउने इङल्यान्डको उद्देश्य

क्राइसचर्च- लगातार हार बेहोरेको इङल्यान्डलाई सोमबार हग्ली ओभलमा हुने स्कटल्यान्डसँगको खेल आत्मविश्वास बढाउँदै विश्वकपमा टिकिरहन राम्रो माध्यम बन्न सक्छ। अन्य समयमा जस्तै दबाबविना जित निकाल्नु इङल्यान्डको लक्ष्य हो। तर टोली सामान्य अवस्थामा भने छैन। उनीहरु दाबेदारको रुपमा विश्वकपमा आएका थिए।…
Read more...

'उपाधि जित्न उच्च प्रदर्शन जरुरी'

डुनाडिन- श्रीलंकाली कप्तान एन्जेलो म्याथुजले दोस्रो पटक विश्वकप जित्न टोलीले अहिलेको भन्दा उच्च प्रदर्शन गर्न जरुरी रहेको बताएका छन्। अफगानिस्तानलाई ४ विकेटले हराएपछि म्याथुजको यस्तो भनाई आएको हो।
Read more...

एपिएफ उपाधि नजिक

पोखरा- विभागीय डर्बीका रुपमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबमाथि आइतबार विजय हालिस गर्दै सशस्त्र प्रहरी बलको एपिएफ पोखरामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
Read more...

होसेनलाई अनुशासन कारबाही

मेलबर्न- बंगलादेशका तिब्र गतिका बलर अल-अमिन होसेनलाई अनुशासन उल्लंघन गरेको अभियोगमा विश्वकप टिमबाट घर फर्काइएको छ। 'होसेनले टिमको नियम तोडेको पाइएकोले उनी अब देखी विश्वकपको टोलीमा रहने छैनन्,' टोली व्यावस्थापनको विज्ञप्तीमा भनिएको छ, 'यसकारण बंगलादेश क्रिकेट बोर्ड र टोली व्यास्थापन…
Read more...

'मिसबाह स्वार्थी कप्तान'

कराची- पाकिस्तानी राष्ट्रिय टोलीका तिब्र गतिका पूर्व बलर सोहेब अख्तरले पाकिस्तानी कप्तान मिसबाह उल हकलाई काथर र स्वार्थी खेलाडीका रुपमा वयान गरेका छन्। वेस्ट इन्डिजसँग शनिबार १ सय ५० रनले पराजित भएपछि पाकिस्तानी कप्तानको चौतर्फी आलोचना भएको छ।
Read more...

भारतसँग दक्षिण अफ्रिका स्तव्ध

सिड्नी- साविक विजेता भारतले विश्वकपको समूह चरणमा आइतबार दक्षिण अफ्रिकालाई १ सय ३० रनले हराएको छ। विश्वकपमा यसअघिका तीन भेटमा भारत दक्षिण अफ्रिकासँग पराजित भएको थियो। करिब ८७ हजार दर्शकको उपस्थितिमा ओपनर शिखर धवनले खेल जीवनकै उच्च १ सय ३७…
Read more...

होली एन्जल्स र श्रमज्योतीलाई उपाधि

काठमाडौं- चौथो इशान कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा छात्रतर्फ होली एन्जल्स पब्लिक स्कुल र छात्रातर्फ श्रमज्योती पब्लिक स्कुल विजयी भएका छन्। संस्थागत विद्यालय संघ नेपाल (इशान) ले आयोजना गरेको प्रतियोगिताको छात्र फाइनलमा एन्जल्सले पिक प्वाइन्ट एकेडेमीलाई १–० गोलले पराजित गर्योग। पिक…
Read more...

बार्सिलोना घरमै पराजित

मड्रिड- घरेलु मैदानमा शनिबार मालगासँग १–० ले हारेपछि बार्सिलोनाको स्पेनिस ला लिगाको उपाधी जित्ने लक्ष्यमा धक्का लागेको छ। ड्यानी आल्भासको गल्तीमा फाइदा उठाउँदै जुआन्मीले सातौ मिनेटमा गोल गरेर मालागालाई अघि बढाएका थिए। जाआन्मीको त्यही गोल खेलको निर्णायक बन्यो। यसअघि पनि…
Read more...

बायर्नको फराकिलो जित

बर्लिन- बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शनिबार पेडेरबर्नमाथि ६-० को फराकिलो जित निकाल्दै दोस्रो स्थानको उल्फसबर्गसँगको दुरी ११ अंकले फराकिलो बनाएको छ। गोलकिपर मार्विन हिट्जले गोल गरेपछि औसबर्गले बायर लेभरकुसनलाई बराबरीमा रोकेको छ।
Read more...

भारत १ सय ३० रनले विजयी

काठमाडौं– विश्वकप क्रिकेटअन्तर्गत आइतबार भएको खेलमा शेखर धवनको १३७ रनको योगदानमा भारतले दक्षिण अफ्रिकालाई १ सय ३० रनले पराजित गरेको छ। टस जितेर बयाटिङ गरेको भारतले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर ३ सय ७ रन बनायो। जवाफी ब्याटिङ गरेको…
Read more...

श्रीलंकाको अफगानिस्तानमाथि ४ विकेटको जित

डुनेडिन-श्रीलंकाले एसोसियएट्स राष्ट्र अफगानिस्थानलाई ४ विकेटले पराजित गरेको छ। पहिलो खेलमा न्युजिल्यान्डसँग ९८ रनको फराकिलो हार ब्यहोरेको श्रीलंकाले अफगानिस्तानसँगको खेलमा पनि सहज जित निकाल्न सकेन।
Read more...

साबिक विजेताको परीक्षा

मेलबर्न– चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई हराएर मनोबल बढाएको भारतले विश्वकपको दोस्रो खेलमा आइतबार बलियो राष्ट्र दक्षिण अफ्रिकाको सामना गर्दैछ। ८० हजार दर्शक आउने अनुमान गरिएको मेलबर्न क्रिकेट मैदानमा हुने खेलले समूह ‘बी'बाट विजेता भई क्वार्टरफाइनल पुग्ने टिमको छिनोफानो गर्नेछ।
Read more...

नेपाली नजर- वेस्ट इन्डिजको सामूहिक प्रदर्शन

वेस्ट इन्डिज आयरल्यान्डसँग स्तब्ध भएको थियो। सुरुआती हार। त्यो पनि एसोसिएट्ससँग हार्दा उनीहरूमाथि बढी नै दबाब थियो। तर पहिलो खेलको हार बिर्सेर वेस्ट इन्डिजले शनिबार पाकिस्तानलाई १ सय ५० रनको फराकिलो अन्तरले हराउँदै क्वार्टरफाइनल पुग्ने सम्भावना जीवित बनाएको छ।
Read more...

लय पछ्याउँदै वेस्ट इन्डिज

सिड्नी– वेस्ट इन्डिजले अभागी पाकिस्तानलाई शनिबार १ सय ५० रनले हराउँदै विश्वकपको अघिल्लो चरण पुग्ने सम्भावना कायम राखेको छ। अस्ट्रेलिया र बंगलादेशबीचको खेल भने वर्षाका कारण रद्ध भएको छ।
Read more...
Subscribe to this RSS feed