Tuesday 17 Bhadra, 2071 |
Menu

खेल

राष्ट्रिय लिगमा आठ टोली पक्का

राष्ट्रिय लिगमा आठ टोली पक्का

काठमाडौं- दुई महिनापछि सुरु हुने राष्ट्रिय लिगका लागि आठ टोलीको टुंगो लागेको छ। दशरथ रंगशालामा मंगलबार सुरु हुने एन्फा कप फुटबलमा भाग लिने 'ए' डिभिजनका ६ तथा झापा र मोरङ...

१६ सयलाई उछिन्दै समीर दोस्रो

१६ सयलाई उछिन्दै समीर दोस्रो

काठमाडौं- युरोपको प्रतिष्ठित अल्ट्रा रेसमा ४७ राष्ट्रका १६ सय प्रतिस्पर्धीलाई उछिन्दै नेपाली सेनाका धावक समिर तामाङ दोस्रो भएका छन्। फ्रान्समा बिहीबार आयोजित टिडिएस १ सय १९ किलोमिटर अल्ट्रा रेस समिरले...

वैदेशिक प्रशिक्षणमा बक्सिङ

वैदेशिक प्रशिक्षणमा बक्सिङ

काठमाडौं- नेपाली बक्सिङ टोली वैदेशिक प्रशिक्षणका लागि शनिबार थाइल्यान्ड जाँदैछ।दक्षिण कोरियाको इन्चोनमा हुने १७औं एसियाली खेलकुदको तयारी गरिरहेको बक्सिङ टोलीले थाइल्यान्डमा १७ दिन प्रशिक्षण गर्नेछ।

  1. फुटबल
  2. क्रिकेट
मेसीले जर्मनीसँग खेल्न नसक्ने

मेसीले जर्मनीसँग खेल्न नसक्ने

मड्रिड- अर्जेन्टिनाका कप्तान लियोनल मेसीले चोटका कारण विश्व च्याम्पियन जर्मनीविरुद्ध बुधबार हुने मैत्रीपूर्ण खेल गुमाउने उनको क्लब बार्सिलोनाले सोमबार जनाएको छ।

पुबुदुले बल्ल पाए प्रशिक्षकको जिम्मेवारी

पुबुदुले बल्ल पाए प्रशिक्षकको जिम्मेवारी

काठमाडौं- पुबुदु दासानायके आगामी १० महिनाका लागि नेपाली क्रिकेट टोलीको प्रशिक्षक रहने पक्का भएको छ। सोमबार युवा तथा खेलकूद मन्त्रालयमा सहसचिव चुणामणि पौडेल र पुबुदुले एक वर्षे सम्झौतामा हस्ताक्षर गरेका हुन्। कमलपोखरी स्थित मन्त्रालयमा भएको हस्ताक्षर समारोहमा नेपाल क्रिकेट संघ र राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी समेत उपस्थित थिए।

श्रेष्ठ एन्फाको मानार्थ उपाध्यक्ष

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्व सदस्यद्वय हरिप्रसाद श्रेष्ठलाई मानार्थ उपाध्यक्ष र प्रल्हाद शाहलाई मानार्थ सदस्यमा मनोनित गरेको छ।
विस्तृतमा पढ्नुस्

क्रिकेट लिग डिभिजन थ्रीका लागि खेलाडीको प्रारम्भिक छनोट

काठमाडौं– नेपालले विश्व क्रिकेट लिग डिभिजन ३ का लागि आइतबार २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। प्रतियोगिता युगान्डाको काम्पालामा अक्टोबर २६ देखि नोभेम्बर २ सम्म हुनेछ।
विस्तृतमा पढ्नुस्

उत्कृष्ट बलरको ब्याटिङ विश्वास

काठमाडौं-जितेन्द्रसिंह ठकुरी एसिसी यु–१६ प्रिमियर क्रिकेटमा उत्कृष्ट बलर भए। उनी दुई वर्षदेखि रिकेश लामाको प्रशिक्षणमा छ। उनका प्रशिक्षक लामाको रहर भने जितेन्द्रलाई फेरि तेस्रो नम्बरमै ब्याटिङ गराउने छ। मलेसियामा बुधबार सम्पन्न प्रतियोगिता जित्दै नेपालले एसियाली क्रिकेट परिषद (एसिसी) को उमेर…
विस्तृतमा पढ्नुस्

एट्लेटिको सुपर कप च्याम्पियन

मड्रिड– एट्लेटिको मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ। दोस्रो लेगमा शुक्रबार सहरी प्रतिद्वन्द्वी रियाल मड्रिडलाई १–० ले हराउँदै समग्रमा २–१ को जितसहित एट्लेटिकोले सुपर कप जितेको हो। एटलेटिकोले केही हदसम्म च्याम्पियन्स लिग फाइनलमा रियालसँग भोगेको हारको बदला लिएको छ।
विस्तृतमा पढ्नुस्

सेन्चुरी च्याम्पियन

काठमाडौं– सेन्चुरी बैंकले प्रथम सिक्स ए साइड कर्पोरेट इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। शनिबार सेन्चुरीले भेरिस्क आइटीलाई १३ रनले पराजित गर्‍यो।
विस्तृतमा पढ्नुस्

पाकिस्तान विजयी

हम्बन्टोटा– सोहेब मक्सुद र फवाद आलमले १ सय ४७ रनको साझेदारी गर्दा श्रीलंकालाई ४ विकेटले हराउँदै पाकिस्तानले तीन एकदिवसीय शृखंलामा १–० को अग्रता लिएको छ।
विस्तृतमा पढ्नुस्

बंगलादेशसँग मैत्री खेल खेल्ने

काठमाडौं– इन्चोन एसियाड तयारीमा रहेको यु–२३ नेपाली फुटबल टोलीले बंगलादेशको यु–२३ टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ।
विस्तृतमा पढ्नुस्

एसियाडलाई कोरियाको व्यस्तता

इन्चोन- तेस्रोपटक एसियाली खेलकुद गर्न लागेको दक्षिण कोरियाली प्रशासनलाई अहिले भ्याइनभ्याई छ। एसियाली खेलकुदको ठूलो खेलमेलाको १७औं संस्करण इन्चोनमा सेप्टेम्बर १९ बाट हुँदैछ। एसियाका ४५ देशबाट खेलाडी र खेलकर्मी गरी २३ हजारलाई अक्टोबर ४ सम्म आतिथ्यता प्रदान गर्न कोरियाले सबै…
विस्तृतमा पढ्नुस्

शिरीषको सहयोगी मन

लामोसाँघु- पौडी खेलाडी शिरीष गुरुङ अहिले १७औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा व्यस्त छन्। एसियाली खेलकुदको ठूलो खेलमेलाको तयारीका लागि उनले स्कुल जानसमेत भ्याएका छैनन्। स्कुल छुट्नुका साथै उनका अरु धेरै नियमित कामकाज अहिले शिरीषको दैनिकीमा छैन्। 
विस्तृतमा पढ्नुस्

गणेशमानको जन्मशताब्दीमा राष्ट्रिय कराते

काठमाडौं– गणेशमान सिंहको जन्म शताब्दी मनाउने क्रममा कार्तिकमा राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ। गणेशमान सिंह शान्ति प्रतिष्ठान र नेपाल कराते महासंघको संयुक्त आयोजनामा प्रतियोगिता कार्तिक २४ देखि २६ सम्म ललितपुरको चापागाउँमा हुने शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराइयो। सिंहको स्मृतिमा…
विस्तृतमा पढ्नुस्

सामारस वेस्ट ब्रुममा

लन्डन– वेस्ट ब्रोमले सेल्टिक र म्यानचेस्टर सिटीका पूर्वस्ट्राइकर जर्जियो सामारसलाई अनुबन्धन गरेको छ। ग्रिक राष्ट्रिय टोलीका स्ट्राइकर सामारससँग दुईवर्षे सम्झौता गरेको क्लबले जनाएको छ। वेस्ट ब्रोमका प्रशिक्षक एलन इर्भिनले भने, 'उनले धेरै उच्चस्तरको अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनी क्लबमा आबद्ध…
विस्तृतमा पढ्नुस्

उसुको एसियाड आश

काठमाडौं- नेपाली खेलकुदको पदक जित्ने सम्भावना रहेको ठूलो खेलमेला एसियाली खेलकुद हो। महादेशीय खेलकुदको ठूलो मेलाको १६ संस्करण सकिँदा नेपाल कम्तीमा खाली हात फर्कनुपरेको छैन। दक्षिण एसियाली खेलकुद नेपालले पदक जित्ने धेरै सम्भावना भएको खेलमेला हो।
विस्तृतमा पढ्नुस्

पारसलाई युवा प्रोत्साहन पुरस्कार

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई समी युवा प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ। समी साहित्य प्रतिष्ठानले विश्वकप खेलेको नेपाली टोलीका कप्तान पारसलाई सम्मान गर्ने निर्णय गरेको हो। प्रतिष्ठानका सचिव श्रीओम श्रेष्ठका अनुसार यो पुरस्कार असोज ५ मा प्रदान…
विस्तृतमा पढ्नुस्

नेपालले क्रिकेटमा जित्दै गयो, मैले बुझ्दै गएँ : खेलकुदमन्त्री पौडेल

काठमाडौं– युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले आफूले क्रिकेट बुझेपछि बजेटमा क्रिकेटले ठूलो हिस्सा पाएको बताएका छन्।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed