Tuesday 13 Shrawn, 2071 |
Menu

खेल

एनपिएल पारदर्शी पार्न क्यान प्रतिबद्ध

एनपिएल पारदर्शी पार्न क्यान प्रतिबद्ध

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) का कार्यबाहक अध्यक्ष तारिणीविक्रम (टिबी) शाहले नेपाल प्रिमियर लिग (एनपिएल) को ट्वान्टी–२० प्रतियोगिता पारदर्शी र स्वच्छ रूपमा सम्पन्न गर्न क्यान प्रतिबद्ध रहेको बताएका छन्।

पौडीको स्तर र गौरिका

पौडीको स्तर र गौरिका

काठमाडौं-अघिल्लो सातासम्म ११ वर्षकी गौरिका सिंह नेपाली खेलकुदका लागि अपरिचित नाम थियो। आमाबाबुसँग बेलायतमा बसोवास गर्ने उनको नेपाली खेलकुदसँग कुनै साइनो पनि थिएन। बिदा मनाउन नेपाल आउँदा उनलाई एउटा यस्तो...

'समितिको प्रस्ताव अर्थहीन'

'समितिको प्रस्ताव अर्थहीन'

काठमाडौं– राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले बिहीबार १७औं एसियाली खेलकुदमा पदक सम्भावना भएका र पदक नजिक पुग्न सक्ने खेलमात्र सहभागिता गराउनुपर्ने बताएका छन्।

  1. फुटबल
  2. क्रिकेट
अनुसन्धान प्रतिवेदन कुर्दै ठूला प्रायोजक

अनुसन्धान प्रतिवेदन कुर्दै ठूला प्रायोजक

फ्य्रांकफर्ट- जुनमा विश्वकप सुरु हुनुपूर्व प्रतियोगिताको आयोजक फिफाभित्र भ्रष्टाचारका समाचारहरू सार्वजनिक भएपछि सामान्यतया यस्ता विषयमा नबोल्ने प्रायोजकहरूले पारदर्शिताको आवाज उठाए।

एनपिएल पारदर्शी पार्न क्यान प्रतिबद्ध

एनपिएल पारदर्शी पार्न क्यान प्रतिबद्ध

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) का कार्यबाहक अध्यक्ष तारिणीविक्रम (टिबी) शाहले नेपाल प्रिमियर लिग (एनपिएल) को ट्वान्टी–२० प्रतियोगिता पारदर्शी र स्वच्छ रूपमा सम्पन्न गर्न क्यान प्रतिबद्ध रहेको बताएका छन्।

जर्मन मिडफिल्डर क्रुस मड्रिडमा

मड्रिड– विश्व च्याम्पियन जर्मनीका मिडफिल्डर टोनी क्रुस स्पेनिस ला लिगाको महारथी रियाल मड्रिडमा आबद्ध भएका छन्। जर्मनीले विश्वकप जितेको केही दिन नबित्दै क्रुसले बायर्न म्युनिख छोडेर रियालसँग ६ वर्षे सम्झौता गरेका छन्।
विस्तृतमा पढ्नुस्

जर्मनी २० वर्षपछि शीर्षमा, नेपाल यथावत

जुरिच– विश्वकप विजेता जर्मनी झन्डै २० वर्षयता पहिलोपल्ट फिफा वरियताको शीर्ष स्थानमा उक्लेको छ। विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको वरियतामा जर्मनी अगाडि आएको हो।
विस्तृतमा पढ्नुस्

पाकिस्तानी फुटबल टोली भारत जाने

कराँची– पाकिस्तानी फुटबल टोलीले दुई खेलको शृंखलाका लागि यसै वर्ष भारत भ्रमण गर्ने बिहीबार तय भएको छ। चिरप्रतिद्वन्द्वी दुई मुलुकबीच ९ वर्षपछि मैत्रीपूर्ण खेल हुन लागेको हो।
विस्तृतमा पढ्नुस्

भारतको खराब स्थिति

लन्डन– अजिन्क्या राहानेले सानदार शतक बनाए पनि सिमिङ पिच इङ्ल्यान्डका तीब्र बलरहरूले सदुपयोग गरेपछि भारत लर्डसमा बिहीबार सुरु दोस्रो टेस्टमा खराब स्थितिमा छ। पहिलो दिन भारतले ९ विकेट गुमाई २ सय ९० रन बनाएको छ।
विस्तृतमा पढ्नुस्

श्रीलंकाविरुद्ध डुमिनीको शतक

गेल– जेपी डुमिनीले सानदार शतक बनाउँदै दक्षिण अफ्रिकालाई बिहीबार श्रीलंकाविरुद्धको पहिलो टेस्टमा बलियो स्थितिमा पुर्या एका छन्। धर्मराउदो स्थितिमा ब्याटिङ गर्न आएका देब्रेहाते डुमिनीले दबाबमा संयमतापूर्वक ब्याटिङ गर्दै दक्षिण अफ्रिकालाई ४५५–९ मा इनिङ्स समाप्तिको घोषणा गर्न लगाए। उनले ३३१–७ को…
विस्तृतमा पढ्नुस्

रियल म्याड्रिड विश्वकै सबैभन्दा धनी क्लब

लन्डन—स्पेनिस फुटबल क्लब रियल म्याड्रिड विश्वको सबैभन्दा धनी क्लबको सूचिमा अग्र स्थानमा पुगेको छ। गत मे महिनामा च्याम्पियन लिग जितेको क्लबसँग अहिले ३ अर्ब ४४ करोड अमेरिक डलर बराबरको पूँजी रहेको फोर्ब्स म्यागेजिनले जनाएको छ।
विस्तृतमा पढ्नुस्

स्वारेज बार्सिलोनामा पक्का

बार्सिलोना– स्पेनिस क्लब बार्सिलोनाले उरुग्वेका स्ट्राइकर लुइस स्वारेज अब सतप्रतिशत आफ्नो टोलीको खेलाडी भएको बताएको छ। अघिल्लो सिजन लिभरपुलमा बिताएका स्वारेज गत साता ७ करोड ५० लाख पाउन्डमा बार्सिलोनामा आबद्ध भएका थिए। तर, स्पेनिस लिगको उपविजेता टोलीले उनलाई क्लबका समर्थकसामु…
विस्तृतमा पढ्नुस्

मन्त्री पौडेलविरुद्ध अर्को मुद्दा दायर

काठमाडौं– राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले एसियाली खेलकुदका लागि तयारी समिति गठन गरेको विरोधमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलमाथि अर्को मुद्दा दायर गरेका छन्।
विस्तृतमा पढ्नुस्

एन्डरसनमाथि दुर्व्यवहारको अभियोग

लन्डन– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले इङ्ल्यान्डका तीब्र गतिका बलर जेम्स एन्डरसनलाई भारतीय खेलाडी रवीन्द्र जडेजामाथि दुर्व्यवहार गरेको अभियोग लगाएको छ।
विस्तृतमा पढ्नुस्

लिभरपुलमा सर्बियाका मार्कोभिच

लन्डन– इङ्लिस प्रिमियर लिगको महारथी लिभरपुलले सर्बियाका विङ्गर लाजर मार्कोभिचलाई पोर्चुगाली टोली बेन्पि्ककाबाट भित्र्याएको जनाएको छ।
विस्तृतमा पढ्नुस्

कमल र दिनेशको कीर्तिमान

काठमाडौं– कमलबहादुर अधिकारी र दिनेश श्रेष्ठले तेस्रो ग्राँपि भारोत्तोलन प्रतियोगितामा बुधबार नयाँ कीर्तिमान बनाएका छन्। बुधबार सम्पन्न प्रतियोगितामा कमल र दिनेश दुवैले स्न्याचमा आफ्नै नाममा रहेको कीर्तिमान सुधारेका थिए। दुवै सेनाका खेलाडी हुन्।
विस्तृतमा पढ्नुस्

वैकल्पिक जमेको विश्वकप

रियो द जेनेरियो– यसअघिका भन्दा बढी वैकल्पिक खेलाडीले प्रभाव जमाउनु ब्राजिल विश्वकपको विशेषता बन्यो। जर्मनीलाई आइतबारको फाइनलमा अर्जेन्टिनाविरुद्ध विजय दिलाउँदा मारियो गोट्जेले गोल गरे भने अर्का वैकल्पिक खेलाडीले सानदार क्रस गरे। गोट्जेले अतिरिक्त समयमा गरेको गोल ब्राजिलमा वैकल्पिक खेलाडीको ३२औं गोल…
विस्तृतमा पढ्नुस्

लाखौं समर्थकबाट स्वागत

बर्लिन– जर्मनीको एकीकरणपछि पहिलोपल्ट विश्व फुटबलको सबैभन्दा ठूलो उपाधि घर भि्ययाएको विश्वकप विजेता टोलीलाई बर्लिनको ब्रान्डेनबर्ग गेटमा मंगलबार लाखौं समर्थकले स्वागत गरेका छन्।
विस्तृतमा पढ्नुस्

‘थ्याङ्क यू अर्जेन्टिना'

ब्युनस आयर्स– विश्वकप फाइनल खेलेर फर्केको अर्जेन्टिनी फुटबल टोलीलाई सोमबार हजारौं समर्थकले भव्य स्वागत गरेका छन्। खेलाडी लिएर ब्युनस आयर्स पुगेको हवाइजहाजमा खेलाडीको तस्बिर पेन्टिङ गर्नुका साथै ठूलो अक्षरमा ‘थ्याङ्क यू अर्जेन्टिना' लेखिएको थियो।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed