Tuesday 17 Bhadra, 2071 |
Menu

खेल

राष्ट्रिय लिगमा आठ टोली पक्का

राष्ट्रिय लिगमा आठ टोली पक्का

काठमाडौं- दुई महिनापछि सुरु हुने राष्ट्रिय लिगका लागि आठ टोलीको टुंगो लागेको छ। दशरथ रंगशालामा मंगलबार सुरु हुने एन्फा कप फुटबलमा भाग लिने 'ए' डिभिजनका ६ तथा झापा र मोरङ...

१६ सयलाई उछिन्दै समीर दोस्रो

१६ सयलाई उछिन्दै समीर दोस्रो

काठमाडौं- युरोपको प्रतिष्ठित अल्ट्रा रेसमा ४७ राष्ट्रका १६ सय प्रतिस्पर्धीलाई उछिन्दै नेपाली सेनाका धावक समिर तामाङ दोस्रो भएका छन्। फ्रान्समा बिहीबार आयोजित टिडिएस १ सय १९ किलोमिटर अल्ट्रा रेस समिरले...

वैदेशिक प्रशिक्षणमा बक्सिङ

वैदेशिक प्रशिक्षणमा बक्सिङ

काठमाडौं- नेपाली बक्सिङ टोली वैदेशिक प्रशिक्षणका लागि शनिबार थाइल्यान्ड जाँदैछ।दक्षिण कोरियाको इन्चोनमा हुने १७औं एसियाली खेलकुदको तयारी गरिरहेको बक्सिङ टोलीले थाइल्यान्डमा १७ दिन प्रशिक्षण गर्नेछ।

  1. फुटबल
  2. क्रिकेट
मेसीले जर्मनीसँग खेल्न नसक्ने

मेसीले जर्मनीसँग खेल्न नसक्ने

मड्रिड- अर्जेन्टिनाका कप्तान लियोनल मेसीले चोटका कारण विश्व च्याम्पियन जर्मनीविरुद्ध बुधबार हुने मैत्रीपूर्ण खेल गुमाउने उनको क्लब बार्सिलोनाले सोमबार जनाएको छ।

पुबुदुले बल्ल पाए प्रशिक्षकको जिम्मेवारी

पुबुदुले बल्ल पाए प्रशिक्षकको जिम्मेवारी

काठमाडौं- पुबुदु दासानायके आगामी १० महिनाका लागि नेपाली क्रिकेट टोलीको प्रशिक्षक रहने पक्का भएको छ। सोमबार युवा तथा खेलकूद मन्त्रालयमा सहसचिव चुणामणि पौडेल र पुबुदुले एक वर्षे सम्झौतामा हस्ताक्षर गरेका हुन्। कमलपोखरी स्थित मन्त्रालयमा भएको हस्ताक्षर समारोहमा नेपाल क्रिकेट संघ र राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी समेत उपस्थित थिए।

थाइल्यान्डसँग नेपाली युवाको बराबरी

काठमाडौं– सुनिल वलले अन्तिम समयमा गोल गरेपछि नेपालको यु–१६ टोलीले आइतबार मैत्रीपूर्ण खेलमा थाइल्यान्डको यु–१६ टोलीसँग ३–३ को बराबरी खेलेको छ। घरेलु टोली थाइल्यान्डले ३–२ को अग्रता लिइरहेको बेला सुनिलले ८९औं मिनेटमा बराबरी गोल गरे। नेपाली युवा टोली शनिबार देखी…
विस्तृतमा पढ्नुस्

धोनीले बनाए स्टम्पिङको विश्व कीर्तिमान

लन्डन— इङ्ल्यान्डमा जारी एक दिवसीय क्रिकेटमा भारतीय कप्तान महेन्द्र सिंह धोनीले विश्व रेकर्ड बनाएका छन्। क्रिकेटका तीन फोरम्याट टेस्ट, एक दिवसीय र ट्वान्टी-२० गरी धोनीले सबैभन्दा बढी स्टम्पिङ गर्ने पहिलो विकेटकिपरको रेकर्ड बनाएका हुन्।
विस्तृतमा पढ्नुस्

महिला भलिबल टोली घोषणा

काठमाडौं- माल्दिभ्सविरुद्ध बिहीबार हुने मैत्रीपूर्ण खेलका लागि नेपाली महिला भलिबल टोली छनोट गरिएको छ। राष्ट्रिय महिला टोलीका प्रशिक्षक सुदेशकुमार रिमालले तीन मैत्रीपूर्ण खेलका लागि दुई टोली छनोट गरिसकेको बताए। नेपालले भदौ १९, २० र २२ गते राखेप कभर्ड हलमा मैत्रीपूर्ण…
विस्तृतमा पढ्नुस्

पदक विजेतालाई जनही १० हजार

काठमाडौं- नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले ९१औं मलेसियन ओपन च्याम्पियनसिपका पदक विजेतासहितका खेलाडीलाई शनिबार नगद पुरस्कारबाट सम्मानित गरेका छन्। असारमा सम्पन्न च्याम्पियनसिपमा नेपालले ९ पदक जितेको थियो। त्यसमा भाग लिने खेलाडी र प्रशिक्षक गरी ८ जनालाई संघका शाहले व्यक्तिगत…
विस्तृतमा पढ्नुस्

थापाको संयोजकत्वमा प्रशिक्षक संघ

काठमाडौं- राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक कृष्ण थापाको संयोजकत्वमा शनिबार १२ सदस्यीय नेपाल फुटबल प्रशिक्षक संघ गठन भएको छ। फुटबल प्रशिक्षकको हकहितमा काम गर्ने उद्देश्यसाथ गठन भएको संघको तदर्थ समितिको उपाध्यक्षमा मनाङ मर्स्याङ्दीका पूर्वप्रशिक्षक छिरिङ लोप्साङ सहसंयोजक र चेतनारायण श्रेष्ठ सचिव…
विस्तृतमा पढ्नुस्

म्यानचेस्टर युनाइटेड फेरि बराबर

लन्डन- अर्जेन्टिनी मिडफिल्डर एन्जेल डी मारियाको 'डेब्यु' खेलमा शनिबार म्यानचेस्टर युनाइटेडले प्रिमियरसिपमा बनर्लीसँग गोलरहित बराबरी खेलेको छ।
विस्तृतमा पढ्नुस्

श्रीलंकालाई एकदिवसीय शृंखला

दम्बुला- सिमर थिसारा पेरेराले ३४ रन खर्चेर ४ विकेट लिनुका साथै तिलकरत्ने दिलशानले अविजित ५० रन बनाएपछि श्रीलंकाले शनिबार तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रियमा पाकिस्तानलाई ७ विकेटले पराजित गरी शृंखला २–१ ले जितेको छ।
विस्तृतमा पढ्नुस्

टोरेज मिलानतिर

लन्डन- चेल्सीका स्ट्राइकर फर्नान्डो टोरेज दुई वर्ष लोनमा एसी मिलानबाट खेल्ने नजिक पुगेका छन्। सन् २०११ को जनवरीमा त्यतिखेर बेलायती कीर्तिमानयुक्त ५ करोड पाउन्डमा स्टामफोर्ड ब्रिजमा आए पनि टोरेजले चेल्सीबाट खासै प्रभाव पार्न सकेका थिएनन्।
विस्तृतमा पढ्नुस्

म्यान यु बराबरीमै रोकियो

लन्डन– अर्जेन्टिनी मिडफिल्डर एन्जेल डी मारियाको ‘डेब्यु' खेलमा शनिबार म्यानचेस्टर युनाइटेडले प्रिमियरसिपमा बनर्लीसँग गोलरहित बराबरी खेलेको छ। बेलायतको कीर्तिमानी रकममा सरुवा भए पनि डी मारियाले ‘डेब्यु' लाई स्मरणयोग्य बनाउन सकेनन्।
विस्तृतमा पढ्नुस्

रत्ननगरमा १५ वर्षपछि लिग फुटबल हुँदै

चितवन-१५ वर्षपछि रत्ननगर नगरपालिकामा दोस्रो लिग फुटबल प्रतियोगिता हुने भएको छ। जिल्लाबाट कम फुटबलर उत्पादन भइरहेका बेला हुन लागेको रत्ननगर वडास्तरीय लिगबाट सम्भाव्य राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यसमेत लिइएको छ।
विस्तृतमा पढ्नुस्

भारतले इंगल्यान्डलाई ६ विकेटले हरायो

टोटिङघम– इंगल्यान्ड भ्रमणमा रहेको भारतीय टोलीले तेस्रो एकदिवसीय म्याचमा इंगल्यान्डलाई ६ विकेटले हराउँदै पाँच म्याचको सिरिजमा दुई–शून्यको अग्रता लिएको छ।
विस्तृतमा पढ्नुस्

१६ सयलाई उछिन्दै समीर दोस्रो

काठमाडौं- युरोपको प्रतिष्ठित अल्ट्रा रेसमा ४७ राष्ट्रका १६ सय प्रतिस्पर्धीलाई उछिन्दै नेपाली सेनाका धावक समिर तामाङ दोस्रो भएका छन्। फ्रान्समा बिहीबार आयोजित टिडिएस १ सय १९ किलोमिटर अल्ट्रा रेस समिरले १४ घन्टा ४५ मिनेट ३३ सकेन्डमा पूरा गरेका थिए।
विस्तृतमा पढ्नुस्

वैदेशिक प्रशिक्षणमा बक्सिङ

काठमाडौं- नेपाली बक्सिङ टोली वैदेशिक प्रशिक्षणका लागि शनिबार थाइल्यान्ड जाँदैछ।दक्षिण कोरियाको इन्चोनमा हुने १७औं एसियाली खेलकुदको तयारी गरिरहेको बक्सिङ टोलीले थाइल्यान्डमा १७ दिन प्रशिक्षण गर्नेछ।
विस्तृतमा पढ्नुस्

थापा सभासद्‍मा मनोनीत

काठमाडौं- राप्रपा नेपालको कोटामा सरकारबाट संविधानसभा सदस्यमा मनोनित भएका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले आफ्नो जिम्मेवारी अब फुटबलबाट फराकिलो भएर सबै खेलमा थपिएको बताएका छन्।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed