Sunday 16 Jestha, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

मधेस आन्दोलनले संवैधानिक निकास पाउनुपर्छः भण्डारी

(0 votes)
बर्दिवास- राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले मधेस आन्दोलनले संवैधानिक निकास पाउनुपर्ने बताएका छन्।
nepali-patro-may
राजनीतिक कामको सिलसिलामा गृह जिल्ला महोत्तरी आएका भण्डारीले बिहीबार बिहान जिल्लाको औरहीस्थित आफ्नै निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आफ्नो दलले संसद्बाट नै मधेस आन्दोलनले निकास पाउनुपर्ने कुरा उठाई रहे पनि सरकार भने समस्या समाधानको कुरामा बेखबर रहेको आरोप लगाए।

संसद्को अहिलेको संरचनामा मधेस आन्दोलनलाई संविधान संशोधन गरेर समाधान गर्न आवश्यक पर्ने दुई तिहाइको सङ्ख्या नेपाली काँग्रेस वार्तामा नआएसम्म नपुग्ने भण्डारीको भनाइ थियो । पछिल्ला वार्ताबाट काँग्रेस उम्किन खोज्नुले अब निकासका लागि आन्दोलन मात्र विकल्प रहेको भण्डारीले औँल्याए।

मधेस आन्दोलनको चुरो कुरा नै सीमाङ्कनसँग जोडिएकाले सरकार समर्थित दल र काँग्रेस यसमा स्पष्ट हुनैपर्ने भण्डारीको भनाइ थियो । "हामीले चुरेबिनाको मधेस कल्पना नै गर्न सक्दैनाँै भन्दै आएका छौँ", अध्यक्ष भण्डारीले भने, "सरकार सीमाङ्कनका कुरामा बिरालोले मुसा खेलाए झँै आन्दोलनकारीलाई खेलाएर थकाउने रणनीतिमा देखिएको छ, यसले निकास दिँदैन ।"

मुख्य दलहरु सीमाङ्कनका कुरामा चाँडै स्पष्ट नहुने हो भने अब हुने आन्दोलनले सबै मुद्दा आरपार गर्ने अध्यक्ष भण्डारीको भनाई थियो । यद्यपि आफ्नो आन्दोलन भने शान्तिपूर्ण हुने पनि उहाँले स्पष्ट पारे। रासस

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...