राष्ट्रिय फोटो पत्रकारिता दिवस: मैत्रीपूर्ण खेलमा बंगलादेशी टोली विजयी

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बङ्गलादेशले एनएफपिजे नेपाललाई ५–३ गोल अन्तरले पराजित गरेको हो।