नेपाली टिम इतिहास रच्न आतुर छ: प्रशिक्षक मोन्टी
नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले नेपाली टिमको विश्वकप यात्रा आफ्ना लागि सबैभन्दा खुसीको क्षण भएको बताएका छन्।
नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले नेपाली टिमको विश्वकप यात्रा आफ्ना लागि सबैभन्दा खुसीको क्षण भएको बताएका छन्।
आइसिसी ट्वान्टी–२० विश्वकपको तयारीस्वरूप भारतको राज्यस्तरका टोलीसँग ट्वान्टी–२० प्रतियोगिता खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रममा उनले यस्तो बताएका हुन्।
जयपुरस्थित सवाई मानसिंह स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार राति ८ बजेबाट सुरु हुनेछ।
नेपाल ए र आयरल्याण्ड ए बीच आज तय भएको खेल रद्द भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १ बजेका लागि तय भएको टी-२० क्रिकेट खेल वर्षाका कारण रद्द भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
इटहरीमा जारी १४औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ।
कोसी प्रदेशको सुनसरीस्थित इटहरीमा तेस्रो ओलम्पियन्स पुनर्मिलन तथा स्पोर्ट्स सेलिब्रेटी मिट–२०२४ हुने भएको छ।
टी-२० अभ्यास खेलमा आज नेपाल ए ले आयरल्यान्ड ए सँग खेल्दैछ। खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ।
थापा दाजुभाइ भूपेन्द्र र चन्द्रबहादुर छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा जित निकाल्दै बुधबार सेमिफाइनलमा पुगेका छन्।
चर्च ब्वाइज युनाइटेड क्लब १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।
बिहीबारदेखि विराटनगरको सहिद रंगशालामा हुन लागेको फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बुधबार आयोजक विराट गोल्डकप ट्रष्टले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।
लुम्बिनी प्रदेशकै सबैभन्दा बढी राशि रहेको ‘प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिता –२०८०’ चैत्र १७ गते देखि सुरु हुने भएको छ।
विभिन्न खेलमा सहभागिता जनाउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने कोशी प्रदेशबाट प्रतिनिधित्व गरेका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको छ।
फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा बहराइनसंग नेपाल पराजित भएको छ।
बिर्तामोड युनाइटेड झापालाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै त्रिभुवन आर्मी क्लब इटहरीमा जारी १४औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रोफेसनल गल्फर भुवन नगरकोटी र एमेच्योर सद्भाव आचार्यले मंगलबार सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा संयुक्त रूपमा शीर्ष स्थानका लागि अग्रता लिएका छन्।
लुम्बिनी प्रदेशका मन्सुब बस्नेत र एपिएफका पुरन राईले छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सुखद सुरुआत गरेका छन्।
अलराउन्डर कुशल मल्ल चम्किएपछि नेपालले पाहुना टोली आयरल्यान्ड ‘ए’ सँगको दोस्रो ट्वान्टी– २० मा रबाफिलो जित निकाल्दै दुई खेलको शृंखला क्लिन स्विप गरेको छ।
नेपालले एसीसी महिला एसिया कप खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत नेपाली महिला टिमले एसिया कप खेल्ने जनाएको हो।
दोस्रो टी–२० अभ्यास खेलमा पनि नेपालले आयरल्याण्ड ए लाई ७१ रनले पराजित गरेको छ।योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड वुल्भ्ससँगको दुवै खेल आफ्नो पक्षमा पारेको छ।
नेपालले दोस्रो टी–२० अभ्यास खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपालले छैटौँ सफलता हात पारेको छ।
टी–२० अभ्यास खेल अन्तर्गतको आजको खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सलाई खेल जित्नका लागि १९९ रनको विशाल लक्ष्य दिएको छ।
पाँचौ विकेटका रुपमा रोहित पौडेल आउट भएका छन्। उनी २४ बलमा ३३ रन बनाएर आउट भएका हुन्।
आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालका गुलशन झा अर्धशतक पूरा गर्नबाट चुकेका छन्।