Thursday 28 Magh, 2072 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

लन्डनदेखि न्युयोर्क पुग्न ११ मिनेट

चास्र्ल बम्बार्डर स्क्रिमर जेटका एक प्रमुख अवधारणाकर्ता हुन्। अहिले उनी फेरि चर्चामा आएका छन्। एउटा हाइपरसोनिक एन्टिपोड विमानका कारण। मान्छेलाई दिमागलाई चक्कर लगाउने कुरा के छ भने एन्टिपोडमा यात्रा गर्दा लन्डनदेखि न्युयोर्कसम्म पुग्न मात्र ११ मिनेट लाग्नेछ।
Read more...

ज्याद्रो जीव

अहिले अमेरिकीहरूको सामाजिक सञ्जालमा बिरालो प्रजातिको एउटा जीवको तस्बिर भाइरल भइरहेको छ। यो जनावरको टाउको र पेटमा दुईवटा तीर वारपार भएका छन् । यति हुँदाहुँदै पनि जीव नमरेको र अहिले उसले स्वास्थ्य लाभ गरिरहेको समाचारमा जनाइएको छ।
Read more...

विराट कोहलीका फ्यानलाई जेल सजाय

इस्लामावाद– भारतीय क्रिकेटर विराट कोलहीको प्रशंसक भएकै कारण पाकिस्तानको पंजाब प्रान्तको ओकाडा सहरमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। कोहलीका प्रशंसक पाकिस्तानी उम्र दराजले आफ्नो घरको छतमा भारतीय झण्डा तिरंगा फहराएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। ओकाडाका सदर थाना सर्किलका…
Read more...

एकैपटक पाँच बच्चा जन्माउँदै छिन् यी महिला

पर्थ–अहिलेसम्म तपाइको कुनै पनि महिलाले दुई वा तीन वटासम्म बच्चा जन्माएको सुन्नु भएको होला, तर अष्टे«लियाकी एक महिलाले एकै पटक पाँचवटा बच्चा जन्माउने भएकी छिन्। अष्ट्रेलियको पर्थमा बस्ने २६ वर्षीया मिक टुसी २६ हप्ताको गर्भवती रहेकी र उनको गर्भमा पाँच…
Read more...

इसारामा हिँड्ने सुटकेस

कतै जाँदा गहु्रँगो सुटकेस घिस्याउनुपर्ने झन्झटबाट अब मुक्ति पाइने भएको छ । मानिसको इसाराका आधारमा आफैँ गुड्ने सुटकेस बनाउने काम भएको छ।
Read more...

अातंकवादी संगठन आइएसकाे निसानामा युरोप

लण्डन–युरेपेली संघको प्रहरी एजेन्सीले आतंकवादी संगठन आइएसले युरोपका कयौं स्थानमा भारतको मुम्बईमा भएकोजस्तो आतंकवादी आक्रमणको योजना बनाएको चेतावनी जारी गरेको छ।
Read more...

स्पेनमा ६.१ रेक्टरस्केलको को शक्तिशाली भूकम्प

मालागा (स्पेन)— स्पेनको पर्यटकीय सहर मालागाबाट १०० माइला दक्षिणपूर्व केन्द्रविन्दू भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान ४ः२२ मिनेट जाँदा २० माइल डेफ्थ भएको सो भूकम्प गएको हो।
Read more...

आइएसले जारी गर्यो पेरिस आक्रमणको भिडियो

काहिरा–आतंकवादी संगठन इस्लामिक स्टेटको मिडिया सेन्टरले फ्रान्सको राजधानी पेसिरमा गरिएको आक्रमणमा संलग्न र आक्रमणकारीको फोटो र उनीहरुको अन्तिम बयान भिडियो जारी गरेको छ । आइएसले आइतबार जारी गरेको भिडियोमा देखाइएका मानिसले पश्चिमा विरोधी भाषण गर्दै गरेका र आगामी दिनमा बेलायतमा…
Read more...

हिउँ र आँधीले अमेरिका अस्तव्यस्त

बोस्टन-अमेरिकामा करिब दुई दर्जन राज्यलाई भारी हिमपात र आँधीसहितको 'ब्लिजर्ड' ले नराम्रोसँग प्रभावित गरेको छ । तीमध्ये ११ राज्यमा आपतकालीन स्थिति घोषणा गरिएको छ।
Read more...

शताब्द्धीपछि अमेरिकामा हिउँको आँधी, जनजीवन अस्तव्यस्त

न्युयोर्क–अमेरिकाको पूर्वी तटमा आएको भीषण हिउँसहितको आँधीले ११ राज्यको जनजीवन अन्तव्यस्त बनेको छ भने साढे आठ करोडभन्दा बढी मानिस प्रभावित भनेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
Read more...

यौन कार्य गर्नुअघि प्रहरी स्वीकृति लिन अदालतको आदेश

लन्डन— वेलायतको एक अदालतले बलात्कार आरोपी एक व्यक्तिलाई सबै किसिमका यौन गतिविधिको अग्रिम जानकारी प्रहरीलाई दिन आदेश दिएको छ। ४० वर्षीय ती व्यक्तिमाथि अदालतमा दोस्रो पटक दायर मुद्दामा यस्तो आदेश भएको हो। पहिलो पटक २०१५ मा उनी आरोपमुक्त भएका थिए।
Read more...

पाकिस्तानमा भूकम्प

इस्लामावाद–उत्तरी अफगानिस्तान र पाकिस्तानको उत्तर पश्चिम भागमा आइतबार भूकम्पको धक्का महशुस गरिएको छ। भूकम्पको धक्का बुनेर, भालकन्द, स्वात तथा सो क्षेत्रका आसपासमा महशुस गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
Read more...

बाँदर र कुकुरबीचकाे यस्ताे मित्रता!

तमिल्नाडु–भारतको तमिलनाडु राज्यमा आजकल एउटा बाँदर र कुकुरको बच्चाको मित्रताले चर्चा पाएको छ। मानिसहरु बाँदरले कुकुरको बच्चालाई आफ्नो बच्चा बनाएको भन्दै बाँदरको प्रशंषा गर्न लागेका छन्।
Read more...

अमेरिकामा बलात्कार गरेको अभियोगमा २६३ वर्ष जेल सजाय

न्युयोर्क–अमेरिकाको ओकलाहोमा सिटीमा एक पूर्व प्रहरीले चार चार महिलालाई बालात्कार गरेको अभियोगमा २६३ वर्षको जेल सजाय सुनाइएको छ। ओकलाहोमाको अदालतले ड्यानियल होल्त्जक्लाव (२९)लाई महिलामाथि बलात्कार तथा यौन प्रताडनाको ३६ मुद्दामध्ये १८ वटामा दोषी पाइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
Read more...
Subscribe to this RSS feed