Tuesday 31 Bhadra, 2071 |
Menu

विश्व

तानाशाहीतिर लम्कँदै मोदी

तानाशाहीतिर लम्कँदै मोदी

नयाँ दिल्ली– रोमन साम्राज्यका पहिला सम्राट अगस्टसले आफ्नो ४० वर्षे लामो शासनकालको सुरुका केही वर्ष रोमका शक्तिशाली सिनेटरलाई शक्तिहीन बनाउनु साटो उनीहरूलाई आफूसँगै समेट्ने नीति लिएका थिए। रोमको पुरानो प्रशासनिक...

मोदीको पशुपति दर्शनले भारतीय संसदमा हंगामा

मोदीको पशुपति दर्शनले भारतीय संसदमा हंगामा

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण क्रममा पशुपतिनाथको दर्शन तथा पूजाअर्चना गरेको विषयमा मंगलबार भारतको तल्लो सदन लोकसभामा हंगामा भएको छ।

ट्रकसँग ठोक्कियो विमान!

ट्रकसँग ठोक्कियो विमान!

रिनो - अमेरिकाको नेभेदामा एउटा विमान ट्रकसँग ठोक्किएको छ। इन्जिनमा समस्या आएपछि सडकमै आकस्मिक अवतरण गर्दा ट्रकसँग ठोक्किएको हो।

जातीय दङ्गामा दश मारिए

कायरो, (एजेन्सी)– इजिप्टमा भड्किएको जातीय दङ्गामा परी मङ्गलबार १० जनाको ज्यान गएको छ। मङ्गलबार अकस्मात इजिप्टमा जातीय दङ्गा भड्किएको छ।
विस्तृतमा पढ्नुस्

भारतमा लोकसभा निर्वाचन: नेपाल–भारत सीमा बन्द

विराटनगर- मोरङको सीमासँग जोडिएको भारतको विहार राज्यमा हुन लागेका लोकसभाको निर्वाचनलाई ध्यानमा राखी नेपाल–भारतको सीमा मङ्गलबार साँझदेखि पूर्ण रूपमा बन्द गरिएको छ।
विस्तृतमा पढ्नुस्

भारतीय बालबालिकामाथि कक्षामै भेदभाव

नयाँ दिल्ली, (एजेन्सी)– भारतीय बालबालिकामाथि विद्यालयमा नै भेदभाव हुने गरेको मंगलबार खुलासा भएको छ।भारतीय विद्यालयमा केही शिक्षकले नै तल्लो जात र अल्पसंख्यक धार्मिक समुदायका बालबालिकालाई शौचालय सफा गर्न बाध्य बनाउने गरेको खुलासा भएको छ।
विस्तृतमा पढ्नुस्

सिरियामा राष्ट्रपति निर्वाचन घोषणा

डमास्कस, (एजेन्सी)– सिरियामा विवाद र विरोधबीच आगामी जुनमा राष्ट्रपति निर्वाचन हुने घोषणा मंगलबार भएको छ।संसदका सभामुख मोहम्मद अल लाहामले मंगलबार राष्ट्रपति निर्वाचनको घोषणा संसदमा गरेका थिए। उनले मे ३ मा राष्ट्रपति निर्वाचन हुने घोषणा गरे।
विस्तृतमा पढ्नुस्

मलेसियाद्वारा यात्रुको मृत्यु प्रमाण पत्र वितरण

क्वालालम्पुर, (एजेन्सी)– मलेसियाले बेपत्ता जहाजका यात्रु र चालक दलका परिवारलाई मृत्यु प्रमाणपत्र वितरण थाल्ने भएको सञ्चारमाध्यमले मंगलबार जनाएका छन्।
विस्तृतमा पढ्नुस्

सामरिक शक्ति बढाउँदै जापान

टोक्यो, (रोयटर्स)– जापानले सामरिक शक्ति विस्तार गर्न थालेको छ। पश्चिमी टापु समूहमा शनिबार राडार स्टेसन निर्माण थालेर जापानले सामरिक शक्ति विस्तार सुरु गरेको हो। गएका ४० वर्षयता जापानले सामरिक विस्तार गरेको थिएन। दोस्रो विश्वयुद्धपछि जापानले आफूमाथि लगाएको स्वघोषित हतियार निर्यातसमेत…
विस्तृतमा पढ्नुस्

ओबामाको एसिया आउँदै

वासिङटन, (एजेन्सी)– अमेरिकी राष्ट्रपति बाराक ओबामाले आउँदो साता एसियाको भ्रमण गर्नुहुने र त्यसले यस क्षेत्रसँग अमेरिकी गठबन्धनलाई अझै बलियो बनाउने अपेक्षा गरिएको छ। यसबीच यस क्षेत्रमा तनाव बढिरहेको देखिएको छ।
विस्तृतमा पढ्नुस्

सिरियाको करिब आधा जनसङ्ख्या नै शरणार्थी

बेरुत, (एजेन्सी)– लेबनानमा मात्र सिरियाका कम्तीमा पनि दश लाख शरणार्थी रहेको पाइएको छ। सिरियामा जारी द्वन्द्वको कारण ती शरणार्थी लेबनान पुगेका हुन्।
विस्तृतमा पढ्नुस्

बेपत्ता जहाजको खोज निर्णायक मोडमा

क्वालालम्पुर, (एजेन्सी)– करिब डेढ महिनाअघि बेपत्ता भएको मलेसियाली जहाजको खोजी महत्वपूर्ण मोडमा पुगेको छ।मलेसियाका कार्यवाहक यातायातमन्त्री हिसामुद्दिन हुसेनले हिन्द महासागरको सुदूर दक्षिणी जल क्षेत्रको पानीमुनी भइरहेको जहाज खोजी दुई दिनमा निर्णायक मोडमा पुग्ने जानकारी दिएका हुन्।
विस्तृतमा पढ्नुस्

लोकसभा चुनावमा अत्यधिक मतदान

नयाँ दिल्ली, (एजेन्सी)– १२ राज्यमा भएको पाँचौं चरणको लोकसभा चुनावमा बिहीबार अत्यधिक मतदान भएको छ।१२ राज्यका १ सय २१ लोकसभा सिटका लागि भएको मतदान बिहीबार सम्पन्न भएको छ। बिहीबार भएका सबै क्षेत्रका मतदानमा सर्वसाधारणको ठूलो उत्साह देखिएको सञ्चारमाध्यमले जनाएका छन्।
विस्तृतमा पढ्नुस्

दक्षिण कोरियाली डुंगा दुर्घटनामा २९३ बेपत्ता

सोल– दक्षिण कोरियाको समुद्र तटमा बुधबार भएको डुंगा दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २ सय ९३ जना बेपत्ता भएका छन्। दक्षिण कोरियाको दक्षिणी तटीय क्षेत्रमा चालक दलका सदस्यसहित ४ सय ५९ जना यात्रुसहितको डुंगा दुर्घटनाग्रस्त भएको सरकारी अधिकारीले…
विस्तृतमा पढ्नुस्

मोदीले राज्यशक्ति दुरुपयोग गरे : राहुल

नयाँ दिल्ली– सत्तारुढ दल कंग्रेसका उपाध्यक्ष राहुल गान्धीले सोमबार नरेन्द्र मोदीमाथि राज्यको शक्ति महिलाको टेलिफोन टेप गर्नमा दुरुपयोग हुने आरोप लगाएका छन्। राहुलले महाराष्ट्रको लातुरमा भएको चुनावी सभामा गुजरातका मुख्यमन्त्री मोदीले राज्य प्रहरीलाई महिलाको फोन टेप गर्न लगाएर शक्ति दुरुपयोग…
विस्तृतमा पढ्नुस्

पूर्वी युक्रेनमा भिडन्त, एक युक्रेनी अधिकारी मारिए

स्लाभिन्स्क (युक्रेन), (रोयटर्स)– युक्रेनी सुरक्षाकर्मीले पूर्वी भूभागस्थित सहर स्लाभिन्स्कको प्रहरी मुख्यालयबाट रुस समर्थक पृथकतावादीलाई हटाउन आइतबार गरेको कारबाहीमा एक जना सुरक्षा अधिकारी मारिएका छन्।
विस्तृतमा पढ्नुस्

चिलीमा डढेलोबाट ११ को मृत्यु, ५ सय घर ध्वस्त

सान्टियागो (एजेन्सी)– चिलीको बन्दरगाह सहर भाल्पाराइसोमा शनिबार लागेको भीषण डढेलोबाट ११ जनाको मृत्यु भएको छ भने ५ सय घर ध्वस्त भएका छन्।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed