Friday 27 Ashad, 2071 |
Menu

विश्व

युआनलाई अन्तर्राष्ट्रिय सटही मुद्रा बनाउने प्रयासमा चीन

युआनलाई अन्तर्राष्ट्रिय सटही मुद्रा बनाउने प्रयासमा चीन

बेइजिङ– विश्वमा प्रमुख आर्थिक शक्तिका रुपमा उदाउँदो चीनले आफ्नो मुद्रा युआनलाई अन्तर्राष्ट्रिय कारोबारको माध्यम बनाउने प्रयास गर्दैछ।

कराँची विमानस्थलमा आतंकवादी आक्रमण,२३ को मृत्यु

कराँची विमानस्थलमा आतंकवादी आक्रमण,२३ को मृत्यु

पाकिस्तान- कराँचीको कायदे आजम जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादी आक्रमण भएको छ। आइतबार राति भएको आक्रमणमा परी २३ जनाको मृत्यु भएको छ।

गोरखपुरबाट छुटेको रेल दुर्घटना, कम्‍तिमा ३० को मृत्यु

गोरखपुरबाट छुटेको रेल दुर्घटना, कम्‍तिमा ३० को मृत्यु

लखनउ - भारतको उत्तर प्रदेशमा रेल दुर्घटनामा परी कम्तिमा ३० जनाको मृत्यु भएको छ। सोमबार बिहान उत्तर प्रदेशको कविर नगरस्थित चुरेव रेलवे स्टेसनमा गोरखधाम एक्सप्रेस दुर्घटनामा परेको हो।

श्रीलङ्कामा धार्मिक दङ्गा जारी

अलतगामा– श्रीलङ्काको अलुतगामा पर्यटकीय सहरमा दङ्गा नरोकिएको बताइएको छ। आइतबार रातिदेखि जारी रहेको धार्मिक हिंसाका कारण सरकारले सोमबार कर्फ्यू जारी गरेको थियो।
विस्तृतमा पढ्नुस्

सामुहिक विश्वकप हेरिरहेकामाथि आक्रमण, ५० मारिए

एम्पिकेटोनी – केन्यामा टेलिभिजनमा विश्वकप फुटबल प्रतियोगिता हेरिरहेका कम्तिमा ५० जनाको सशस्त्र इस्लामिक समुहले आक्रमण गर्दा मृत्यु भएको छ।
विस्तृतमा पढ्नुस्

भोट हाल्ने ११ अफगानीको औंला काटियो

काबुल– चुनाव आयोगले शनिबार भएको राष्ट्रपतीय निर्वाचनको मतगणना सुरु गर्ने तयारी गरिरहेका बेला अफगानिस्तानको पश्चिमी क्षेत्रमा तालिवानी विद्रोहीले भोट दिएको भन्दै ११ जनाको औंला काटिदिएका छन्।
विस्तृतमा पढ्नुस्

श्रीलंकामा बौद्ध–मुस्लिम झडप, दुई सहरमा कर्फ्यु

कोलम्बो– श्रीलंकामा कट्टरपन्थी बौद्ध समूह र मुस्लिम समुदायबीच झडप भएको छ। झडप रोक्न स्थानीय प्रशासनले दुई सहरमा कर्फ्यु आदेश जारी गरेको छ। अलुथ्गामा सहरमा बौद्ध समुदायको र्यानलीपछि झडप सुरु भएको थियो। र्यागलीमा ढुंगामुडा सुरु भएपछि भएको झडपमा कैयौं घाइते भएका…
विस्तृतमा पढ्नुस्

राष्ट्रपति चुनावमा सु चीको उम्मेदवारीमाथि प्रतिबन्ध यथावत

यंगुन – म्यानमारको एक संसदीय समितिले विपक्षी नेता आङ साङ सु चीलाई राष्ट्रपतिको चुनाव लड्नबाट रोक्ने एक संवैधानिक धारालाई कायमै राख्ने पक्षमा भोट दिएको छ।
विस्तृतमा पढ्नुस्

बेपत्ता विमानका यात्रु परिवारलाई नगद राहत

क्वालालम्पुर– तीन महिनाभन्दा बढी समयदेखि बेपत्ता मलेसियाली विमानमा रहेका यात्रुका आफन्तहरूले राहत रकम पाउन थालेका छन्। पहिलो किस्तास्वरुप उनीहरुले ५० हजार अमेरिकी डलर पाउनेछन्।
विस्तृतमा पढ्नुस्

युआनलाई अन्तर्राष्ट्रिय सटही मुद्रा बनाउने प्रयासमा चीन

बेइजिङ– विश्वमा प्रमुख आर्थिक शक्तिका रुपमा उदाउँदो चीनले आफ्नो मुद्रा युआनलाई अन्तर्राष्ट्रिय कारोबारको माध्यम बनाउने प्रयास गर्दैछ।
विस्तृतमा पढ्नुस्

विश्वकपको सबै तयारी पूरा : ब्राजिल

रियो द जेनेरियो– विश्वकप फुटबल सुरु हुनुभन्दा ४८ घन्टा अघि ब्राजिली राष्ट्रपति डिल्मा रुसेफले आफ्नो मुलुक फिफा विश्वकप फुटबल २०१४ का लागि सबै हिसाबले रुपमा भएको बताएकी छन्। टेलिभजनमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले विश्वपकले देशको पूर्वाधार विकास विस्तारमा सहयोग…
विस्तृतमा पढ्नुस्

सन् २०२२ सम्म सबैको पक्की घर : भारत सरकार

नयाँदिल्ली– भारतका राष्ट्रपति प्रवण मुखर्जीले सोमबार संसदको संयुक्त अधिवेशनलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। आर्थिक सुधारलाई गति, विदेशी लगानीलाई प्रोत्साहन, सार्वजनिक क्षेत्रका खानी उद्योग निजीकरणलाई प्रोत्साहनलगायत विषय सरकारको प्राथमिकतामा परेका छन्।
विस्तृतमा पढ्नुस्

कराँची विमानस्थलमा आतंकवादी आक्रमण,२३ को मृत्यु

पाकिस्तान- कराँचीको कायदे आजम जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादी आक्रमण भएको छ। आइतबार राति भएको आक्रमणमा परी २३ जनाको मृत्यु भएको छ।
विस्तृतमा पढ्नुस्

चिनियाँ विदेशमन्त्री दुई दिने भारत भ्रमणमा

नयाँ दिल्ली– चीनका विदेशमन्त्री वाङ यी 'सरप्राइज' भ्रमणमा आइतबार भारत पुगेका छन्। भारतमा सत्ता परिवर्तन र नयाँ सरकार गठनपछि दुई देशका सरकारबीच यो पहिलो औपचारिक भेटघाट हो। दुईदिने भ्रमणमा आएका विदेशमन्त्री वाङ यी चिनियाँ राष्ट्रपति सी चिनफिङको विशेष दूतका रुपमा…
विस्तृतमा पढ्नुस्

'मोदीको अमेरिका भ्रमण टुंगो लागेको छैन'

वासिङटन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण मिति टुंगो लागिनसकेको अमेरिकाले शनिबार जनाएको छ। अमेरिकी गृहप्रवक्ता मेरी हार्फले भारतीय प्रधानमन्त्री मोदीको सम्भावित अमेरिका भ्रमणको मितिबारे अहिले टुंगो लागिनसकेको जानकारी दिइन्। 
विस्तृतमा पढ्नुस्

ग्वाङडोङमा भेटिए हजार भ्रष्टाचारी

बेइजिङ– चीनको सरकारी अनुसन्धानले दक्षिणी प्रान्त ग्वाङडोङमा हजारभन्दा बढी सरकारी अधिकारी भ्रष्टाचारमा लिप्त रहेको देखाएको छ। भ्रष्टाचारविरोधी अनुसन्धानमा ग्वाङडोङमा हजार जनाभन्दा बढी सरकारी अधिकारीले आफ्ना परिवार वा छोराछोरी विदेशमा राखेको फेला परेको थियो। 
विस्तृतमा पढ्नुस्

सुमित्रा महाजन भारतीय सभामुख

नयाँ दिल्ली– भारतीय जनता पार्टीकी वरिष्ठ नेत्री सुमित्रा महाजन भारतको सभामुखमा निर्वाचित भएकी छिन्। शुक्रबार भारतीय संसदको तल्लो सदन लोकसभाबाट सभामुखमा निर्वाचित महाजन भारतमा लामो समय सांसद हुने व्यक्तिमा पर्छिन्।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed