Wednesday 16 Ashad, 2072 |
Menu

विश्व

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

बर्माभित्र लडाकुविरुद्ध भारतीय सैन्य कारबाही

नयाँ दिल्ली– भारतीय सेनाले मंगलबार बर्माभित्र पसेर सैन्य कारबाही गरी विद्रोही लडाकुका दुई वटा शिविर ध्वस्त पारेको छ। भारतका सूचना तथा प्रसारण राज्यमन्त्री राज्यवर्धनसिंह राठौरले भारतीय सेना बिहान बर्माभित्र पसी विद्रोहीका शिविर ध्वस्त पारेको मंगलबार पुष्टि गरेका हुन्। ‘विशेष सैन्य बलले…
Read more...

चीनमा 'काखीमुनिको रौं' देखाउने प्रतियोगिता

बेइजिङ–चीनमा महिलाले काखी मुनिका रौं देखायो भने फोहोरी र असभ्यको रुपमा लिने चलन छ। तर अब समय फेरिन थालेको छ। महिलाले शरीर माथि आफ्नो अधिकार पाउन चीनको लोकप्रिय माइक्रो ब्लग 'वेबो' मा 'काखी मुनिको रौं' प्रतियोगिता सुरु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले…
Read more...

पाइलट सहित डोर्नियर जहाज बेपत्ता

चेन्नाइ— तीन जना सवार रहेको भारतीय तटरक्षक एउटा जहाज सोमबार रातिदेखि हराएको छ। डोर्नियर एयरक्राफ्ट सोमबार राति १० बजेदेखि सम्पर्कबिहीन भएको हो।
Read more...

दिल्लीका कानुनमन्त्री पक्राउ

नयाँ दिल्ली–दिल्लमा अरविन्द केजरीवाल सरकारका कानुन जितेन्द्र सिंह तोमरलाई प्रहरीले पक्राउ गरेको छ। मन्त्री तोमरमाथि नक्कली प्रमाणपत्र राखेको अभियोगमा पक्राउ गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
Read more...

दक्षिण कोरियामा ८७ जना मर्स संक्रमित

सोल– दक्षिण कोरियामा मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम मर्सका २३ जना नयाँ बिरामी थपिएपछि सोमबार मर्सका बिरामी संख्या ८७ पुगेको छ। एकैदिन यति ठूलो संख्यामा मर्सका बिरामी फेला परेको यो पहिलो पटक हो। मर्स संक्रमणबाट सोमबार त्यहाँ छैटौं बिरामीको मृत्यु भएको…
Read more...

भारतमा वाइवाइको पनि परीक्षण हुने

नयाँ दिल्ली– भारतमा म्यागी चाउचाउमा सिसा फेला परेपछि अब केन्द्रीय खाद्य सुरक्षा अनुगमन प्राधिकरणले वाइवाइ सहित सात कम्पनीका चाउचाउको परीक्षण गर्ने भएको छ।
Read more...

मदन तामाङ हत्याकाण्ड,कानुनी प्रतिरक्षा खोज्दै मोर्चा

इलाम- अदालतले शीर्ष नेतासहित २३ जनालाई पक्रन निर्देशन दिएलगत्तै दार्जिलिङमा सशंकित बनेको गोर्खा जनमुक्ति मोर्चा मदन तामाङ हत्याकाण्डमा बच्न कानुनी प्रतिरक्षा खोज्दैछ। कोलकाताको नगर सत्र न्यायालयले तीन दिनअघि पक्रन आदेश दिएका व्यक्तिको सूचीमा आफ्नो पार्टीका नौ शीर्ष नेतासमेत परेपछि मोर्चाले…
Read more...

दार्जिलिङमा मच्चियो राजनीतिक हलचल

इलाम–नेपालीभाषी नेता मदन तामाङको हत्याकाण्डमा अदालतले गम्भीर फैसला गरेपछि दार्जिलिङमा राजनीतिक हलचल मच्चिएको छ। पाँच वर्षअघि तामाङको हत्या गरिएको घटनामा गोर्खा जनमुक्ति मोर्चाका नौ शीर्ष नेतासहित २३ जना संलग्न देखाउ"दै अदालतले उनीहरुलाई पक्राउ गर्न निर्देशन दिएपछि दार्जिलिङमा हलचल मच्चिएको हो।
Read more...

अफगानी महिलाले तालिबानीसँग गरे 'ऐतिहासिक वार्ता'

ओस्लो–नर्वेको राजधानी ओस्लोमा अफगानी महिलाको एक समुहले तालिवानी प्रतिनिधिसँग वार्ता गरेका छन्। अफगानी महिलाले वार्तामा भविष्यमा शान्ति सम्झौता हुनेस्थितिमा महिलाको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएको बीबीसीले जनाएको छ।
Read more...

कारभित्र हात्ती पस्न खोजेपछि

भारतको एउटा पार्कमा एक हात्ती टुरिस्टको कारभित्र पस्न खोजेको थियो। कारको सिसाबाट सुँडभित्र छिराएर कारभित्र रहेको टुरिस्टको ह्यान्डब्याग थुतेर उसले खाइदिएको छ।
Read more...

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको हस्ताक्षर हुनुअघि नै भारतीय संसदले स्वीकृति दिइसकेको छ।
Read more...

नाबालकसँग शारीरिक सम्पर्क राखेको अभियोगमा महिलालाई तीन वर्ष जेल सजाय

जर्मन–सामान्यतया पुरुषले महिलालाई बलात्कार गरेको घटना समाजमा व्याप्त छन्। यौनको प्यासलाई नियन्त्रण गर्न नसक्दा कतिपय पुरुषले नाबालिकादेखि बृद्धालाईसमेत बलात्कार गरेको घटना बेला बेलामा सार्वजनिक हुने गरेका छन्।
Read more...

सबालको जवाफ दिएर आफ्नै मृत्यु परीक्षण

अघिल्लो पाँच वर्ष अर्थान् सन् २०२० सम्म तपाईँ जिवितै रहनुहुन्छ? यसको जवाफ हाकी कसैसँग पनि छैन। किनकि मृत्युको भविष्यवाणी गर्न असम्भवजस्तै छ। तर वैज्ञानिकहरुले यस्ता प्रश्नहरु बनाएका छन्। जसले सन् २०२० सम्म मृत्यु निश्चित हो/होइनबारे पता लगाइदिनेछ। ४० देखि ७०…
Read more...

मलेसियाको भूकम्पमा ११ को मृत्यु, ८ बेपत्ता

मलेसिया- मलेसियाको सबैभन्दा अग्लो पहाड माउन्ट किनबालू नजिक गएको भूकम्पमा परी ११ जनाको मृत्यु भएको छ। अन्य ८ हराइरहेका छन्। मलेसियाली अधिकारीहरूका अनुसार मृतकहरूमा एक सिंगापुरियन युवती पनि छन्।
Read more...
Subscribe to this RSS feed