Thursday 28 Magh, 2072 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

कहाँबाट खसे यी वस्तु ?

भियतनाम-भियतनाममा गत साता आकाशबाट तीनवटा अचम्मका वस्तु झरे । ती वस्तु के हुन् र कहाँबाट ती वस्तु तल झरे भन्ने कुराको निक्र्योल अहिलेसम्म हुन नसकेको भियतनामी टीभीहरूले जनाएका छन्।
Read more...

अन्तरीक्षमा पहिलाे पटक फूल फुल्याे

वासिङ्टन डिसी—नासाको अन्तर्राष्ट्रिय अन्तरीक्ष स्टेसनमा पहलिो पटक एउटा फूल फुलेको छ। नासाका अन्तरिक्ष यात्री स्कट केलीले ट्विट गर्दै यो कुराको जानकारी दिएका हुन्।
Read more...

प्यान्ट खोलेर हिँड्नेको लर्को

१० जनवरीमा विभिन्न देशमा प्यान्ट नलगाई हिँड्ने मानिसको समूह देखापर्यो । 'नो प्यान्ट्स राइड' कार्यक्रमअन्तर्गत ती देशका शहरमा प्यान्ट नलगाई मानिसले खुला रूपमा हिँडडुल गरे । यस्तो कार्यक्रम मनाउने देशमध्ये अधिकांश युरोपका छन् ।
Read more...

आइएसकाे कब्जामा सिरियाली सहर, ४ सय सर्वसाधारणको अपहरण

दमास्कस–आतंकवादी संगठन आइएसले सिरियाको पूर्वी सहर डेर इजोरमा अक्रमण गरी ४ सयभन्दा बढी सर्वसाधारणको अपहरण गरेका छन्। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार आइएस सो इलाकामा कब्जा गरेपछि चारसय भन्दा बढी सर्वसाधारणको अपहरण गरेका हुन्।
Read more...

मृतकले चुनाव जितेपछि

बरेली– भारतीय राज्य उत्तर प्रदेशको बरेली भन्न्ने ठाउँमा एउटा रोचक घटना भएको छ। मृतक एक महिलाले एउटा स्थानीय स्तरको चुनाव जितेको समाचारले धेरैलाई चकित तुल्याएको छ । उत्तर प्रदेशको बरेली क्षेत्रमा भएको प्रखण्ड समितिको चुनावमा मृतक महिलाको नाममा जीत दर्ता…
Read more...

ओबामाको कुकुर अपहरण गर्न खोज्ने पक्राउ

वासिङ्टन डिसी— अमेरिकी राष्ट्रपति बाराक ओबामाको कुकुर अपहरण गर्न खोज्नेलाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ। यसरी पक्राउ पर्ने व्यक्तिको नाम स्कट डी स्टाकर्ट रहेको र उनलाई अमेरिकी राजधानी वासिङ्टन डीसीमा पक्राउ गरिएको अमेरिकाको डीसी सुपेरियर कोर्टले जनाएको छ।
Read more...

रामदेवले भने: ब्युटी क्रिम लगाएर गोरो भएको देखेको छैन

मम्बई- योग गुरु रामदेवले अनुहारलाई गोरो बनाउन प्रयोग गरिने 'ब्युटी क्रिम' कम्पनीले ग्राहकलाई मूर्ख बनाएको आरोप लगाएका छन्। सन्यास आश्रमको एक कार्यक्रममा बोल्दै उनले बहुराष्ट्रिय कम्पनी प्रति आफ्नो आक्रोस पोखे।
Read more...

बराक ओबामाको प्रिय हनुमानको मूर्ति

वाशिंटन– भगवान हनुमानको मूर्ति ती बहुमूल्य चीजमा सामेल छ, जसलाई अमेरिकी राष्ट्रपति बराक ओबामा जहिले पनि आफ्नो खल्तीमा राखेर हिँडछन्। राष्ट्रपति ओबामाले आफू हतोत्साही हुँदा हनुमानको मूर्तिबाट प्रेरणा मिल्ने बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
Read more...

लकजरी कारभन्दा महंगो यो भैंसी

नयाँ दिल्ली– तपाइ अनुमान लगाउनस् एउटा कार किन्ने पैसाले कतिवटा भैंसी किन्न सकिन्छ होला? त्यो पनि विलाशी कारको कुरा गर्ने हो भने त एउटा कार किन्ने पैसाले करिब ५० भैंसीसम्म किन्न सकिन्छ।
Read more...

भारतमा चार माओवादी मारिए

राइपुर-मध्यभारतीय राज्य छत्तीसगढमा शुक्रबार प्रहरी कारबाहीमा परी चारजना माओवादी कार्यकर्ता मारिएका छन्। सुरक्षाकर्मीसँगको दोहोरो गोली हानाहानमा ती माओवादी मारिएको समाचारमा जनाइएको छ । छत्तीसगढको जङ्गलमा सो भिडन्त भएको थियो ।
Read more...

मोबाइल बोक्न पनि जोर बिजोर प्रणाली

नयाँ दिल्ली— प्रदूषण रोक्न तथा अन्य कारणले सवारी साधन जोरबिजोर गरिएको सुनिँदै आएको हो। मोइबाइल फोन बोक्न पनि जोरबिजोर प्रणाली लागू भएको सुन्दा तपाइँ छक्क पर्नुहोला। नयाँ दिल्लीको एउटा कलेजले यस्तै नियम बनाएको छ।
Read more...

इन्डोनेशियामा यसरी भयो बम हमला र फायरिङ (भिडियो)

जाकर्ता- इन्डोनेसियाको राजधानी जाकर्तामा शक्तिशाली बम विस्फोट गराइएको छ। विस्फोटमा कम्तीमा ६ जनाको ज्यान गएको बताइएको छ। बीबीसीका अनुसार बन्दुकधारीहरुले फायरिङपछि बम पड्काएका थिए। घटनास्थल राष्ट्रपति भवन र संयुक्त राष्ट्र संघको कार्यालय नजिक भएको हो। घटनाका विभत्स दृश्यहरु समाजिक सञ्जामा…
Read more...

जापानमा शक्तिशाली भूकम्प

जापान-जापानको होक्काइडोमा बिहीबार बिहान शक्तिशाली भूकम्प गएको छ। ६ दशमलब ७ रेक्टर स्केल मापन गरिएको भूकम्पमा कुनै मानवीय क्षति नभएकाे विवरणहरूमा उल्लेख छ। होक्काइडो
Read more...

कमेडी नाइट्स विथ कपिलका कलाकार हिरासतमा

चण्डीगढ-चर्चित भारतीय हास्य टेलिश्रृङ्खला ‘कमेडी नाइट्स विथ कपिल’का कलाकार पलक (कीकू शरदा) लाई १४ दिन न्यायिक हिरासतमा राख्न अादेश दिइएको छ। बाबा राम रहीमको मजाक उडाएको आरोपमा उनलाई गिरफ्तार गरिएको हो।
Read more...
Subscribe to this RSS feed