Tuesday 15 Bhadra, 2072 |
Menu

विश्व

republica-header

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

अमेरिकी सैनिक केन्द्रमा मुस्लिम युवकले अन्धाधुन्द गोली चलाउँदा ४ मारिए

न्युयोर्क— अमेरिकाको टेनेसी राज्य स्थित नौ सेनाका दुई केन्द्रमा बन्दूकधारीले आक्रमण गर्दा चार सैनिकको मृत्यु भएको छ। प्रहरीको जवाफी कारवाहीमा २४ वर्षे मुस्लिम बन्दूकधारी युवा पनि मारिएका छन्।
Read more...

दुई युवतीद्वारा पुरुषको यौन शोषण !

नयाँ दिल्ली— महिलामाथि यौन शोषण भएको घटना सधैँ सुनिँदै आएको हो। पुरुषमाथि महिलाले यौन शोषण गरेका घटनाहरु युरोप अमेरिकामा फाट्टफुट्ट सुनिन्छन्। दक्षिण एशियाली देशहरु यस्ता घटना निकै कम सुनिने गर्छ। तर भारतीय राजधानी नयाँ दिल्लीमा दुई केटीले एक पुरुषको शोषण…
Read more...

भारतको जासुसी ड्रोन पाकिस्तानले खसाल्यो

नयाँ दिल्ली– पाकिस्तानी विदेश मन्त्रालयले भारतले जासुसी ड्रोन पाकिस्तानी क्षेत्रमा पठाएको आरोप लगाएको छ। पाक विदेश मन्त्रालयका प्रवक्ताले भारतीय उच्चायुक्तसँग जासुसी ड्रोन प्रवेशको मुद्दा उठाउने जनाएका हुन्।
Read more...

दोस्रो सन्तान माग गर्नेको सङ्ख्या बढ्यो

बेइजिङ-चीनमा ४२ हजार भन्दा बढी दम्पतिले दोस्रो सन्तान जन्माउने स्वीकृति माग गर्दै सरकारसमक्ष निवेदन दिएका छन । विगतका धेरै वर्षदेखि चीनमा 'एक दम्पतिको एक सन्तान' लागू गरिँदै आएको विवादास्पद नीति गत वर्षमात्र परिवर्तन भएको थियो।
Read more...

प्रधानमन्त्रीलाई भ्रष्टाचारको आरोप

बुखारेस्ट (रोमानिया)-रोमानियाका प्रधानमन्त्री भिक्टर पोन्टालाई त्यहाँको सरकारी वकिलहरूले व्यापक भ्रष्टाचारको आरोप लगाउँदै अनुसन्धानको सिलसिलामा उनको सम्पत्ति रोक्का राखेका छन् ।
Read more...

मेलामा भागदौड हुँदा २० को मृत्यु

हैदरावाद–आन्द्र प्रदेशको इष्ट गोदावरी जिल्लाको राजमुन्द्रीमा जारी महापुष्परम मेलामा भएको भागदौडमा कम्तिमा पनि २० जनाको मृत्यु भएको छ ।
Read more...

फेसबुक स्ट्याटसले अष्ट्रेलियन महिला जेलमा

आबुधाबी—फेसबुकमा 'फोहोर' शब्द लेखेको अभियोगमा एक अष्ट्रेलियन महिलालाई युनाइटेड अरब इमिरेट्सले देश निकाला गर्ने भएको छ। अदालतले जोडी मगी, ३९लाई 'सामाजिक सञ्जालमा खराब शब्द' लेखेको अभियोगमो यस्तो सजाय तोकेको हो।
Read more...

आधा कार चोरी

आजसम्म पूरै कार अथवा कारको टायर, म्युजिक सिस्टम अथवा एसेसरिज चोरी भएको समाचार सुन्न पाइन्थ्यो। तर, सबैलाई चकित तुल्याउने गरी बेलायतबाट आधा कार चोरी भएको समाचार आएको छ।
Read more...

वेलायती राजकुमार विलियम्सले जागिर सुरु गरे

लन्डन– वेलायती राजकुमार विलियम्सले जागिर खान थालेका छन्। द ड्युक अफ क्याम्ब्रिज उनले एयर एम्बुलेन्स चालकको काम सोमबारदेखि थालेका हुन्। पहिलो दिन काममा गएका उनले आफू नर्भस भएको प्रतिक्रिया दिएका छन्।
Read more...

पेरिसको सुपरमार्केटमा बन्दूकधारीले १० जनालाई बन्धक बनाए

पेरिस–बन्दूकधारी लुटेरा समूहले फ्रान्सको उत्तरी पेरिस स्थित प्राइमार्क सुपर मार्केटमा १० जनालाई बन्दक बनाएका छन्। 'करिब १० जना जति भित्र हुनसक्छन्', प्रहरी स्रोतलाई उदृत गर्दै समाचार संस्था एफपीले उल्लेख गरेको छ।
Read more...

ग्रीसलाई राहत प्याकेज दिने सम्झौता

ब्रसेल्स–बेल्जियमका प्रधानमन्त्री चाल्र्स माइकलले युरोजोनका नेताहरु ग्रीसलाई तेस्रो राहत प्याकेज उपलब्ध गराउने सम्झौतामा पुगिएको बताएका छन् ।
Read more...

किचकन्नीको खोजीमा प्रहरी

भारतीय राज्य उत्तर प्रदेशमा प्रहरी टोली अहिले एउटी किचकन्नीको धुइँपत्ताल खोजी गरिरहेको छ। उत्तर प्रदेशको इलाहाबाद क्षेत्रमा किचकन्नीले आतंक मच्चाएको खबर सामाजिक सञ्जालतिर भाइरल भएपछि उसको खोजीमा यूपी प्रहरी परिचालित भएको हो।
Read more...

सहायक प्रशासनिक केन्द्र निर्माण गर्दै चीन

बेइजिङ- चीनले 'सहायक प्रशासनिक केन्द्र' निर्माण प्रमुख प्राथमिकतासहित तीव्र गतिमा गर्ने भएको छ। चीनले सहायक प्रशासनिक केन्द्र निर्माण योजना राजधानी बेइजिङको जनसंख्या २ करोड ३० लाखमा सीमित गर्ने उद्धेश्यले अघि बढाएको हो। चिनियाँ कम्युनिष्ट पार्टीको शनिबार बसेको पूर्ण बैठकबाट उक्त…
Read more...

पिताले बिर्सेपछि कारभित्र ४ वर्षे बालकको मृत्यु

शारजहा-संयुक्त अरब इमिरेट्स (युएइ)मा एक पिताले आफ्नो ४ वर्षे छोरोलाई कारमा राखेर बिर्सिए। कारको पछाडिको सिटमा सिटबेल्टमा कसिएका उनको गर्मी तथा श्वास फेर्न गाह्रो भएपछि निधन भयो। शारजहा स्थित एउटा पार्किङ क्षेत्रमा छोरोलाई ३ घन्टासम्म कारभित्र छोड्दा शुक्रबार यमनी पिताले…
Read more...
Subscribe to this RSS feed